Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

मध्यस्त-स्वर्ग को गुप्त हीरो

यो इतिहासिक समय थियो Belty Moldova मा हजारौ व्यक्तिहरूले पहिललो बार सुसमाचार सुन्नको लागि फुडबल ग्राउन्ड मा जम्मा भएका थिए, त्यों समय Moldova पूर्ण सोवियत रशिया को भाग थियो, विश्वासीहरुलाई सताई रहेका थिए, जीवन सारै गाह्रो थियो, नास्तिकताको द्धारा सबै को दिमाग सफाई गरियको थियो | तर विश्वासीहरुले प्रभुसंग ढोका खोल्नको लागि प्रार्थना गरिरहेका थिए,र यी ती दिन थिए त्यस्तैगरयो |

जसरी म येशुको नामको प्रचार गर्नको लागि उभिए म धेरै नै निरास भए र मेरो मनमा प्रश्न उठन थाल्यो मानिसले के सोचलान ? के तिनीहरूले ख्रीष्ट को सामून्ने आउनको लागि खुला निम्ताको प्रतिउत्तर दिनेछ्न ? कही वर्ष पहिले मैले युनिवर्सिटी का विध्यार्थी हरुलाई येशुको बारेमा गवाहीदिनको कारण मलाई पूर्व सोवियत यूनियन बाट निस्कासन गरीदिएका थिए | अब म, इतिहासिक समयमा खड़ा थिए,कि परमेश्वर को सबभन्दा महान वरदान उद्धारको बारेमा प्रचार गरु, त्यो दिउसको समय मेरो संदेशलाई समाप्त गर्दै गर्दा, मैले मानिसहरुलाई येशुको सामू आउनको लागि निम्ता गरे | पाहिला मैले मानिसहरुसंग भने कि यदि तपाईले येशुलाई चिन्न चाहनुहुन्छ भने आफ्नो हात उठाऊनु होस र मैले भने कि तपाईहरुको लागि प्रार्थना गर्ने छू, कसैले हात उठाएनन मैले हे प्रभू अब म के गरु ? पवित्र आत्मा मानौ मेरो ह्रदय मा खासखुस गरिरहनु भएको थियो कि अगाडी बढ़, अगाड़ी बढ़, फेरी मैले मानिसहरु संग भने कि यदि ऊनीहरुले आफनो विश्वास येशु माथि राखेर उहाँको पछि हिडन चाहन्छन,भने उनिहरु मेरो साथ प्रार्थना गर्नको लागि मंच को सामू आऊन | कसैले प्रतिउत्तर दिएनन, मैले फेरि प्रार्थना गरे, तर प्रभुले देखाउनु भयो कि सबै थोक उहाँको नियन्त्रण मा छ | मैले माथि देखे र म चकित भए, एक सुन्दर गरीब महिला सारा मानिसहरुको भीड़ देखि मेरो सामू आइन | तिनी रोइरहेकी थीइन, त्यसको सिरमा एक फुलहरूको गुलदस्ता थियो | तिनी त्यस्तो भीड़ देखि अगाड़ी बढ़ेर एक्लै पुलपीट को सामू आइन, उनिले मलाई फूलहरुका गुलदस्ता दिइन | पुलपिट को सामू घुटना टेकर परमेश्वरलाई  पुकार्न लागिन | मैले माथि देखे र उनिले प्रार्थना गर्दै थिईन | दस, बीस, पचास, र सयौ मानिस प्रभुमा आउनको बारेमा प्रतिउत्तर दिन लागे | यो देखनमा अदभुत दृश्य थियो, त्यस दिउसको समय लगभग २५०० सौ मानिसहरुले आफ्नो जीवन ख्रीष्टलाई दिए |

म उनी गरीब स्त्रीको द्धारा यति प्रेरित भए कि मैले हाम्रो न्यूज लेटरमा के भयो भनेर यसको बारेमा कहानी नै लेखे कि के भएको थिय त्यसको मसंग फोटाहरु थिए | हाम्रो न्यूज लेटर पठाउनको केही समय पछि, मलाई मेरी पत्नीको प्रार्थना समूहको एक बहिनीको तर्फदेखि फोन आयो, तिनले भनिन सैमी के म तपाईको कार्यालयमा आऊन सक्छु ? मैले तपाईलाई केही देखाउनु छ | तिनी तुरन्त मेरो कार्यालयमा आइन र आफु संग आफ्नों प्रार्थना को डायरी पनि ल्यायर आइन, प्रतिदिन तिनले लेख्दथिइन कि प्रभुले तिनलाई प्रार्थना को लागि कसरी प्रभावित गर्नुभयो | तिनले हाम्रो मोल्डोवा क्रुसेडको लागि दुई महिना देखि प्रार्थना गरिरहेकी थिईन | प्रभु ले तिनको हृदयमा राख्नुभएको थियो कि ऊनि मोल्डोवाकी एक सुन्दर गरीब बहिनी को लगि प्रार्थना गरुन कि तिनी  त्यही गर्नको लागि तयार हुन, जो प्रभुले उनलाई गर्नको लागि भन्नुभएको छ | जसरी तिनले निरन्तर प्रार्थना गरिरहेकी थिईन तिनले आफ्नो डायरीमा यसलाई लेखेर राखेकी थिईन |

म उत्साहित भए, सेंट अंटनियो तेकेसस की एक बहिनिले प्रार्थना गरेकी थिईन र प्रभुले देशलाई हल्लाई दिनुभयो, प्रार्थनाले एक अदभुत बहिनीको हृद्यलाई तयार गरयो र प्रभुले चमत्कार गर्नुभयो, म विश्वास गर्द छू, जब हामी स्वर्गमा पुग्ने छौ अनि हामी स्वर्ग को साँचो हिरोलाइ देख्न पाउनेछौ, भन्ने महत्वपूर्ण छैन कि तिनी मंचको महान व्यक्ति हुन, महत्वपूर्ण छैन कि तिनी मानिसहरुमा धेरै नै प्रख्यात हुन, तर तिनीहरु परमेश्वर को लागि धेरै प्राख्यात हुनेछन, तिनिहरू प्रार्थना को शान्त ठाउमा बनीरहेने छन |

येशुले भन्नु भयो,तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ (मत्ती ६:६) एक दिन हामी खोज्दै हिड़नेछौ कि परमेश्वर को गुप्त हिरो को हुनुहुन्छ, यिनीहरु ती मानिसहरु जसले आफ्नो हृदय को गुप्त प्रार्थना को द्धारा प्रभुको राज्यमा इतिहास लेखी सकेका छन  |

उत्पत्ति 18:18-33

18 अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्। 19 म अब्राहामसित राम्रो सम्बन्ध राख्न आएकोछु जसले गर्दा ऊ आफ्ना नानीहरू अनि सन्तानहरूलाई सही र स्वच्छ के हो त्यो गर्न सिकाउन सक्छ ताकि तिनीलाई जे प्रतिज्ञा गरेको छ त्यो हुन दिन्छु।”

20 तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्। 21 म त्यहाँ जान्छु अनि हेर्छु मानिसहरू जस्तो मैले सुनेकोछु त्यस्तै छन् कि छैनन्। तब म पक्का जान्नेछु।”

22 तब ती मानिसहरू फर्के अनि सदोम तर्फ हिंड्न थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए। 23 तब अब्राहामले परमप्रभुतर्फ बढेर सोधे, “परमप्रभु, के दुष्ट मानिसहरूलाई ध्वंश पार्दा धर्मी मानिसहरूलाई पनि ध्वंश पार्नु हुन्छ? 24 यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ? 25 साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रम्हाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”

26 तब परमप्रभुले भन्नुभयो, “यदि मैले सदोममा पचास जना असल मानिसहरू पाएँ भने म सम्पूर्ण शहरलाई माफ गर्नेछु।”

27 तब अब्राहामले भने, “तपाईंको तुलनामा परमप्रभु म धूलो, र खरानी बराबर मात्र हुँ। तर तपाईंलाई विरक्त बनाउदै म एउटा प्रश्न फेरि गर्न पाउँ 28 के यदि पाँच जना धर्मी मानिसहरू हराए अनि पैतालीस जना मानिसहरू असल छन भने पनि के ती पाँच जानले गर्दा सारा शहर नाश पार्नुहुन्छ?”

परमप्रभुले भन्नुभयो, “यदि मैले पैंतालीस जना धर्मी व्यक्तिहरू पाए भने त्यो शहर नाश पार्ने छैन।”

29 अब्राहामले फेरि भने, “के यदि चालीसजना त्यहाँ असल भेटीए त्यो शहर नष्ट पार्नु हुन्छ?”

परमप्रभुले भन्नुभयो, “यदि मैले चालीस जना व्यक्तिहरू असल भेटे त्यो शहर नाश पार्नेछैन।”

30 तब अब्राहामले भने, “परमप्रभु दया गरी मसँग नरिसाउनु होस्। मलाई यो जान्न दिनु होस् यदि त्यस शहरमा तीस जना व्यक्तिहरू असल भेटे तपाईं के त्यो शहर नष्ट पार्नु हुन्छ?”

परमप्रभुले भननुभयो, “यदि मैले तीस जना व्यक्तिहरू असल भेट त्यो शहर नष्ट पार्ने छैन।”

31 तब अब्राहामले सोधे, “म मेरा परमप्रभुलाई विरक्त पार्दै फेरि प्रश्न गर्छु, यदि बीस जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”

परमप्रभुले उत्तर दिनु भयो, “यदि मैले बीस जना मात्र असल मानिसहरू भेटे म त्यो शहर नष्ट पार्ने छैन।”

32 तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसँग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”

परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”

33 जब परमप्रभुले अब्राहामसित कुरा गरि सक्नु भयो अनि जानु भयो। अनि अब्राहाम आफ्नो घर गए।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित