Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

           प्रार्थना मा परमेश्वर संग भेघाट गर्ने 

जब येशूले आफना चेलाहरुलाई प्रार्थना गर्न सिकाउनुभयो सबैभन्दा पहिला तिनिहरू परमेश्वरको चरित्र र गुणमाथी ध्यान लगाऊन हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईको नाऊ पवीत्र होस उहाँले तिनिहरुका आँखाहरुलाई परमेश्वर माथि लगाईं राख्नको द्धारा प्रार्थना को द्धार खोल्नुभयो, प्रार्थना सामन्ने रुपमा, परमेश्वरको साथ नजिक को सम्बन्ध हो | येशूले चाहनुहुन्थ्यो कि उहाँको अनुयायी यस कुरालाई बुझ्नु हो प्रार्थना कुनै रहस्यमय सूत्र अथवा कुनै धार्मिक विधि होइन, तर यो दुई हृदय को संगति हो | यसकारण उहाँले आफ्ना चेलाहरुलाई सिकाउनु भयो कि परमेश्वर जो हुनुहुन्छ उहाँको लागि उहाँको स्तुति र आराधना गरौ र साँच्चै नै उहाँलाई जानौ |

चेलाहरूले परमेश्वरको बारेमा स्पस्ट दृष्टिकोण पाऊनको पछि जसरी तिनीहरूले जाने कि परमेश्वरको हृदयमा के छ ? जब उनिहरुको हृद्यले परमेश्वरको हृदयको कुरालाई देखे, तब यो स्वभाविक थियो कि तिनीहरूले उहाँको  हृदयका कुराहरुको लागि प्रार्थना गर्न सुरुगरुन | तिमीहरु संसारका आवश्यकताहरुलाई देखेर संसारमा परमेश्वरको इच्छा पूरा हुनको बारेमा प्रार्थना गरुन जस्तै उहाँले प्रार्थना गर्न  सिकाउनु भयो | तपाईको राज्य आओस, तपाईको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वी मा पूरा होस | तिनीहरूले प्रार्थना गर्दछन कि उहाँको राज्य र अधिकार स्त्री र पुरुषहरुको हृदयमा आओस |

चेलाहरू, जब पिताको आराधना गर्छन फेरी तिनिहरू उहाँको हृदयका कुराहरुको लागि उहाँलाई पुकारछन | यो प्रार्थना को सामर्थ हो फेरि जसरी येशूले आफ्ना चेलाहरुलाई प्रार्थना गर्न सिकाउनु भयो, उहाँले भन्नुभयो कि तिनिहरू आफ्ना आवश्यकताहरुलाई पमेश्वरको सामू ल्याउन र प्रार्थना गरुन दैनिक रोटी हामीलाई दिनुहोस | तिनीहरूले आफ्ना आवश्यकताहरुलाई परमेश्वरको सामू ल्याउनु थियो | रोटी मानिसहरुको बुनियादी आवश्यकता को बारेमा देखाउद छ, भोजन को बिना हामी जिउन सक्दैनौ, यसैकारण येशूले आफ्ना चेलाहरुलाई सिकाउनु भयो कि आफ्नो जीवनका हरेक आवश्यकताहरु पूरा गर्नका लागि परमेश्वरको तर्फ देखौ |

प्रार्थना को बारेमा येशूको शिक्षा को बारेमा एक हृदय छूने कुरा हो | ध्यान दिऔ कि उहाँले चेलाहरुलाई प्रार्थना गर्नका लागि कस्तो क्रम सिकाउनु भयो | पहिला ध्यान परमेश्वर को वचन माँ हुनुपर्छ, फेरि संसारका आवश्यकताहरुमा, र अन्तिम मा आफ्ना आवश्यकताहरुको लागि हामीहरु मध्य घेरै मानिसहरूले जसरी प्रार्थना गर्द्छ्न त्यो यसको उल्टो छ | हामीहरु अक्सर प्रार्थना गर्द छौ, हे प्रभु, मेरो सहायता गर्नुहोस मलाई यसको आवश्यकता छ कृपया मलाई यो दिनुहोस, अक्सर हामी प्रार्थना को द्वारा खोल्द्छौ परमेश्वर माथि ध्यान दिनुको ठाउमा आफ्नो मात्रै ध्यान दिन्छौ | सामर्थि प्रार्थना केवल  निरंतर प्रार्थना गर्नु होइन, तर परमेश्वर को हृध्य को साथ प्रार्थना गर्नु हो | हामी परमेश्वरको साथ सुरु गरौ र यसको ध्यान दिनु नै हामीलाई आत्मिक रुपमा अर्काको लागि प्रार्थना गर्न अगाडी लैजान्छ | यसको अन्तिम परिणाम हुन्छ कि उहाँले हाम्रा आवश्यकताहरुलाई पूरा गर्नु हुन्छ, उहाँ परमेश्वर यिरे हुनुहुन्छ | उहाँले हाम्रो चिंता गर्नुहुन्छ र हाम्रा हरेक आवश्यकताहरुलाई बुझ्नु हुन्छ |

यदि हामी पहिला उहाँको राज्य को खोजी गरौ, येशूले भन्नु भएको छ कि उहाँले हाम्रा हरेक आवश्यकताहरु पूरा गर्नुहुनेछ | साँच्चै आफ्ना चेलाहरूले कस्तो प्रार्थना गर्नुपर्छ यो सिकाउनको पछि उहाँले तिनिहरुलाई भन्नुभयो, तर पाहिले उहाँका राज्य र धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरुका निम्ति थापिंनैछ (मत्ती ६:३३) | परमेश्वर आफ्ना सन्तानहरुका लागि विस्वासयोग्य हुनुहुन्छ जून प्रार्थना परमेश्वर को राज्य र धर्मलाई पहिला स्थान दिन्छ त्यसको परिणाम सधै प्रभुको अभिप्राय र स्रोत हुनेछ | स्तुति र धन्यवाद दिनुमा, हामी परमेश्वरलाई उहाँको महानता र भलाईलाई बुझ्दछौ | तर निवेदनमा हामी संग यहोवा-यिरे परमेश्वर हाम्रो अभिप्राय गर्नको रुपमा भेटीनुहुन्छ, किन नै आज तपाई प्रार्थना मा समय व्यथित न गर्ने त, केवल परमेश्वर को जाने, उहाँलाई आफ्नो पिता को रुपमा जानौ, जो आफ्नो सिहाँसन माथि बिराजमान हुनुहुन्छ- सर्व सामर्थि परमेश्वर, पवित्र परमेश्वर जो संसारसंग गहिरो प्रेम गर्नुहुन्छ, जसरी तपाई उहाँलाई जान्नु हुनेछ, तपाई ले पाउनुहुने छ की उहाँले तपाईको हर आवश्यकता पूरा गरी राख्नुहुने छ |

फिलिप्पी 4:10-14

फिलिप्पीका विश्ववासीहरूलाई पावलको धन्यवाद

10 प्रभुमा म खुबै प्रसन्न छु कि म प्रति तिमीहरूले फेरि चासो देखायौ। वास्तवमा तिमीहरूको चासो त थियो तर देखाउने मौका पाएका थिएनौ। 11 म यी कुराहरू गर्दैछु, तर मैले भन्नुको अर्थ यो होइन कि मलाई केही कुराको आवश्यक छ। मैले त आफूसित जो छ त्यसैमा सन्तोष गर्न प्रशिक्षण लिएको छु। 12 म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु। 13 म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।

14 तरै पनि मलाई आवश्यक परेको समयमा जब तिमीहरूले सहायता गर्यौ, उत्तम गर्यौ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित