दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना को शक्ति
संसार भरीमा सुसमाचार प्रचार गर्दै गर्दा एक सामान्य अनुभव जो मेरो जीवन मा भएको छ, त्यो यो हो कि पूर्ण नभएको महसुस, म अक्सर यो महसुस गर्दछु कि जो काम मलाई दिएको छ त्यो अति नै अदभुत छ। तर पुरा नभएको महसुस ले परमेश्वर को मुहारलाई खोज्नमा प्रेरीत गर्दछ। उहॉको सामर्थ सदा हाम्रो निर्बलतामा परिपूर्ण हुन्छ। (२कुरिन्थियों १२:९) रॉय हैसिन, एक महान प्रचारक थिए र परमेश्वर ले जसलाई बडा सामर्थ को साथमा प्रयुक्त गर्नुभयो र उहाँले भन्नुभयो बेदारी को बारेमा मानीसहरू को धारणा सामंन्यतय गलत छ। तिनीहरूले सोच्दछन यसको अर्थ हो माथिबाट ढंकन उडि जानु तर वास्तवमा यसको अर्थ हो तलबाट जग ढलिजानु, तलबाट जग ढलिहाल्छ अनी हामी एक उही साइड देख्न सक्छौ– जो माथीको साइड। १९९९ मा मैले मेरो सेवकाई मा सुसमाचार प्रचार को लागि सबै भन्दा ठुलो अवसर पाए र यो अवसर को कारण बन्यो कि माथि देखु अर्थात परमेश्वर को मुहारलाई खोजी गरू। म एक सुसमाचार प्रचार सभा को लागि इथोपिया को राजधानी आडिस अबाबा गये र वहॉ मैले ऑफनो जीवनमा पहिलो बार विशाल भीडमा प्रचार गरे। चार दिन को अंतरालमा लगभग तिन लाख व्यक्तिहरूले मैले प्रचार गरेको सुने।
त्यो सुसमाचार प्रचार सभा को तेस्रा दिन विहान जब म उठे कि मैले पाए कि मेरो घाटि एकदम खराब छ। अर्थात जग ढलिहाल्यो म धेरै नै दुखीत भए त्यो दिउसो मलाई लगभग ७५००० मानीस लाई प्रचार गर्नु थियो तर मेरो मुख देखी आवाज आइरहेको थिएन मैले प्रभुलाई पुकारे प्रभु तपाईले यो किन हुन दिनुभयो? मैले सोचिरहेको थिए कि तपाईले नै यस काम को लागि यहा ल्याएर आउनु भएको छ। तपाई ले मलाई दौडनको लागि एक दौड दिनु भयो र म यसलाई एक चैम्पियन समान दौडन चाहन्छु। तर अब त म दौडमा सहभागि पनि हुन सक्दैन। त्यस दिन ऑफनो हृदयमा जो मलाई सुनाइ दिएको थियो म कहिलै भुल्न सक्दैन। मलाई महसुस भयो जसरी परमेश्वर को आत्मा म संग भन्दै हुनुहुन्थ्यो। मेरो राज्य मा एक चैम्पियन यसरी दौडीन्छ। यो तिम्रो ऑफनो योग्यताहरू बाट होईन अथवा तिम्रो संसारीक बुद्धिले र तिम्रो आफनो शक्ति को यसमा कुनै महत्व छैन। आवश्यक्ता छ तिमी मेरो शक्तिमा दौड।
मैले परमेश्वर संग क्षमा माग्दै भने हे परमेश्वर मेरो साहेता गर्नुहोस। कि म सदा आफनो शक्ति भन्दा तपाई को शक्तिमा दौडु। फेरी म तेस दिउसो को समयमा स्टेडियममा गए जहा मलाई प्रचार गर्नु थियो र धेरै कष्ट मा आफनो सन्देश सुनाए फेरीपनि त्यस दिउसोमा हजारौ मानीसहरू ले ख्रीष्टलाई स्वीकार गरे। यो एक यादगार क्षेण थियो जसमा परमेश्वरले मलाई एक महत्वपूर्ण पाठ सिखाउनु भयो। परमेश्वर को शक्ति हाम्रो योग्यता र क्षमता द्वारा प्रकट हुदैन यो हाम्रो प्रभावशालि प्रयास र प्रभावशालि काम को द्वारा प्रकट हुदैन यो केवल प्रार्थना द्वारा मात्र कार्य गर्दछ।
प्रार्थना र परमेश्वर को शक्ति मा अर्वनीय लींक छ जुन पुरूष स्त्रीहरूलाई परमेश्वर वर्षो देखी प्रयुक्त गर्दै आउनुभएकोछ तिनीहरू यस्ता जन हुन जसले आफनो जीवन र सेवा प्रार्थना को शक्तिमा गर्न सीखेका छन। स्पर्जनको परमेश्वर यति अदभुत रीतीले यसकारण प्रयुक्त गर्नु भयो किनकी स्पर्जन जहा प्रचार गर्द थिए त्यहा त्यस मंच तल मानीसहरू प्रर्थाना गरीरहेका हुन्थे। मूडी को सेवाको क्रम मा भएको एक प्रार्थना सभाले प्रभाव छोडयो। व्हाइटफील्ड को सारा रात खेतमा प्रार्थना गरी फर्कि रहेको देखा परे। जुन पात्रहरूलाई परमेश्वरले प्रयुक्त गर्नुभयो प्रयुक्त हुनुभन्दा पहिला प्रार्थना मा लागिरहे। आज पनि कुनै अलग छैन। परमेश्वर को अगमवक्ता जकरियाले परमेश्वरलाई बोलिरहको सुने र देखे न त बलले न त शक्तिले तर मेरो आत्माले (जकरिया ४:६) परमेश्वर को आत्माले परमेश्वर को शक्तिलाई दिद छ र परमेश्वर को आत्मा परमेश्वर का विश्वासीहरु को प्रार्थना द्वारा आउद छ।
परमेश्वर को शक्ति को बारेमा आज धेरै भनीने गरीन्छ तर उहाको शक्ति हृदयमा आउछ जसको कारण उहाको उपस्थिती मा आनन्द हुन सीखेका छन एक पुरानो उखान छ जति धेरै प्रार्थना त्यति धेरै शक्ति जति कम प्रार्थना त्यतिनै कम शक्ति तपाई को पास के छ?
एफिसी 3:14-21
ख्रीष्टको प्रेम
14 यसर्थ पिता अघि प्रार्थनामा म झुक्दछु। 15 स्वर्गको र पृथ्वीको प्रत्येक परिवारले उहाँबाटनै यसको नाम लिंदछन्। 16 म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरूलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरू दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरूलाई त्यो शक्ति दिनु हुन्छ। 17 तिमाहरूको विश्वासको कारणले ख्रीष्ट तिमीहरूको हृदयमा बसुन् भनी म प्रार्थना गर्दछु। म प्रार्थना गर्दछु, ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति परमेश्वरका सबै मानिसहरूले पउन्। 18 अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। 19 ख्रिष्टको प्रेम मानव समझ भन्दा बाहिर छ। तर तिमीहरूले त्यो प्रेम बुझ्न सक भन्ने मेरो पार्थनाछ।
20 परमेश्वरको शक्ति जो हामीभित्र काम गरिरहेकोछ, त्यसले हामीले सोचेको वा कल्पना गरेको भन्दा धेरै गर्न सक्छ। 21 मण्डलीमा अनि ख्रीष्ट येशूमा सदा सर्वदा र युग-युगसम्म उहाँको महिमा भइरहोस्। आमिन।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
