दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना को प्राथमिकता
संसार भरिमा यात्रा गरी मैले अनुभव गरी पाएको छु कि मण्डली तिव्रसंग बडदै गईरहेकोछ। शायद हामी भन्न सक्छौ कि मण्डली को ईतिहासमा यो त्यो समय हो ख्रीष्टियन सबैभन्दा तिव्रता को साथ बडदै छन। जुन व्यक्तिहरूले अहिले सम्म सुसमाचार लाई सुनेका थिएनन उनीहरूले पहिलोबार सुसमाचार सुन्दैछन। जुन राष्टहरूमा अहिले सम्म ख्रीष्टियनहरूको विरोध गर्दै आएका थिए तिनीहरूले पनि अब ख्रीष्टको लागि आफनो हृदयलाई खोल्दै छन। र येशूको पछि हिडदै छन, धेरै इतिहासकार को यो विश्वास छ कि हामी मण्डली को अन्तिम इतिहास को अध्यायलाई देखीरहेका छौ। तर उनीहरू को यस विश्वास को पछाडि को कारण भनेको कुनै मानीस को पतन होइन तर बाइबल को यस अगमवाणी पुरा हुनु हो। येशूले भन्नुभयो अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ त्यसपछि अन्त्य आउनेछ। (मत्ती २४:१४)
अब शायद पढेर कुनै व्यक्तिहरूले सोचीरहेका होलान कि यो सब कहा भईरहेको छ? हाम्रो मण्डलीमा त यस्तो भएको छैन न हाम्रो समुदाया मा न राष्टमा यस्तो भएको छ? यस प्रश्न को उत्तर धेरै नै सजीलो छ यस्ता अविश्वसनीय मण्डलि का बृद्धि तिनी राष्टमा र मानीसहरूमा भएईरहेको छ। जसले प्रार्थनालाई प्राथमिकता बनाए का छन जब मण्डलि ले प्रार्थना गर्दछ अनी परमेश्वरले कार्य गर्नुहुन्छ। तर यस्तो कुरा छ कि इतिहासमा जो महान ख्रीष्ट क्रान्ति आयो त्यो सदा महान प्रार्थना आन्दोलन को पछि नै आयो। परमेश्वर को राज्य को विस्तार को मार्गदर्शन गर्नेहरू नम्र पुरूष र स्त्रीहरू को द्वारा गरीयो।
जब येशूले मण्डलिको स्थापना गर्नु भयो त पहिला यसलाई प्रार्थनामा राख्नु भयो स्वर्गमा उठाईनु भन्दा अघि उहाले आफनो चेलाहरू संग भन्नुभयो तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही सहरमा बसिरहो। (लुका २४:४९) प्रेरित को पुस्तकमा जुन मण्डलि छ उसलाइ प्रार्थना आफनो अस्तित्वमा आएदेखीन मिल्यो। यी मण्डलीहरू ले प्रारम्भिक दिनहरूमा लगातार प्रार्थना गर्दैगए र बडदै गए।
प्रार्थना सुरूवात मण्डलि को लागि प्राथमिकता थियो यदि हामी परमेश्वरलाई आफनो व्यक्तिगत जीवनमा अथवा आफनो मण्डलिहरूमा काम गरीरहेको देख्न चाहन्छौ भने हामीलाई पनि प्रार्थना का व्यक्ति बन्न आवश्यक्ता छ। प्रार्थना हाम्रो जीवन को प्रथम स्थान हुनु पर्छ। धेरै बर्ष अघि म एक मण्डलि अथवा बृद्धि सभामा बोलीरहेको थिए। त्यहि सभामा बहुत तिव्रता संग एक जना मण्डलि को पास्टर पनि प्रचार गरी रहनु भएको थियो। उहाले आफनो मण्डली को उत्तम बृद्धि को बारेमा बताउनु भयो यतिमात्र नै उहाले मानीसहरू सम्म ख्रीष्ट को सुसमाचार पुरयाउन को लागि पनि उत्तम तरीकालाई बताउनु भयो।
तर त्यस मण्डलिको विषयमा एउटा कुरा मलाई थाह थियो जो उहाले मलाई बताउनु भएको थिएन यो कुरो मलाई यसकारण थाह थियो कि त्यस मण्डलीमा म धेरै चोटि प्रचार गर्न गएको थिए। त्यो कुरो यो थियो कि जहिले पनि पास्टर प्रचार गर्न खडा हुनुहुन्थ्यो। उहाको मण्डलिमा अधिकांस पुरूष थिए त्यहि समयमा ति पुरुषहरु उहाको अफिसमा मुख को बल गएर परमेश्वर संग प्रार्थना गरीरहेका हुन्थे। उनीहरू नया आत्माहरू को लागि रूने गर्थे जसले उस मण्डली को लागि भित्र देखी साहरा दिने काम भएको थियो त्यो थियो प्रार्थना । हो सुसमाचार प्रचार को लागि उहाले रचनात्मक तरीका अपनाउनु भएको थियो। तर बाइबल को प्रत्येक तरीका को पछि जुन शक्ति थियो त्यो प्रार्थना हो।
परमेश्वर परिवर्तन हुनुभएको छैन उहा भोलि आज र सदाको लागि एक हुनुहुन्छ परमेश्वर केवल यस्ता मानीसहरूलाई खोज्दै हुनहुन्छ जसले प्रार्थनालाई आफनो प्राथमिकता बनाएका छन। परमेश्वर ती मानीसहरूका खोजीमा हुनहुन्छ जसको हृदय स्वर्गको माथी लागेका छन। जब हाम्रो प्रर्थना उहाको उदेश्यमा मेल खायो भने हाम्रो लागि कुनै पनि गह्रो पर्ने छैन। परमेश्वर आज पनि आफनो सिंहासन माथी विराजमान हुनहुन्छ। उहाले काम गर्नु हुनेछ र जब उहाले गर्नु हुन्छ त आफनो अदभुत शक्ति को साथ गर्नुहुन्छ। परमेश्वरले प्रतीक्षा गर्नु भएको छ आफनो प्राथमिकताहरूलाई सही क्रम मा राखौ र देखौ कि परमेश्वर कसरी काम गर्नु हुन्छ।
लूका 24:44-49
44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”
45 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझ्ने मन खोली दिनु भयो। 46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ। 47-48 तिमीहरूले यी सबै घट्ना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ। 49 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपाउरून्जेल यहाँ यरूशलेममा नै पर्खिरहो।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
