Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

शिष्यत्व को चार तह

सिक्ने को स्तर, १

यस स्तरले येशू का अनुयायी लाई ख्रीष्टमा बढन मा साहेता गर्ने छ। अनी उसलाई परमेश्वर को साथ एकलै दैनिक समय को विकसित गर्नमा साहेता गर्ने छ। प्रार्थना माथी जोड दिइएको छ, एसमा प्रार्थना को बारेमा साप्ताहिक इंटब्र्यू पनी छ।

शिक्षक को स्तर २

यस तहले, येशू का अनुयायीहरू लाई यो जान्न मा सहयोग गर्ने छ, कि उनीहरू को विश्वास कसरी साझा गरीन सक्छ। येशूको संदेश को साथ दोस्रा सम्म पुरयाउन माथी जोर दिएको छ। आफनो विश्वास को साझा गर्न को बारेमा एक साप्ताहिक इंटब्र्यू पनी छ।

गुणक स्तर, ३

यस स्तरले, येशू का अनुयायीहरूलाई ख्रीष्टमा बढनमा साहेता गर्ने छ, अनी दोस्रा उनीहरूका विकासमा साहेता गर्ने छ, र जोड शिष्यत्व माथी छ अनी यसमा शिष्यत्व को बारेमा एक साप्ताहिक इंटब्र्यू छ।

सहयोगी स्तर, ४

यस स्तरले, येशू का अनुयायीहरू को ख्रीष्टमा दोस्रा व्यक्ति को लागि दास बन्न मा साहेता गर्ने छ। परिवारीक जीवन माथी जोड दिएको छ, अनी परिवारिक संबंध को बारेमा पनी एक इंटब्र्यू छ।

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित