मुख्य मुद्याहरू
परिचय
सैमी टिपित सेवकाई को वेबसाइट मा तपाइहरूलाई स्वागत छ। एस वेबसाईट को उदेश्य तपाइलाई बढन मा सहयोग गर्ने छ, किनभने तपाई दोस्रा को लागि ख्रीष्ट सम्म पुग्न सक्नु भएको होस, अनी तिनीहरूलाई बढाउने र चेलापन को वृद्धि हुनमा पनी साहेता गर्नु भएको होस, र एसमा विजेता को दौड को लागि तिन क्षेत्रहरू छन। पहिलो क्षेत्र चेलापन हो–तपाइले सिक्नु हुनेछ कि एक साँचो विजेता को जीवन जस्तै दौड कसरी दौडन सक्छौ ।
दोस्रा क्षेत्र सानो समूह को हो–यो यस्तो स्थान हो जहाँ तपाइले एक सानो समूह लाई पनी विकसित गर्न सक्नहुने छ। अनी आफनो समूह को अन्य व्यक्तिहरूको साथ बातचीत पनी गर्न सक्नहुने छ, तपाईले सीक्न हुने छ कि एक सानो समूह कसरी बनाउने ।
तेस्रो क्षेत्र एक सानो समूह को लागि नेतृत्व प्रशिक्षण हो–यसले तपाइलाई अन्य अगुवाजन को विकसित गर्न अर्थात वृद्धि गर्नमा योग्य बनाउने छ। वेबसाइट येशू का चेलाहरूको लागि संसाधनको एउटा स्रोत हो, जस्ले तपाइलाई ख्रीष्ट को लागि दोस्रा व्यक्ति सम्म पुग्न सहयोग गर्द छ, अनि तिनीहरूलाई वृद्धि हुनमा सहकारिता गर्छ । ताकि तिनीहरू पनि दोस्रा व्यक्तिहरू सम्म पुग्न सकुन, वेबासाइट को लक्ष्य भने को चेलाहरूका गुणलाइ योग्य बनाउनु हो ।
अनि तपाइलाई आध्यात्मिक संसाधन का एक ठुलो विविधता प्राप्त हुनेछ, प्रत्येक दिन तपाइलाई विश्वासमा बढन मा सहयोग गर्न को लागि एउटा भिडियो अथवा भक्ति को पाठयक्रम हुनेछ। नेतृत्व प्रशिक्षण र सानो समूह को प्रशिक्षण चेलापन, संसाधन का साथ हुने गर्छ। अचम्म प्रकारको विशेषताहरूमा एउटा यो हो कि पुरा वर्ष को विचमा एक महिना जसमा हामिले प्रशिक्षण प्राप्त गर्छौ। अनि तपाइलाई त्येस्ता व्यक्तिहरूका साथ ख्रीष्ट लाई साझा गर्नमा सहयोग गर्ने छ, जसलाई तपाई सबै भन्दा अधिक प्रेम गर्नु हुन्छ। फेरी हामिले साइट मा एउटा शास्त्रवादी सभा को निर्माण गरयौ।
हाम्रो पास केहि अन्य संसाधन को साथै केहि पुस्तकहरू पनी छ जसलाई तपाइले किन्न पनी सक्नु हुन्छ, यदि तपाइले अधिक सीख्न चाहनुहुन्छ। एक पांडकास्ट पनी छ जो हामीले तपाई को लागि बनाए का छौ। तपाइलाई ख्रीष्टमा बढनमा सहयोग गर्न को लागि कयौं आध्यात्मिक संसाधन पाइने छ। यदि हाम्रो बारेमा अधिक जान्न चाहनुहुन्छ भने जानकारी तपाइले पाउनु हुन्छ। तर यो यस वेबसाइट को उदेश्य होइन,
तर हामी तपाई को साथ सहभागि राख्न चाहन्छौ, ताकि तपाई परमेश्वर को ईच्छा अनुसार बढनु भएको होस हामी त्येसमा सहयोग गर्न चाहन्छौ। परमेश्वर ले तपाइलाई भलो गर्नु भएको होस। हामी प्रार्थना गर्द छौ कि यो संसाधन तपाई को लागि महान आशीष को कारण होस, हामी यो देख्न को लागि जिज्ञासु छौ। कि परमेश्वर तापाईहरू का जीवनमा ति संसाधन का उपयोग कसरी गर्नु हुन्छ। तपाईहरू को उत्तर को प्रतीक्षा मा हामीलाई यो सुन्न मनपर्ने छ कि परमेश्वरले कसरी आशीर्वाद दिनु भएको छ, र एक विजेता व्यक्ति को जस्तै दौडन मा सहयोग गर्ने छ।
सैंमी टिपित
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित





