दैनिक शिष्यत्व का भिडियो पृष्ठ
आँसू जो परमेश्वर को ह्रदयलाई छुद्छ
यदि तपाई चर्च को इतिहासलाई हेर्नुहुन्छ भने तपाईलाई ज्ञात हुनेछ कि जसलाई परमेश्वर ले असाधारन रीतिले प्रयोग गर्नुभएको छ तिनी प्रार्थना गर्ने पुरुष र स्त्रिहरू हुन | तिनिहरू ले सिकेका छन कि प्रार्थना को गुप्त स्थान माँ परमेश्वोर को प्रतीक्षा गरौ | र परमेश्वरलाई आफ्नो हृदय उनिमा प्रकट गर्न दिऊ, तिनी एस्ता व्यक्ति थिए जो ऊनि कार्य को लागी उत्साहित थिए जसको लागी परश्वोर उत्साहित हुनुहुन्छ |
१८९९ दसक को दौरान जार्ज मूलर ले अनाथ आश्रम शुरू गरे उनले आफ्नो हरेक जरुरत को लागि परमेश्वरमाथि विश्वास गरे | उनले कहिल्यै पैसा को मांग गरेनन, तर हजारौ बच्चाहरुलाई रोटी कपडा र माकन उपलब्ध गराए | आफ्नो अन्तिम समय को नजिक उनले भने कि जून व्यक्तिहरुका लागि उनले प्रार्थना गरेका छन तिनी सबै व्यक्तिहरु परमेश्वरको नजिक आउन र येशु ख्रीस्टलाई आफ्नो उद्धारकर्ताको रुपमा ग्रहण गरुन मात्र दुई जनालाई छोडेर | जब मूलर को मृत्यु भयो ऊनि दुई ले पनि येशूलाई अफना उद्धारकर्ताको रुपमा स्वीकार गरे |
डेविड बरनार्ड, जसले १७०० दशकमाँ अमरीकाको पूर्वौतर क्षेत्रमा सेवा गरे उनको लागि एस्तो भनिन्थ्यो कि ऊनि इन्डियन व्याक्तिहरुका लागि यति धेरै प्रार्थना गर्द्थीय कि जहाँ तिनी बस्द्थीय उहाँ आसपास का बर्फ पनि पिग्लन्थ्यो | तिनी अनेक मानिसलाई परमेश्वर को सामू ल्याउनको लागि परमेश्वर को एक मध्येम थियो |
जब हाम्रो हृदय परमेश्वर को हृद्यसंग मिलेर थर्किन्छ भने उहाँले उनिकुराहरू पूरा गर्नका लागि अदभुत कार्य गर्नुहुन्छ जसका लागि हामी माध्यस्थता गर्दछौं | परमेश्वर को हृदय यस हरायका र मरन लागेका संसारको लागि दुखित हुनुहुन्छ | जब हाम्रो हृदय पनि त्येस पीड़ालाई महसूस गर्दै उहाँलाई पुकार्द्छौ भने उहाँले हाम्रो सुन्नुहुनेछ | भजन ले भन्द छ गाउदै कटनी गर्नेछन जो रुदै-रुदै बीउ बोकेर छर्न जान्छ, त्यों फसलका बिटाहरु बोकेर आनन्दले गीत गाउदै फर्कनेछ (भजन १२६:५-६) जब एक आँमाले आफ्नो बिगडेको पुत्रको लागी रुन्छिन भने उनको रूँवाई परमेश्वरको हृदयलाई छुद्छ | जब एक पिता बलवान बच्चाहरुको लागि परमेश्वरको सामू रुद्छ भने पृथ्वी र आकाश हल्लिनछन | जब जवान व्यक्तिहरू आफ्ना मित्रहरुको उद्धार को लागि रुन्छ्न भने परमेश्वर स्वर्ग देखि आफ्नो आत्मालाई पठाउनुहुन्छ कि ऊनि आएर तिनिहरू येशू को लागि जित्न सकून | परमेश्वरले आफ्नो बच्चाहरुका आँसूहरुलाई आफ्नो हृदय मा सम्भालेर राख्नुहुन्छ |
बाइबल ले भन्दछ, मेरो विलाप को लेखा लेख्नुहोस मेरो आँसु तपाईको फिरिस्तामा राखी दिनुहोस | के ती तपाईको पुस्तकमा लेखिएका छैनन र (भजन ५६:८) परमेश्वरसंग एउटा फिरिस्तामा छ जसमा उहाँले हाम्रा आसुँहरुलाई राख्नुहुन्छ उहाँसंग एउटा पुस्तक छ जसमा उहाँले हाम्रा हृदय पीड़ाका हिसाब राख्नुहुन्छ | जब हामी उनीहरु का लागि रुन्छौ भने जो अहिले येशुदेखि टाढा छ तब हामीले यो कहिल्यै भुल्नुहुदैन कि परमेश्वरले यो सब भुल्नु भएको छैन | एक दिन, परमेश्वर आफ्नो समयमा, स्वर्गलाई खोलेर हामिमाथि यस्तो आषिसहरु खन्याईदिनुहुनेछ जो कल्पना पनि गर्न सक्दैनौ | केही समय एक पास्टरले मलाई भने कि जब उनको चर्चले प्रार्थना कक्षा को लागि एउटा नयाँ दरी किनेर बिछ्याये र तिनिले परमेश्वरको सामू एक विशेष प्रार्थना गरे | उनले भने हे परमेश्वर मेरो प्रार्थना यो छ कि तपाईको व्यक्तिहरू जब एस दरिमा बसेर प्रार्थाना गर्छन भने यो दरी तपाईका व्यक्तिहरूका आँसुहरुका द्धारा तपाईलाई अर्पन होस | धेरै समय बितेको थिएन कि उनको प्रार्थना को उत्तर मिल्यो | त्यस चर्चले लाइफ एक्शन मिनीस्ट्रीज को साथ मिलेर जाग्रति सभाहरुका आयोजित गरे | त्येसै दिनहरुमा परमेश्वरले कार्य गर्नुभयो र त्यों प्रार्थना कक्षा टुटेको मनको साथ आफ्नो पापहरु माथि रुने र पश्चाताप गर्ने व्यक्तिहरू भरिए |
आँसु परमेश्वर को हृद्यलाई छुद्छ, उहाँले मानिसहरु को हृद्यका पीड़ालाई बुझ्नुहुन्छ किनकी उहाँले आफ्नो एकमात्र पुत्रलाई उनिहरुका लागि बलिदान गर्नुभयो जो आफ्ना पापहरुको द्धारा घाएल भएका थिए | सायद् बाइबलमा सबैभन्दा सानो र सबैभन्दा शक्तिशाली वचन त्यों हो जहाँ लेखेको छ, येशु रुनु भयो, यदि मानिसको रुपमा परमेश्वर रुनुभयो त जब हामी उहाँको हृद्यलाई बुझ्द्छौ भने हामी पनि रुनेछौ | यदि तपाई स्वयंमलाई आत्माहरुको लागी रोएको पाछौ भने याद् राखौ कि परमेश्वर तपाईका आंसुहरुलाई एक फिरिस्तामा सम्भाली रहनु भएको छ र एक दिन जब उहाँ त्येस फिरिस्तामा खोज्नु हुनेछ र त्येसबाट जीवन जल को नदिहरू बगेर निस्कने छ |
भजनसंग्रह 30:1-5
मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।
1 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
र मलाई निको पार्नु भयो।
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
उहाँको पवित्र नाउँको प्रशंसा गर!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
