दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना जसले भविष्यको वंशाबली माथि असर पार्दछ,
एक प्रिय भक्तिपूर्ण बहिनीले मलाई आफ्नो कहानी बताउदै थिईन उनको आँखाबाट आँसु भरेर आए मेरो आमा र बुवालाई बंदी बनाएर सायबेरिया जेलमा पठाई दिए | उनीले भनिन म एक सानी नानी थिए र अधिकारीहरुले मलाई पनि ट्रेनमा चढ़ाई दिए ताकि मलाई नै सायबेरिया देशमा पठाई दिउन | म त्यहाँ कसैलाई पनि चिन्दैनथिए र यो पनि थाहा थिएन कि म के गर्नेछु जब ट्रेन सहरमा पुग्यो, म तल झरे, त्यहाँ म कसैलाई चिन्द्नथे |
एक बहिनी मेरो नजिक आइन र उनले मसँग सोधिन कि के मेरो मद्त चाहियो | उनीले मलाई आफ्नो घर लिइन र उनीले मसंग सोधिन कि के भयो ? तिनी आँर्थडाक्स विश्वासी थिइन र उनीले एक रात पाहिले नै सपना देखेकी थिइन कि एउटा सानी नानीलाई घर चाहियो I उनीले सपनामा देखिन कि नानी ट्रेन स्टेशनमा छिन | यसकारण तिनी अर्को बिहानै ट्रेन स्टेशनमा आइन र मलाई त्यहा भेटाइन | जबसम्म म ठूलो भएन तबसम्म उनीले मलाई आफ्नै बच्चाझै मेरो पालन–पोषण गरिन | जब म लगभग बीस वर्षको भए तब यूक्रेन आए | मेरो आमाँ जेलबाट स्वतन्त्र हुनुभईसकेको थियो | जब म लगभग बीस वर्षको भइसकेको थिए तब मैले उनीलई पहिलोबार देखें | मेरो बुवा जेलमा नै बितिसक्नुभाएको थियो | मैले उहालाई कहिल्यै पनि देखिन |
म तिनको अदभुत गवाहिदेखी रोमांचित भय | के तपाईले कल्पना गर्न सक्नुहुनछ कि जब तिनी भक्तिपूर्ण आमा-बुवालाई येशूमा उनका विश्वासको कारण सायेबेरियाको जेलमा पठाइदिए त्यों बेला तिनीहरूले जेलमा के महसूस गरे होलन ? परिक्षाको समय पूर्व यूरोपका विश्वासीहरुका बारेमा निश्चय नै मलाई यति नै थाहा छ कि तिनीहरूले आफ्नो सानी छोरी को लागि प्रार्थना गरे होलन | तिनीहरूले अवश्य नै प्रभुसंग प्रार्थना गरे होलन कि उहाले यसको हेरचाहा गर्नु भएकोहोस र एक दिन आफ्नो महिमाको लागि यसको उपयोग गर्नु भएकोहोस |
उनिहरुको प्रर्थानाहरुमा उत्तर अव्यश्य नै एक प्रिय आर्थोडाक्स विश्वासी बहिनीको सपनाको द्धारा मिल्यो | तर परमेश्वरले यो भन्दा पनि धेरै ठुलो गर्नुभयो, तिनी प्रिय बहिनी युक्रेनको Chernovtsy क्षेत्रको बैपटिस्ट र येवेंजिलक्स चर्चहरुका सुप्रिटेंनड को पत्नी हुन | त्यस क्षेत्र का महिलाहरुको बीच प्रभुले यिती सामर्थ उपयोग गर्नुभएको छ | हालाँकि आमा को परिवार र विश्वासलाई नाश गर्ने कोशिश गरेका थिए, तिनीहरूले नाश गर्न सकेनन | कुनै व्यक्ति कुनै परिस्थिति न कुनै प्रधानहरू अथवा सामर्थ भक्तिपूर्वक आमा-बुबाका प्रार्थनाको सामना गर्न सक्दैनन |
धेरै नै आमा-बुबा ले सोच्द्छ्न कि तिनीहरूले आफ्ना बच्चाहरुमाथि नियन्त्रण गर्ने अधिकार हराइसकेका छन र तिनीहरूले सोच्द्छ्न कि परिस्थिति, साथी, अथवा अन्याले गर्दा उनका बच्चाहरुको अन्नतकालको भाविश्यलाई लूटी दिए तर हामीले कहिल्यै न भूलौ कि स्वर्ग भक्तिपूर्ण आमा–बुवाको प्रार्थनाहरुको उत्तरदेखि भरिएको छ, जो आफ्ना बच्चाहरुको लागि रुदं थिए | हन्ना यस्तो महिला थिइन, उनिले परमेश्वरलाई खोजीन ताकि उनको द्धारा एक बच्चा हुन सकोस | परिस्थिति देखर असंभव थियो, तर परमेश्वरले उनको प्रार्थना सुन्नुभयो र उनलाई उत्तर दिनुभयो, उनले भनिन हजूर तपाईको जीवन को शपथ खाएर म भन्द छू कि म त्यही स्त्री हु, जो परम प्रभूसंग प्रार्थना गर्दै तपाई को छेउमा यहाँ उभिएको थिए | यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिए, अनी मैले मागेको बालक परम प्रभुले मलाई दिनुभयो | अब यसलाई परमप्रभु कहा नै म अर्पण गैद्छु | त्यसको जीवन भरी नै त्यों परमप्रभुमा अर्पण गरिएको हुनेछ, अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे | (सामुएल १:२६-२८) परमेश्वरले सामर्थी रुपमा शमुएललाई उपयोग गर्नु भयो | हन्ना को प्रर्थानाले त्यस सानो बच्चामाथि प्रभाव पड्यो र अन्तमा इसराएलका भविष्यमा पनि |
कुनै बार प्रभुले हाम्रा बच्चाहरुमाथि स्पर्श गर्नु हुनेछ यो विश्वास गर्नुको ठाउमा यो विश्वास गर्न सरल हुन्छ कि प्रभुले ऊनि व्यक्तिहरुलाई छुनुभएकोहोस जसलाई हामीले कहिल्यै देखेका छैनौ | यो यसकारण हो किनकी हामी उनिहरुको परिस्थितिहरु देखि धेरै परिचित हुदछौ | तर हामीले त्यही गर्नुपर्छ जो हन्नाले गरेकी थिईन, उनले आफ्नो नजर परिस्थितिमाथि न लगाएर परमेश्वरमाथि लगाईन | उनले उहाँलाई खोजिन र परमेश्वरले उनलाई उत्तर दिनुभयो, उनको प्रार्थनाहरु र आँसुहरुको कारण भविष्यको बंशावलीमाथि प्रभाव भयो | के तपाईको प्रार्थनाहरु र आसुहरुका कारण भविष्यको बंशावलीमाथि प्रभावपड़ने छ ?
1 शमूएल 1:21-28
21 त्यस बर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए। 22 तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैँलाई शीलोमा नै रहनेछ।”
23 हन्नाका लोग्ने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइन्जेल तिमी घरैमा बस। परमप्रभुले तिम्रो वचन पूरा गरिदिउन्।” यसर्थ तिनी छोराले आमाको दूध नछाडेसम्म घरैमा बसिन्।
हन्नाले शमूएललाई शीलोमा एली भएको ठाउँमा लैजान्छिन
24 जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन बर्षको साँढे, चार पाथी पीठो र एक मसक दाखरस पनि लिएर गइन्।
25 तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साँढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए। 26 हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु। 27 मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो। 28 अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।”
तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
