दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना को सौभाग्य
त्यो विहान को समय थियो म गहिरो निन्द्रा मा थिए एकाएक फोन को घंटी बज्नको कारण मेरो निन्द्रा खुल्यो म आफनो घर देखी हजारौं माईल र एक महासागर को दुरी मा थिए म जुन होटल मा रूकेको थिए त्यहॉको कसैको फोन नंबर मेरो पास थिएन मैले सोचे कि यो विहान को समय मा फोन कसले गरीराछ होला।
फोनमा अर्को तरीका बाट आवाज आयो गुड मार्निंग सैमी म प्रधानमन्त्रि बुलिरहेको छु। अनी मैले जबाव दिनको लागि धेरै समय लगाएन न मैले कपडा लागाएर प्रधानमन्त्रि को अफिसमा जानको लागि ढिलाई गरे जब कुनै राष्टको प्रमुखले तपाइलाई आफनो उपस्थिती मा आउन को लागि आमन्त्रित दिन्छ तपाई मूर्ख हुनहुन्न तपाई तयार भएर तुरून्त जानुहुन्छ।
यद्यपि प्रत्येक विश्वासीहरू प्रधानमन्त्रि हरूका प्रधानमन्त्रि रा़ष्टपतिहरूका राष्टपति राजाहरूका राजा येशू ख्रीष्ट को उपस्थितीमा बोलाईन्छ। उसले हामीलाई बिहानै सबेरे चॉडो गर्नु समय प्रतिदिन बोलाउनु हुन्छ। लुगा लगाउन र उहा संग व्यक्तिगत वार्तालाप गर्न को लागि आमन्त्रित गर्द छ। त्यस बारेमा सोच्नुहोस परमेश्वर जसले ताराहरूलाई आ–आफनो ठाउमा टॉग्नु भयो त्यहि परमेश्वर ले चन्द्रमा लाई स्थापित गर्नुभयो जतिपनि बस्तु अस्तित्वमा छ त्यसलाई बनाउने परमेश्वर हुनहुन्छ। यहि परमेश्वर तपाई र मसंग भेटन चाहनुहुन्छ।
उहासंग भेटघाट गर्ने विशेषाधिकार अरू कुनै छैन, परमेश्वर शुद्ध हुनहुन्छ उहाको स्वभावमा कुनै पनि दुष्टता छैन। र उहॉको काममा कुनै पनि गलत छैन, न उहॉको उपस्थिती मा कुनै अंधकार छ, तर हाम्रो जीवन पाप धोका र असफलता ले भरिएको छ। परमेश्वरले हामीलाई आफनो अनग्रह देखी उद्वार दिनु भयो र आफनो अनग्रह देखी बचाएर राख्नु हुऩछ। यो सबै अनुग्रहको कारण मात्र हो हामी जो पनि छौ यो अनुग्रह को कारण नै हो ऑफनो अनुग्रह द्वारा परमेश्वर हामीलाई आफनो उपस्थिमा बोलाउनु हुन्छ। यसकारण खुसी साथ यस्तो पवित्र परमेश्वर को पास जानु पर्छ। तर येशूको अनग्रह द्वारा हामी महान परमेश्वर राजसीय को उपस्थितीमा आएका छौ यो हाम्रो निम्ति महान सौभाग्य हो।
येशूले भन्नु भयो पिताले मलाई दिनुहुने मकहॉ आउनेछन र मकहॉ आउनेलाई कुनै रीतिले त्याग्नेछैन। (यूहन्ना ६:३७) परमेश्वर को पुत्र ले हामीलाई ऑफनो उपस्थितीमा राख्नुहुन्छ र प्रत्येक बिहान स्वर्गिय फोन बज्छ अनी त्यस्तो आवाज जो कोमलताको साथ सुन्नमा आउछ स्यामी म राजाहरूका राजा र प्रभुहरूका प्रभु हू के तपाई मेरो उपस्थिति मा आउनुहुन्छ।
यसकारण याद गरौ कि हामीलाई कति आदर र सौभाग्य दिनु भएको छ हामी प्रत्येक बिहान उस फोन को लागि उत्साहको साथ उठाउ। अनी लुगा लगाई कन तुरून्त उहॉको उपस्थितीमा जाउ किनकी उहॉ पर्खि बस्नु भएको छ।
यूहन्ना 6:32-40
32 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँच्चो रोटी दिनुहुन्छ। 33 परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।”
34 मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैँ दिनुहोस्।”
35 तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन। 36 तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ। 37 जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन। 38 परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन। 39 मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो। 40 प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
