Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

परमेश्वर सृष्टिकर्ता

के तॅलाई थाहाँ छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन (यशैया 40:28)|” परमेश्वर एक महान् र पराक्रमी परमेश्वर हुनुहुन्छ। उहाँले ती सबै कुराहरू बनाउनु भयो जो अस्तित्वमा छ र ती सबै कुरा जो कहिले अस्तित्व आउनेछ। उहाँ निर्माता हुनुहुन्छ। उहाँको विना केही पनि छैन र न त अस्तित्वमा आउनेछ। तर उहाँ केवल एक राम्रो परमेश्वर हुनुहुन्छ। वास्तवमा, उहाँ आफना नैतिकतामा परिपूर्ण हुनुहुन्छ। ब्राहमण्डको निर्माणमा, बाइबलले भन्दछ, आफुले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। वास्तवमा त्यो साह्रै राम्रो थियो। अनि साँझ परयो र बिहान भयो, छैटौ दिन” (उत्पत्ति 1:31) उहाँका सबै रचना राम्रा थिए, किनकि सृष्टिकर्ता राम्रो हुनुहुन्छ। तर तपाईको व्यक्तिगत विजयको साथ यसको के सम्बन्ध छ? सबै कुरा जब तपाईले बुझनुहुन्छ कि परमेश्वर द्वारा बनाइएका सबै कुरा राम्रा छन्, भने तपाईलाई महसूस भयो होला कि जब उहाँले तपाईलाई बनाउनुभयो, र उहाँले यो पनि भन्नुभयो, त्यो राम्रो छ। भजनकारले भने, म तपाईको प्रशंशा गर्छु, किनकि म भयानक र अदभूत रीतिले बनाइएको छु। तपाईका कार्यहरू अद्धभुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु” (भजनसंग्रह 139:14) पुरानो जमानाको एउटा ठूला गायक एथेल वाटर्सल भन्थे परमेश्वरले कुनै कचरा बनाउनुहुदैन। यो कति साँचो हो। तपाईलाई लाग्न सक्छ कि तपाईलाई एउटा कच्चा सौदा दिइएको छ। तपाईले सोच्न सक्नुहुन्छ कि तपाईको जीवन खराब छ र तपाईका लागि कुनै आशा छैन। सायद तपाइको हृदयले प्रार्थना गर्ला म विजयी हुन सक्थे यदि मेरा अलग माता-पिता थोरै अलग भएको भए, यदि मेरो परिस्थितिहरू बेहतर भएको भए, यदि केवल….यदि केवल….यदि केवल…. साँचो हुन सक्छ कि तपाईले अत्यन्त कठिन परिस्थितिहरूका सामना गर्नुहुन्छ। तर उहाँ परमेश्वर हुनुहुन्छ जो निर्माता हुनुहुन्छ, उहाँले तपाईलाई बनाउनुभएको हो। र उहाँले कुनै गल्ती गर्नुभएन। वास्तवमा यी कठिन परिस्थितिहरूका व्यक्तिहरू हुन जो समाजमा सबै भन्दा अधिक प्रमाण ल्याउदछन्।

जुन व्यक्तिले मलाई ख्रीष्टसम्म पुरयाए उनी धेरै कठिन परिस्थितिमा जन्मिएका थिए। जब उनी कुनै सप्ताहका थिए, र उनको आमाले उनलाई छोडिदिइन्। फेरि उनी विभिन्न परिवाहरूमा बदलिदै गए। तर यसले यस तथ्यमा कुनै बदलाव आएन कि उनी परमेश्वरको रचना हुन् र उनी भय र आश्चर्य रूपले बनाइएका थिए। आखिरकार उनी एउटा पास्टरको घरमा गएर बसे जसले उनलाई व्यावहारिक तरीकाले देखाए कि परमेश्वरले उनलाई प्रेम गर्नुहुन्छ र जीवनका लागि उहाँसंग एक अदभुत योजना छ। जस्तै कि उनले राम्रो परमेश्वरलाई चिन्छन् र उहाँलाई बुझदछन् जो केवल त्यही बनाउनुहुन्छ जो राम्रो छ उहाँले उसमा उद्देश्य र अर्थ देख्नुभयो।

उनी व्यक्ति सबैभन्दा महान् सुसमाचारीय प्रचारक हुन् जो मैले सुनेको छु। बच्चा टाढा फ्याक, परमेश्वरको राज्यमा शक्तिशालि रूपले प्रयोग गरिएको हो। उनले मलाई ख्रीष्टसम्म लैजानका लागि परमेश्वरको एउटा उपकरण थिए, र म सधै आभारी रहनेछु। मेरो जीवनमा उनी व्यक्तिको प्रभावले गर्दा दुनियाभरिमा कयौ हजारौं व्यक्तिहरू उद्वारकर्ताको ज्ञानमा आए। एथेल वाटर्स सही थिए। परमेश्वरले कहिल्यै कचरा बनाउनु हुन्न।

परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ यही उहाँको नाम हो, किनकि उहानै परमेश्वर हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, जसले सबै कुरा बनाउनु भयो। र उहाँले जो कुराहरू बनाउनुभयो ती राम्रा छन्। उहाँले तपाईलाई बनाउनुभयो र उहाँले धेरै राम्रा काम गर्नुभयो| स्वीकार गरौं कि तपाई ख्रीष्टमा को हुनुहुन्छ र उहाँलाई आफनो महिमाको लागि उपयोग गर्नका लागि अनुमति दिनुहोस्। तपाई अद्वितीय हुनुहुन्छ। तपाइ उहाँको रचना हुनुहुन्छ उहाँमाथि विश्वास गरौं र विजय तपाईको पछाडि आउनेछ।

भजनसंग्रह 139:13-18
13 हे परमप्रभु, तपाईंले मेरो सम्पूर्ण शरीर बनाउनु भयो।
म आमाको गर्भमा हुँदा मेरो विषयमा सवै कुराहरू जान्नुहुन्छ।
14 हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु।
तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो।
म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ।
15 तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ।
जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो,
तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो।
16 तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो,
तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो।
तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो।
कुनै दिन पनि त्यसै खाली गएन।
17 तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्।
हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ।
18 यदि मैले ती सबै गन्न सक्दो हुँ ता,
तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला।
अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित