दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना–जागृत चर्च को तरिका
नया नियम का चर्च प्रार्थना सभा मा जन्मिएका थिए र त्यसलाई प्रार्थना गर्ने स्त्री र पुरूषहरू द्वारा राखीएको थियो जब कि आज प्रार्थना विश्वासीहरू ले असामान्य रूपमा अनुभव गर्दछन यो पहिलो शताब्दी को विश्वासीयो को लागि सामान्य बात थियो प्रेरित को पुस्तक अध्याय १ मा हामी देख्न सक्छौ कि चर्च ले परमेश्वरलाई पुकारद छ अर्को अध्याय मा पतरस र यूहन्ना प्रार्थना सभा मा जादै गर्दा अनी परमेश्वरले एक लंगडा व्यक्तिलाइ चंगाई गर्नुभयो। प्रेरित अध्याय चारमा चर्च पुरा परमेश्वर को अनुहार देख्दै थियों प्रेरित को पुस्तकमा चर्च पूर्ण रूपले परमेश्वर माथी आधारित भएकै कारण स्थापित गरिएको थियो। चर्चले ऑफनो इतिहासका तिनी प्रारंभिक दिनहरू मा केवल प्रार्थना मात्र गरेन तर त्यो साथमा बढदै पनि गयो त्यो अधिक बढदै गयो–यति धेरै बढदै गयो कि वचनले भन्द छ कि प्रत्येक दिन चर्चमा हजारोंका संख्या मा मानीसहरू जुडदैगए (प्रेरित २:४६–४७) यसलाई जान्दा अचम्म लाग्छ कि प्रार्थना सदा चर्च मा प्रभावशाली सामर्थ पूर्ण हुने गर्थ्यो। इतिहास को महान जागृति मा सदा प्रार्थना गर्ने महान शान्त वीर थिए यो जागृत चर्च को एक मात्र समान बात थियो जसमाथी कुनै विवाद थिएन।
संसार सम्ममा पुग्नमा नया जिज्ञासा जागृत चर्च मा जन्मियो यो तरिका सामान्य रूपमा यस तरह हुने गर्छ, चर्च आलस हुन्छ भने यो सदा नैतिक अशुद्धता र आत्मिक कमजोरी तिर लै जान्छ शायद चर्च सुतेको छ तर पवित्र आत्मा भने छैन त्यसले विश्वासयोग्य मानीसहरू को हृदयमा उत्साह दिन्छ र त्यसले परमेश्वर संग जागृति र नया बनाइन को लागि पुकार गर्छ । परमेश्वर उनीहरूको पुकारलाई सुन्नुहुन्छ। अनि भविष्यवक्ताहरूका जिज्ञासालाई उभारर्नु हुन्छ उनिहरूले नया सामर्थ र अधिकार को साथ परमेश्वर को वचनलाई घोषणा गर्न शुरू गर्छन। सुतिरहेको चर्च आफनो निद्राबाट जाग्द छ पाप स्वीकार हुन्छ–पश्चाताप ले परमेश्वरमा मानीसहरू को हृदयलाई शुद्ध पार्छ र जसले परमेश्वर मा पापको क्षेमा पाएको अनुभव गरेका छन
उनीहरू प्रति हराएको संसारको लागि जिगासा आउद छ यसको मुख्य अवसर हुन्छ कि धेरै जनाहरूले परमेश्वर को राज्यमा जन्म लिने छन। यो बिधी इतिहासमा शुरू भयो र यो बार–बार दोहोरिएको छ महान जागृति को सुरूवात भने सदा प्रार्थना ले नै गरिएको छ, यो नम्र हृदय को प्रकटिकरण हो प्रार्थनाले भन्छ परमेश्वर मलाइ्र तपाई को आवश्यकता छ तपाई बिना म केहि पनि गर्न सक्दैन पुरै रूपमा परमेश्वर माथी आधारित हुनु पर्छ।
जागृति परमेश्वर को ऑॅफनो जनहरूमा अनुग्रह को प्रकट हो जुन अनुग्रह सदा नम्र हृदयमा मात्र प्रकट गरिन्छ, बाइबलले भन्दछ तर उहाले हामीलाई अरू अनुग्रह दिनुहुन्छ त्यसकारण वचनले भन्छ परमेश्वर घमण्डीहरू को विरोध गर्नु हुन्छ तर नम्र माथी अनुग्रह गर्नुहुन्छ (याकूब ४:६) परमेश्वर घमण्डीहरू संग घृणा गर्नु हुन्छ तर उहाँ नम्र व्यक्तिहरूको लागि कोमल र दयालु हुनुहुन्छ प्रार्थना गर्ने चर्च सदा जागृत चर्च को लागि स्थान तयार गर्छ।
१९७८ मा म जर्मनी को एक साना चर्च को पास्टर भए–द हान्ना बैपटिस्ट चर्च हान्ना जर्मनी शब्द हॅनचॅन को सानो रूप हो, जसको अर्थ हो अर्को शब्द मा रूस्टर जर्मनी मा मर्गा बॅपटिस्ट चर्च को पास्टर बने यो एक सानो समुह थियो जो सामान्यतः अमरिका आर्मि परिवार बाट बनीएको थियो १९७८ मा जुन दुखद घटना भएको थियो त्यसको कारण मेरो हृदय तोडिन्छ। मैले निर्णय लिए कि म आफनो आसपास पुरूषहरूका एक समुह बनाएर तिनीहरूलाई प्रार्थना गर्न सिखाउछु लगभग १५–२० पुरूष प्रत्येक हप्ता म संग भेटन लागे जसरी उनीहरूले परमेश्वर को साथ निरंतर एकान्तमा समय बिताउन सुरू गरे परमेश्वर ले उनिहरूको हृदयमा काम सुरू गर्नु भयो। हाम्रो सुसमाचार को लागि प्रार्थना प्राथमिक रणनिती बन्यो जसरी परमेश्वर ति पुरूषहरू को र उनीहरूको परिवार को हृदयमा गहिरो काम गर्न लाग्नुभयो, अनी मैले हाम्रो चर्चमा विस्फोटक उन्नति देखे केहि महिना पछि फेरि चर्च को प्यू हटाएर कुर्सिहरू राख्नु परयो ताकि सभामा आउने प्रत्येक व्यक्ति लाई बस्न को ठाउ मिल्न सकोस। त्यसको केहि समय पछि मलाई धेरै सभा गर्नु परयो फेरि केहि समय पछि हामीलाई आईतवार को साझ स्थानिय उच्च विद्यालयमा सभा सुरू गर्नु परयो, हामीले प्रार्थना गरयौ प्रभुले काम गर्नुभयो प्रभुको वचनको लागि जति जना भोका थिए उनीहरूलाई संभालन पनि गाहरो भयो।
के भयो? स्त्री र पुरूषहरूले प्रार्थना सुरू गरेका थिए प्रभुको आत्मा काम गर्न लाग्यो प्रारंभिक चर्चमा यहि देखिएको थियो परमेश्वर परिवर्तन हुनुभएन शायद उहॉको तरिका गाह्रो थियो तर उहाको सिद्धान्त त्यहि थियो यसकारण प्रार्थना गर्ने चर्चले सदा जागृत चर्च उत्पन्न गर्दछ।
यूहन्ना 15:1-5
येशू दाखको बोट
15 येशूले भन्नुभयो, “म साँच्चो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ। 2 म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ। 3 मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ। 4 मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ।
5 “म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
