दैनिक शिष्यत्व का भिडियो पृष्ठ
धन्यवादी हृदय को साथ प्रार्थना गर्नु
जब म मिश्र मा थिए मैले परमेश्वर लाई सामर्थ को साथ काम गरेको देखे, सयौं,हजारौं मानिस ख्रीष्ट मा आए। पुर्णजागरण को आत्मा ले सयौं मण्डलिहरू लाई छोयो। यो ८०० सौ पास्टरहरू र अगुवाहरू को एक आत्मिक जागृती सम्मेलन को लागि भेलाहुनको परिणाम थियो। अगुवाहरूको त्यो समूह मा पवित्र आत्मा अदभुत तरिका बाट उतरीयो। त्यस सम्मेलन मा हृदयहरू तोडिए र पश्चाताप गरे।
म धन्यावदी आत्मा र त्यो सबैको लागि एक आभारी हृदय को साथ अमरीका फीर्ता भए। मेरो हृदयले निरन्तर पुकारद छ, तपाई को विश्वासयोग्यता महान छ म तर्फ, हे प्रभु तपाईको विश्वासयोग्यता महान छ, मेरा प्रत्येक आवश्यकता लाई तपाईले पूरा गनुभयो तपाई को विश्वासयोग्यता महान छ।
जब म आफनो देश फीर्ता भए र त्यो सबैको लागि परमेश्वर लाई स्तुति गरी रहे, जो उहाँले यस सप्ताहरू मा गर्नु भएको थियों अनि परमेश्वर ले मेरो हृदय संग कुरा गर्नु भयो। उहाँले भन्नु भयो, मेरो छोरा, जो मैले गरे यस समय तेरो हृदय आभारी छ । तर म चाहन्छु कि तेरो हृदय सदा आभारी रहोस् मलाई महशुस भयो कि परमेश्वर को स्तुति र धन्यावाद गर्न को लागि मलाई यसको द्धारा कुनै आसाधारण कार्य गरीरहनु को प्रतिक्षा गर्न को आवश्यकता छैन। मलाई त प्रत्येक समय उहाँको स्तुति गरीरहनु पर्ने छ।
महान प्रेरित, पावल ले लेखे, सबै परिस्थितिमा धन्यवाद देओ, किनकी ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वर को इच्छा यही हो। (१थेसलोनिकी ५:१८) हाम्रो धन्यवाद को प्रार्थनाहरू केवल उहाँको द्धारा कुनै महान काम गरेर मात्र हुनहुदैन। यो त प्रत्येक समय र प्रत्येक परिस्थिति मा हुनु पर्छ। हामी राम्रो र खराब, दुबै परिस्थितिहरूमा उहाँलाई धन्यवाद गरौं। हामी राम्रो समयहरूमा पनि अनि कठिन समयहरूमा पनि उहाँलाई धन्यवाद गर्दै रहौं । हामी, जो उहाँ हुनुहुन्छ, उहाँ को लागि र सब कुराहरूको लागि उहाँको भलाई को लागि धन्यवाद गरौं।
भजन ले भन्द छ, उहाँको भवनका द्धारहरू भित्र धन्यवाद साथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर । उहाँलाई धन्यवाद चढाओ, र उहाँका नाउॅको प्रशंसा गर। किनभने परमप्रभु भला हुनुहुन्छ, र उहाँको करूणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रही नै रहन्छ । (भजनसंग्रह १००:४-५) जब हामी स्तुति र धन्यवादी मन को साथ परमेश्वर को उपस्थिति मा आउद छौं। अनि एक विशेष घटना घटद छ। त्यो आएर हाम्रो हृदयमा वास गर्दछ र धन्यवादी हृदय लाई आफनो प्रेम र भलाई ले भरी दिनुहुन्छ।
एक आभारी मन त्यो हुन्छ जसले यो जान्द छ कि परमेश्वर को हुनुहुन्छ र उहाले के गर्नु भयो। आभारी मन त्यो हो जसले विश्वासलाई व्यवहार मा ल्याउद छ। यसको अर्थ हो परमेश्वर लाई जीवनहरू मा प्रत्येक वस्तु का स्रोत र सम्भालने वाला को रूपमा देख्नु। यसको अर्थ हो उहाँलाई त्यस रूप मा देख्नु जो त्यो हो र यो विश्वास राख्नु कि त्यो तिनीहरूलाई, जो उसे क्रमसरूपमा खोज्दछन, पतिफल दिनुहुन्छ। (हिब्रु ११:६)
निष्कर्ष यो छ कि एक आभारी मन यस कुरा लाई जान्द छ कि परमेश्वर को स्वभाव केवल भलाई को हो उहाँ आफनो भलाई मा सिद्ध हुनुहुन्छ। यहाँ सम्म कि जब हामी खराब पनि हुन्छौं। फेरि पनि परमेश्वर हामी संग विश्वासयोग्य भई राख्नु हुन्छ र उहाँको भलाई लुक्दैन। उहाँ अहिले पनि त्यहि हुनुहुन्छ र उहाँले हामी संग प्रेम गर्नुहुन्छ। जब हामी यो कुरालाई सम्झन छौं। हामी दीन भएर उहाँको सामु झुक्छौं र उहाँको आराधना गछौं। आराधना एक दीन हृदय बाट बग्द छ।
मत्ती 14:22-33
येशू पानी माथि हिँड्नु भयो
(मर्कूस 6:45-52; यूहन्ना 6:16-21)
22 तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। 23 मानिहरूलाई बिदा गरिसकेपछि, येशू एक्लै प्रार्थना गर्नलाई डाँडामा चढनुभयो। अबेर सम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो। 24 यसबेलासम्म डुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरित दिशाबाट चलेको कारणले छालहरूले गर्दा डुङ्गालाई कठीन परिरहेथ्यो।
25 बिहानको पहिलो प्रहारतिर, येशूका चेलाहरू डुङ्गामा नै थिए। येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो। 26 उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए।
27 तर येशूले तत्कालै भन्नुभयो, “साहसी होऊ यो म हुँ। डराउनु पर्दैन।”
28 पत्रुसले भने, “प्रभु, यदि वास्तवमा तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमाथि हिँडेर तपाईंकहाँ आउन भन्नुहोस्।”
29 येशूले भन्नुभयो, “आऊ पत्रुस।”
त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशू भएकहाँ गए। 30 पानीमाथि हिंडदा पत्रुसले तेज बतास र छालहरू आएको देखे। अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्नलागे। उनी चिच्याए, “प्रभु, मलाई बचाउनुहोस्।”
31 त्यसपछि येशूले पत्रुसको हात समात्नु भयो। उहाँले भन्नुभयो, “ए अल्पविश्वासी तिमी किन शंका गर्छौ?”
32 जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो। 33 डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
