Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

                 प्रार्थना को उदेश्य

जब म प्रार्थना को आफनो महान अदभुत समयको बारेमा सोचद छु आवश्यक ठान्दै न कि म उस समय को बारेमा सोचु जो प्रभुले मलाई असाधारण उत्तर दिनुभयो। प्रार्थना को राम्रो समय तब आयो जब म साधारण रूपमा र शांति संग प्रभुलाई भेटे। त्यो समय परमेश्वर को साथ राम्रो थियो जसले मलाई बनाउनु भयो र मलाई उद्धार दिनुभयो। यो शांन्ति को उत्साह को समय थियो कि मैले केवल त्यो कुरामा ध्यान लगाउन सके कि परमेश्वर को हुनुहुन्छ? र परमेश्वर ले के गर्नुभयो?

प्रार्थना को महान समय तब आयो जब म केप–टाउन दक्षिण अफ्रीका मा थिए जब म ढुंगा माथि बसेर सागर तिर घंटौ सम्म हेरीरहे र एक शब्द पनि बोलेन। म परमेश्वर को श्रद्धामा बसेको थिए एक बार अरू भएको थियो जब म नया विश्वासी थिए जब प्रत्येक सबेरै मैले प्रभुको वचनलाई याद गर्ने गर्थें। र परमेश्वर को प्रेम को महानता को बारेमा देखेर  चकित हुने गर्थे। एक अरू समय थियो मेरो डक्टर ले मलाई दुई हप्ता सम्म न बोल्नको लागि भन्नुभएको थियो। मेरी पत्नि र म ग्रेंड कैनयोन गए र त्यहा एक हप्ता बित्यो अनी हामीले यो जान्न सफल भयौ कि परमेश्वर हुनुहुन्छ।

त्यो समय वासतवमा विशेष थियो र म आज पनि उहाको उपस्थिती को वास्ना लिन सक्छु। ती बैठकहरू को धेरै वर्ष पछि पनि त्यो मेरो साथमा बनेको छ यो समय मेरो लागि यति बहुमुल्य छ कि प्रार्थना को स्वभाव र उदेश्य को सार बताउद छ। प्रार्थना के हो? यस बारेमा धेरै मानीसहरूले गलत धारणा अथवा दृष्टिकोण राख्द छन। कतिपय विश्वासीहरूले परमेश्वरलाई सैनटा क्लाज को रूप मा देख्द छन तिनीहरू परमेश्वर को पास केहि माग्न को लागि जाने गर्छन, उहालाई जान्न को लागि कहिलै पनि जादैनन मलाई गलत न सोच्नु  हामी जे माग्दछौ र सोच्दछौ परमेश्वर हामीलाई त्यो भन्दा ज्यादा दिनुहुन्छ उहा बहुत उद्वार परमेश्वर हुनुहुन्छ जसले आफनो संन्तानलाई भेट दिनु हुन्छ। परमेश्वर हाम्रो पिता हुनुहुन्छ उहाले चाहनुहुन्छ कि हामी उहालाइ नजिक बाट जानौ उहा हाम्रो साथ संगति गर्न चाहनुहुन्छ। जब हामी यस कुरालाई सम्झन छौ तब हामी प्रार्थनाका स्वभाव र उदेश्य सम्झन सक्छौ। अनी प्रार्थना धेरै नै अर्थपूर्ण हुन्छ यो हाम्रो भावनात्मक इच्छालाई आत्मिक नजिकतमा परिवर्तन गर्छ।

एक जवान शास्त्रीले येशू संग सोधे कि सबै भन्दा महान के हो? येशूले भन्नुभयो तैले परमप्रभु आफना परमेश्वरलाई आफनो सारा हृदयले र आफनो सारा प्राणले र आफनो सारा समझ ले प्रेम गर्नु। (मत्ती २२:३७) परमेश्वरले हामीलाई बनाउनु भयो र उद्धार दिनुभयो ताकि हामीले उहासंग प्रेम गर्न सकौ। फेरी पनि हामीले जसलाई जान्दैनौ उहासंग प्रेम गर्न सक्दैनउ। कुनै पनि व्यक्तिलाई जान्न को लागि हामिलाई उनीहरूको साथ समय विताउनु पर्छ। प्रार्थना यहि नै हो हाम्रो साथ उत्तम समय बिताउन को लागि प्रभुको तरीका हो।

यदि म तपाई संग सोधु के तपाई साच्चै परमेश्वर संग प्रेम गर्नु हुन्छ? म निश्चित रूपमा जानद छु कि तपाइले भन्नुहुन्छ हजुर म परमेश्वर संग पेम गर्छु। फेरी म सोधु  के तपाई उहाको साथ उत्तम समय बिताई राख्नु भएको छ, के तपाई को उहाको साथ नजिक को सम्बन्ध छ? म आफनी पत्नि अनी बच्चाहरू संग प्रेम गर्छु परमेश्वर को कारण उनको साथ बिताउन को लागि केहि समय अलग रहन्छु। जब तपाई कसैसंग साचो प्रेम गर्नुहुन्छ  तपाई उसको लागि समय निकाल्नुहुन्छ तपाई उनको साथ रहन चाहनुहुन्छ केवल उहासंग केहि पाउन को लागि होईन जब तपाई प्रार्थना को सहि उदेश्य जान्नुहुन्छ र उहाको अनुकरण गर्नुहुन्छ आउने धेरै वर्ष सम्म उहाको बास्ना तपाई को साथ बनि रहेन छ।

 

मत्ती 22:34-40

सबैभन्दा ठूले आज्ञा कुन हो?
(मर्कूस 12:28-34; लूका 10:25-28)

34 येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। 35 एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। 36 त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?”

37 येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’ 38 यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो। 39 दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’ 40 अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित