दैनिक शिष्यत्व का भिडियो पृष्ठ
स्तुति र आराधना–उहाँको उपस्थिति मा प्रवेश गर्नु हो,
यो ६० दशक बीच को कुरा हो, म एक नया विश्वासी थिए र हर आत्मिक कुरा मलाई गहिराई देखि ताजा दिन्थ्यो। मलाई याद छ कि म एक भाई को रेकार्ड एल्बम सुन्थे जो ख्रीष्ट को मृत्यू र उहाँको हाम्रो लागि के अर्थ हुन्छ । यसको बारेमा गाउॅद थे, म परमेश्वर को प्रेम देखि प्रसन्न हुन्थे। जो परमेश्वर ले संसार लाई बनाउनु भयो जसले ताराहरू लाई ब्रम्हांड मा टांग्नुभयो यो महान र सामर्थी परमेश्वर ले मलाई यति प्रेम गर्नुहुन्छ कि उहाँले हाम्रो पापहरू को लागि मर्न को लागि आफनो पुत्र दिनुभयो म यो विचार देखि नै भावुक हुन्थे।
म यति धेरै प्रसन्न हुन्थे कि आफनो डारमेट्री रूम बाट निस्केर नजिक को तालाब गएर प्रार्थना मा समय बिताउदैथें। जसरी म प्रार्थना गर्थे तब परमेश्वर द्धारा केहिं चीज माग्न को केहि विचार थिएन। म केवल उहाँको स्तुति र आराधना गर्न चाहन्थे। उहाँको उपस्थिति मेरो हृदयलाई भरी दिन्थ्यो। बेलुका को अधिकतर समय उहाँको उपस्थिति मा आराम गर्न बिताउदथे, कयौं दशक पछि लगभग अहिले पनि म त्यो समयहरू को सुगन्ध लिन सक्छु।
जब हामी स्तुति र आराधना को द्धारा उहाँको साथ आफना नजिक को समय मा प्रवेश गर्दर्छौं । तब स्तुति उत्साहजनक हुदछ। साच्चै, म जुन कालेज मा पढथे त्यहाँ मलाई सब भन्दा खराब गाउनेवाला दोस्रा व्यक्ति को रूप मा वोट गरें। मेरो मुख देखि निस्कने आवाज सुन्नेहरू को लागि भयानक थियो । फेरि पनि जब म प्रभु को स्तुति गर्थे, यो उहाँको कानहरू को लागि सुन्दर धुन थियों। उहाँका सन्तान उहाँको आराधना को गीत गाउॅदैछन् यो उहाँलाई मन पर्छ।
जब हामी आफनो प्रार्थना को समय स्तुति र आराधना को द्धारा सुरू गर्छौ, तब हामी परमेश्वर को साथ नजिकता को आनन्द लाई खोजेर निस्कन्छौं। जब हामी उहाँलाई हाम्रा पिता को रूप मा खोज्न सुरू गर्छौ र उहाँ जो हुनुहुन्छ उहाँको लागि उहाँलाई धन्यवाद दिन्छौं। र उहाँको स्तुति गर्छौ केहि धेरै नै अदभुत हुन लाग्दछ । हाम्रो प्रार्थना को विधि, विस्फोटक र आत्मा देखि भरी निवेदन हुन्छ । शायद यसकारण ख्रीष्टले आफना चेलाहरूलाई यसरी प्रार्थना गर्न सीखाउनुभयो। उहाँले चेलाहरू को साथ परमेश्वर प्रति ध्यान लगाउॅन को द्धारा खोल्नुभयो। उहाँले उनीहरूलाई प्रार्थना गर्न सीखाउनुभयो, हे हाम्रा पिता जो स्वर्गमा हुनहुन्छ तपाईको नाउॅ पवित्र होस् (मत्ती ६:९) उहाँलाई थाहाँ थियो कि प्रार्थना को गुप्त स्थान मा प्रवेश गर्नुको भेद परमेश्वर को ऊॅचा स्तुति गर्न को द्धारा हो। यसकारण उहाँले आफना चेलाहरूलाई प्रार्थना को समय को सुरूवात स्तुति र आराधना गर्न सीखाउनु भयो।
हामी यहीं उदेश्य को साथ बनाएका हौ, जसले हामीलाई बनाउनु भयो, उहाँलाई हामी जानौं, उहाँलाई नै प्रेम गरौं, र उहाँको आराधना गरौं, प्रार्थना हामीलाई मौका दिन्छ कि हामी यसलाई धेरै नै स्पष्ट र ठीक तरिका संग गर्न पाऊॅ, परमेश्वर को स्तुति र आराधना गर्नु भन्दा ठुलो अरू केहि सौभाग्य छैन। जब इस्राएली व्यक्ति परमेश्वर को इच्छा मा बनिरहनु यो उनीहरूको विशेषताहरू मा भन्दा एक थियो। जब उनीहरूले जागृती का अनुभव गरे तब यहीं भएको थियो।
र स्तुति सुरूवात को मण्डली को सबै भन्दा ठुलो स्वभावगुण थियो। बाइबल ले भन्दछ तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर–घरमा रोटी भाच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे, र परमेश्वर को प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउॅदै बस्थे । उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो। (प्रेरित २:४६–४७) प्रेरित को किताब को मण्डली सामर्थी मण्डली थियो किनकी तिनीहरू प्रार्थना गर्नेवाला मण्डली थियो। तर त्यो कुन तरिका को प्रार्थना गर्नेवाला मण्डली थियो? त्यो स्तुति गर्नेवाला व्यक्तिहरू थिए। यस्तो मण्डली ले प्रभु को हृदयलाई छुने छ। र जब प्रभु को हृदयलाई छुने छ, सारा स्वर्ग खुला गरिनेछ, तब जागृती आउछ।
हिब्रू 11:32-40
32 के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन। 33 आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने। 34 कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए। 35 मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैंले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे। 36 कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङ्गलोले बाँधेर कैदखानामा फ्याँकियो। 37 कतिलाई ढुङ्गाले हिर्काएर मारियो, र कतिलाई चिरेर दुइ फ्याक पारियो। कतिलाई तरवारले छिनाइयो। कसै-कसैले भेंड़ा र बाख्राका छाला लाउँथे, तिनीहरू गरीब, सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए। यस्ता मानिसहरू पाउन संसार योग्य थिएन 38 यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरूभूमिहरूमा भड्किहिंड्थे, पृथ्वीका ओडार र गुफ़ातिर बसिहिँड्थे।
39 यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्। 40 परमेश्वरले हामीलाई केही ठूलै कुरो दिने योजना गर्नु भएको थियो ताकि हामीसँग तिनीहरू पूर्ण बनाइन सकिन्छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
