दैनिक शिष्यत्व का भिडियो पृष्ठ
विजय ख्रीष्टियन प्रार्थना गर्नु भनेको के हो?
धेरै विश्वासीहरूले प्रभावशाली फलवंत प्रार्थना को जीवन चाहन्छन तर फेरि पनि परमेश्वर को साथ उनीहरूको वार्तालाप को कुरा आउद छ तिनीहरू स्वयंलाई विफल भएको देख्द छन यदि मण्डलीको सामान्य सदस्यहरू संग सोधियो भने यिनीहरूले प्रार्थनामा कती समय व्यथित गर्छन त उनीहरू मघ्य कतिपय त जवाब दिन शर्मिन्दा होलान। यो दोष लगाउनु होईन सत्यता को एक वाक्य हो फेरि पनि परमेश्वर को साथ नजिक हुनको लागि उहाको साथ निरंतर हिडन को लागि प्रार्थना एक चाबी हो। विजय ख्रीष्टियन प्रार्थना भनेको के हो र हामी यसमा मध्यस्थ कसरी हुन सक्छौ? यस प्रश्न को तीन भाग मा हामी पाउद छौ, पहिलो प्रार्थना के हो, दोस्रो विश्वासीले प्रार्थना गर्नु के हो, र तेसरा विजय प्रार्थना गर्नु भनेको के हो? हाम्रो प्रार्थना सफल हुनको लागि यो जान्नु आवश्यकता छ प्रार्थना के हो र के होईन, प्रार्थना धार्मिक कर्तव्य होईन यो कोहि नाम मात्र विधी होईन यो कुनै परमेश्वर लाई खोज्ने साधारण अथवा मान्नुस जुन आकाश मा बस्ने सैन्टा कलॉज हो। शुद्ध शब्दहरूमा प्रार्थना गर्नु भनेको पिता संग नजिक को कुराकानी हो, केवल यतिनै हो कि जसले उहालाई जानेका छन अझ राम्रो संग जान्ने छन । यो उहाँ परमेश्वर को साथ प्रेममा सुन्ने सम्बन्ध हो जसले हामीलाई बनाउनु भयो उद्धार दिनुभयो । यस्तो समझपूर्ण प्रार्थनाले कुनै पनि व्यक्तिको दृष्टिकोनलाई परिवर्तन गर्ने छ र उसलाई विजय पूर्ण प्रार्थना गर्न को लागि योग्य बनाउने छ । प्रार्थना एक कडा मेहनत हो र एक कड़ा काम पनि हो, न कि खाली उत्साहजनक र विजय हो अर्को कुरा त्यो होकि परमेश्वर हामी प्रत्येक देखी के चाहनुहुन्छ । म क्रान्तिको विच मा हिडेको छु गिनोसाईड को प्रयास पछि जब देश यूद्ध को कारण चक्नाचुर भयो मैले भेटघाट गरे मेम्बर्स ऑफ पार्लामेन्ट सुप्रिम कोर्ट को न्यायधीश र प्रधानमंत्री संग, तर म साँचो भन्द छु कि उनीहरूमा कसैमा त्येस्तो अनुभव थिएन जस्तो राजाहरूको राजा, र प्रभुहरूको प्रभु, को उपस्थिती मा आउनु को अनुभव, जसले हामीलाई बनाउनु भयो उहॉको साथ नजिकमा अर्थपूर्ण कुराकानी भन्दा अरू केहि पनि छैन । यसको बारेमा सोच्नुहोस–परमेश्वर जसले ब्राम्हांड मा पृथ्वी लाई टागनु भएको छ जसले ताराहरूलाई उनिहरूको ठाउमा राख्नु भएको छ यहि परमेश्वर हामी संग कुराकानी गर्न चाहनुहुन्छ हृदय देखी हृदय सम्म या यसको तुलनामा केहि पनि छैन। प्रार्थना दुई हृदय विच को कुराकानी हो यसकारण फेरि पनि प्रार्थना गर्नु र ख्रीष्टियन प्राथर्ना गर्नु मा धेरै भिन्नता छ, आज धेरै जनाहरू असल ख्रीष्टियन प्रार्थना गर्नु छोड़ी मात्र धार्मिक काम गर्ने बिधीगत प्रार्थना गर्दछन। जसमा मुसलमान को प्रार्थना, यहूदी को प्रार्थना, हिन्दू को प्रार्थना, मण्डलीका सदस्य को प्रार्थना, फेरि विस्वासीहरू को प्रार्थना र धार्मिक प्रार्थनामा के भिन्नता छ त? धार्मिक प्रार्थना त परमेश्वर सम्म पुग्ने मानीस को प्रयास मात्र हो जब कि असल ख्रीष्टियन प्रार्थनाले त परमेश्वर को त्यो मार्ग बनाउद छ जसमा हामी उहाको उपस्थितीमा आएर उहाको संगति गर्न सक्छौ ।
परमेश्वर पूर्ण पवित्र हुनुहुन्छ यो कुनै पनि बस्तु अर्थात कुनै पनि व्यक्ति को लागि स्वयं असंभव छ कि त्यो पूर्ण पवित्र परमेश्वर को उपस्थिती मा आउन, येशू केवल यसै कारण को लागि २००० वर्ष पहिले क्रुसमा मर्नु भएको थियो। जब येशू क्रुसमा मर्नु भयो बाइबल ले भन्द छ कि उस समय मंन्दिर को पर्दा माथी देखी लीएर तल सम्म दुई भागमा चिरियो (मत्ती २७:५१) त्यो पर्दा जसमा महा–पवित्र स्थान र पवित्र स्थान देखी अलग गरिएको थियो केवल महा–पुजारी मात्र महा–पवित्र स्थानमा जाने अनुमति थियो। किनकी त्यो परमेश्वर को महान उपस्थिती को स्थान थियो एक पापी मानीस पवि़त्र परमेश्वर को उपस्थिती मा प्रवेश गर्न पाउदैन थियो। तर जब येशू मर्नुभयो येशूले हाम्रो पापहरू देखी क्षेमा गर्नुभयो उहॉमाथी विश्वास गर्ने सबै जतिलाई पवित्र ठहराउनु भयो। यसकारण परमेश्वर को अनग्रह द्वारा हामी सर्वशक्तिमान परमेश्वर सम्म पुग्न सक्छौ यसको बारेमा सोचौ तपाई र मैले त्यस रगत द्वारा जो येशूले क्रुसमाथी बगाउनु भयो हामी उहॉ द्वारा संसार को सृष्टिकर्ता परमेश्वर को उपस्थिती सम्म पुग्न सक्छौ, यस्तै ख्रीष्टियन प्रार्थना गर्नुपर्छ परमेश्वर को पास जानु हाम्रो ऑफनो धार्मिकता को काम द्वारा होईन तर उहॉको अनुग्रह द्वारा हो यसले प्रार्थना को पुरा विचारधारा लाई परिवर्तन गर्छ यस्तो प्रकारको प्रार्थना लामो समय काम गर्न को सम्मान होईन तर परमेश्वर लाइ प्रशन्न गर्ने सम्मान हो यो कुनै धर्म होईन तर सम्बन्ध हो यो हार होईन यो विजय हो यसकारण विजय ख्रीष्टियन प्राथना हो ।
मत्ती 27:45-54
येशूको मृत्य
(मर्कूस 15:33-41; लूका 23:44-49; यूहन्ना 19:28-30)
45 मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो। 46 प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखथनी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोड्नु भयो?”
47 छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”
48 एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिएर आयो। त्यसले त्यो स्पन्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पन्ज उठायो। 49 तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”
50 येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
51 जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफैं दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे। 52 चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। 53 येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
54 सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भूईँचालो गएको र अरू घट्नाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
