दैनिक शिष्यत्व का भिडियो पृष्ठ
C १९ – दाऊद र झूटा आरोप
म जवान र प्रभावशाली थिए – तर चाँडै नै नष्ट भए। म पुरुषहरूको समूह को प्रार्थना सभामा थिएँ त्यो बेला मलाई पास्टरले सीधा हेरे र भने, “म विश्वास गर्दछु शिविरमा पाप छ। र सैमी, तिमी नै हौ जसले पाप गर्यो । ” मेरो हृदय डुब्छ। मैले त्यो व्यक्तिलाई माया र सम्मान गर थिए। मैले सुनेको एक जना बाइबल शिक्षकहरूमध्ये म उनी एक सर्वश्रेष्ठ बाइबल शिक्षक थिए। मेरो दिमाग दौड्न थाल्यो। मैले के गरे?
उनले म माथि गत आइतवार उनको चर्चमा मैले दिएको गवाहीलाई बढाइचढाइ गरेको म आरोप लगाउन थाले। म भर्खरै साझा गरेर, र १०,००,००० कट्टर-कम्युनिष्ट, र नास्तिक युवा मानिसहरुको कम्युनिष्ट र युवा उत्सवमा सुसमाचार प्रचार गरेर भर्खरै फर्केको थियो । र हामी तीनी हरु मध्य करिब २०० भन्दा बढी युवाहरूलाई ख्रीष्टमा डोर्याउन म सक्षम भयौं। मैले उनको मण्डलीमा आफनो गवाही साँझा गरे। तर अब म व्याकुल थिएँ। के मैले बढाइचढाइ गरेको छु? उसले किन यसो भनेको थियो? मेरो व्याकुलता, म रुन्थें। मैले उहाँसँग क्षमा माँगे र त्यहाँ उपस्थित सबै सँग पनि क्षमा मागेँ।
म प्रार्थना सभा छोडे किनकी मलाई अर्को सगाई को सभा को लागि यात्रा गर्न थियो । जब म विमानमा चढें, कुहिरो उठ्न थाल्यो। मैले सोचें, “मैले के कुरा स्वीकारें र मैले किन यसलाई स्वीकार गरे?” जहाँसम्म मलाई थाहा छ, म बढाइचढाइ गरेको छैन। जब म घर फर्कें, मैले दिएका साक्षीहरूको प्रतिलिपि पाएँ र यसलाई मेरो सहकर्मीको डायरीसँग यात्रामा तुलना गरें। मैले बढाइचढाइ गरेको थिएन भनेर पत्ता लगाए। करिब छ महिना पछि, यो महान बाइबल शिक्षकको आफ्नो सेक्रेटरीसँग सम्बन्ध रहेको कुरा पत्ता लगायो। त्यसपछि मात्र मैले महसुस गरे के भयो भनेर। दाजुभाइहरूको दोषारोपण गर्ने शैतान नै हो। त्यस बेलादेखि, जब मैले केहि गल्ति गरेको छु भने छिटो स्वीकार गर्ने नीति बनाएको हो, तर यो पनि की कहिल्यै पनि झूटा आरोप न स्वीकार्ने।
दाऊदले पनि आफूलाई त्यस्तै ठाउँमा भेटे। पलिश्तीहरूलाई हराएपछि मानिसहरूले राजा शाऊललाई भन्दा बढी माया र सम्मान दाऊदलाई गर्न थाले। उनीहरू गाउँदै थिए, “शाऊलले हजारौंलाई मारेका थिए, र दाऊदले उनका दशौं हजारलाई मारेका थिए” (१ शमूएल १८:७)। अनि बाइबल ले भनद्छ, “शाऊल असाध्यै रिसाए र यो कहावत उहाँलाई अति न राम्रो लाग्यो। ‘तिनीहरूले दाऊदलाई दशौं हजारका साथ श्रेय दिए,’ ‘तर मलाई मात्र हजारौं। अब उसले राज्य बाहेक अरू के कुरा पाउन सक्दछ र?’”(१ शमूएल १८:८)। शाऊलले दाऊदलाई मार्ने योजनाहरू बनाउन थाले। उनी दाउदबाट छुटकारा पाउन को लागि आसक्त भए।
शाऊल र दाऊदको बिचमा भएको केहि पाठ हरु बाट हामी ले पनि सिक्न सक्छौं। पहिलो, ईर्ष्या घातक छ। शाऊलले दाउदको विजय देखि ईर्ष्या थियो र शाऊल सरल र ईर्ष्यालु स्वभावको थिए। यसले शाऊल लाई केहि धेरै मूर्ख चीजहरू खोज्न लाई प्रेरित गर्यो। उसले दाऊदलाई फसाउन खोज्यो। त्यस पछि उनले परमेश्वरले छान्नु भएको मानिसलाई मार्न खोजे। तर यो सबै असफल भयो। ईर्ष्याले कहिले पनि विजयी पाउँदैन। परमेश्वरले दाऊदको रक्षा गर्नुभयो। भावी राजा विजयी पक्ष मा बाहिर आए।
मैले पत्ता लगाए कि कहिलेकाँही धेरै विश्नवासीहरू, चोट पुर्याउनेहरूसँग रोइरहेका म महान छन, तर विजयको अनुभव गर्नेहरूसँग रमाउ दैनन। तर परमेश्वर को चाहाना छ की हामी दुबै गरौं। शाऊलले दाऊदको विजयको लागि परमेश्वरलाई धन्यवाद दिन इन्कार गरे र यसले उनको विनाश भयो। जब ख्रीष्ट म भएका कोई भाइ वा बहिनीले विजयको अनुभव गर्दछन, यो आवश्यक छ कि हामी उनीहरूसँगै रमाउन सिखौं। तर यो केवल उनीहरूको लागि मात्र होइन, तर हाम्रो लागि पनि हो। अन्तमा, यो परमेश्वरको राज्यको लागि राम्रो छ। उनको राज्यमा ईर्ष्याको लागि कुनै ठाउँ छैन।
दोस्रो, मैले डेविड को प्रारम्भिक प्रतिक्रिया स्वास्थ्यकर पाएँ। उन्ही भित्र शाऊलको प्रति कुनै शत्रुता थिएन। उनी बदला लिने को प्रयासमा विश्वास गर दैन थिए। उनले आफैंलाई बचाए, तर उनी शावलको पछि लागेन्न। उनले परमेश्वरलाई आफ्नो बचाउ को लागि परमेश्वरलाई अनुमति दिन सिखे। शाऊलले दाउदको विरुद्धमा गर्ने सबै कुरो परमेश्वरले बिफल गर्नुभयो। शाऊलले दाऊदलाई पक्रन आफ्ना मान्छेहरूसमेत पठाए तर दाऊदलाई मार्नुको सट्टा, उनीहरूले अगमवाणी गर्न थाले।
यदि हामीसँग आश्वासन छ कि हामी ईश्वरीय इच्छामा छौं भन्ने, हामीलाई रक्षा गर्ने हाम्रौ परमेश्वरमा भरोसा राख्न सक्छौं। मेरो अनुभव भएको छ कि ईर्ष्याले हामीलाई अस्थायी समस्याहरू म निम्त्याउन सक्छ, तर अन्तमा सत्य नै सधैं जित्छ। यही नै दाऊदको साथ थियो। शाऊलको डाह भयो। त्यही भएर अर्को पटक तपाईले आफैलाई झूटो अभियोग म पाउनु भयौ भने एति मात्र सम्झनुहोस्: विजयी समूह म नै तपाई हुनुहुन्छ। प्रभु र समय दुबै तपाईको ही पक्षमा छन्।
1 शमूएल 18:6-16
6 दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे। 7 स्त्रीहरूले यसरी गाउँथे,
“शाऊलले हजार शत्रुहरू मारे
तर दाऊदले दश हजार मारे।”
8 ती स्त्रीहरूका गीतले शाऊललाई खिन्न बनाउँथ्यो र तिनी रिसाउँथे। शाऊलले सोचे, “ती स्त्रीहरूले भन्छन् दाऊदले दश हजार शत्रु मार्यो र मैले खालि हजार मात्र मारे।” 9 त्यसपछि शाऊलले दाऊदको गतिविधिलाई धेरै नजिकबाट ख्याल राख्न थाले।
शाऊल दाऊदसँग भयभीत भए
10 अर्को दिन परमेश्वरले पठाउनु भएको दुष्ट आत्माले शाऊललाई पक्रियो। शाऊलले आफ्नै घरमा अगमवाणी गर्दै थिए। दाऊदले सधैँ झै वीणा बजाए। 11 तर शाऊलको हातमा भाला थियो। शाऊलले सोचे, “म दाऊदलाई भित्तैमा टँसाई दिन्छु।” शाऊलले दुइ पल्ट भाला हाने तर दाऊद दुवै चोटि तर्किए।
12 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए। 13 शाऊलले दाऊदलाई आफू देखि पर गर्न चाहे र 1,000 सैनिकका सेनापति बनाइ दिए। दाऊदले आफ्नो सैनिकलाई युद्धमा अगुवाई गरे। 14 परमप्रभु दाऊदसित हुनुहुन्थ्यो यसकारण दाऊद प्रत्येक कुरामा सफल भए। 15 शाऊलले बुझे दाऊद सफल र योग्य थिए जसको कारण शाऊल दाऊदसित झन् ज्यादा भयभीत हुनथाले। 16 तर इस्राएल र यहूदाका सबै मानिसहरूले दाऊदलाई प्रेम गर्थे किनभने उसले तिनीहरूलाई युद्धमा डोह्राए अनि तिनीहरूको निम्ति युद्ध गरे।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
