दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना र विजय
प्रार्थना को जीवन र विजय ख्रीष्टियन जीवनको बीच अस्वीकार नगर्ने खालको सम्बंन्ध छ यदि कोहि व्यक्ति चर्चको इतिहास को बारेमा देखौ भने उनीहरू पाइनेछन कि विश्वासको महावीर प्रार्थना गर्ने स्त्री र पुरूष थिए। यदि हामी नया नियम चर्च को तरफ वापस जाऔ तब हामी पाउने छौ कि सानो समुह जसमा जालहारि चूगी लिनेवाला कर्जदार सामान्य यहूदी मानीस जो येशूका चेलाहरू थिए तिनीहरूले रोम शासन लाई उथल–पुथल गराए। तिनीहरूले संसारलाई हल्लाई दिए किनकी तिनीहरू परमेश्वर को उपस्थितीमा शान्त खडा उभीए तिनीहरू प्रार्थना गर्ने मानीस थिए। यो प्रेरितहरूको कामको महत्वता थियो।
तर यति नै कि वर्तमान पनि ईतिहास को चर्च र पहिलो शताब्दी का विश्वासीहरूले प्रार्थना द्वारा विजय पाएका छन। यहा सम्म कि प्राचिन ईब्रानि अगुवा पनि आफनो प्रार्थनाको जीवनमा कमी को कारण उठछन अनी कमजोर हुन्छन यसको लागि एक महान उदाहरण हो उज्जियाह जब उनी राजा बने तब उनी केवल १६ बर्ष का थिए (२इतिहास २६:१) कसरी एक नौ जवान व्यक्ति राष्टको जिम्मेदारीहरू लाई संभाल्न सक्छ? उनी पूर्ण रूपमा जिम्मेदार थिए यहूदा को अर्थव्यवस्था यातायात गृहनिर्मान र दोस्रा कुराहरू को लागि यस्तो जवान व्यक्ति को लागि यो त असंभव देखीन्थियो।
तर उज्जियाह बुद्धिमान थिए उनले एक महान सच्चाई जान्द थिए जो उसलाई एक सफल अगुवा बनाउनको लागि प्रयाप्त थियो एक जवान व्यक्तिको रूपमा उनले ज्यादा जान्दैन थिए। तर उनले एक लाई जान्द थिए। जो सम्पूर्ण ज्ञानका स्रोत थिए यसकारण स्वयंलाई परमेश्वरको दया र अनग्रहको लागि दिए बाइबलले भन्द छ जकरिया को दिनहरूमा उनले परमेश्वर लाई खोजे जसलाई परमेश्वरले भय को समझ दिनु भयो। जब सम्म परमेश्वर लाई उनले खोजे परमेश्वरले उनलाई सफलता दिनु भयो। (२इतिहास २६:५)
त्यसको विजय नम्र हुनमा आधारित थियो उनले जान्दथिए कि मानीसहरूलाई अगुवाई गर्ने शक्ति छैन तर उनले जान्द थिए कि परमेश्वरमा कुनै पनि कुरा असंभव छैन। जस्तै उज्जियाहले विजयको अनुभव गरे उसलाई केहि भयो। यो विस्तारै भयो तर डरलाग्दो थियो बाइबलले बताउद छ कि उज्जियाले कसरी हारे तब उज्जियाह बलवान भए अनी उनको घमण्ड उनलाई पतन तिर लग्यो। अब उज्जियाह जवान थिए र केहि पनि जान्दैन थिए उनलाई पुरा परमेश्वर माथि आधारित रहनु थियो त्यसपछि तिनी बलवान भए प्रार्थना गर्ने आवश्यक्ता परेन उनले सोचे कि राज कसरी चलाउ यो त स्वयं उसले जान्द छ कि घमण्ड तिर ल्यायो। उज्जियाहको अनुभव सामान्य थिएन मैले जानेको छु कि मेरो जीवन को सबैभन्दा डरलाग्दो समय पछि नै मलाई विजय मिल्यो। जसमा म महसुस गर्न सक्छु मैले यसलाई नियंत्रण मा गरीसकेको छु। सत्य यो हो कि त्यो मेरो नियंत्रण मा छैन तर त्यो परमेश्वर को नियंत्रमा छ। र मेरो लागि राम्रो छ कि मैले जे पनि गर्दछु त्यसमा म उहाको निरंतर अगुवाई खोज्दछू। प्रार्थना नम्र हृदय बाहिरको प्रकटिकरण हो प्रार्थना गर्नेवाला जीवन भन्द छ, हे परमेश्वर मलाई तपाईको आवश्यक्ता छ तपाई विना म केहि पनि गर्न सक्दैन। अनि प्रार्थना न गर्नेवाला जिवनले भन्द छ म यसलाई ऑफनो शक्तिमा गर्न सक्द छु मलाई थाह छ कि यसलाई कसरी गरू र म पहिला धेरै चोटी सफल भई सके को छु। म यसलाई स्वयं गर्न सक्छु।
अक्सर जब हामी प्रभुमा नया हुन्छौ हामीलाई परमेश्वरको आवश्यक्ता हुन्छ यसकारण हामी सचेत हुन्छौ। र हामी उहामा आधारित हुन्छौ र उहाले हामीलाई विजय दिनु हुन्छ। हामी प्रार्थनामा प्ररमेश्वलाई खोज्द छौ जसरी हिरनी पानीको लागि तिर्खायको हुन्छ त्यसरी हाम्रो हृदय प्रभुको लागि तिर्खायको होस। हामी भोका अनि तिर्खाएका हुन्छौ कि हामी विजयलाई जानौ अनि त्यसमा हिडौ। तर विजय पाउनु को पछि हामी सोच्न सुरू हुन्छौ कि हामी ख्रीष्टियन जीवन आफनो शक्तिमा जीउन सक्छौ। एक बार यस्तै मनका कुरा मेरो हृदयमा चलिराखेको थियो। म निश्चय पनि गरीरहेका थिए एकदम त्यस्तै उज्जियाह गिरे का थिए त्यस्तै हामी पनि गिर्ने छौ।
यसकारण प्रार्थना हाम्रो लागि बहुत महत्वपूर्ण हुन्छ यो कुनै यस्तो धार्मिकताको क्रीया होईन कि जसलाई गर्नको लागि प्रभु अपेक्षा गर्नुहुन्न। यो त परमेश्वर संग हृदय संग पुकारनु हो मलाई तपाईको आवश्यक्ता छ। प्रार्थना त सृष्टिकर्ता छुटकारा दिनेवाला को बारेमा अदभुत ज्ञान प्राप्त गर्नको लागि हृदय को तिब्र इच्छा हो। प्रार्थना भनेको परमेश्वरलाई जान्नु हो। त्यो ज्ञान बाहिर कुनै विजय छैन तर म सहमत हु तब सम्म हामी प्रभुलाई खोज्द छौ। परमेश्वर हामीलाई सफलता दिनुहुने छ। उहाले उज्जियाह को साथ गर्नु भएको थियो। उहाले नया नियम को चर्च को साथ पनि यस्तो गर्नु भएको थियो। शर्त देखी उहाले यस्तो विश्वास को महान स्त्री र पुरूषहरू को साथ गर्नु भयो। र किनकी परमेश्वरले यहि नै गर्नुहुन्छ परमेश्वर परिवर्तन हुनुहुन्न अवस्य गर्नु हुन्छ।
2 इतिहास 26:1-5
उज्जियाह यहूदाका राजा
26 त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र बर्षका हुँदा यस्तो भयो। 2 उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।
3 उज्जियाह सोह्र बर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न बर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्। 4 उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए। 5 उज्जियाहले परमेश्वरको अनुशरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
