Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

   एक इमानदार हृदयको साथ प्रार्थना गर्नु

 

जब म येशूमा आए मलाई केही पनि थाहाँ थिएन कि प्रार्थना के हो ? जब म चर्च जान लागे तब मैले व्यक्तिहरूले सुन्दर–सुन्दर प्रार्थनाहरू गरेका सुन्थे । शायद म पनि बाकि नया ख्रीष्टियनको समान नै थिए । मैले सोच्दथे। कि प्रार्थना सार्वजनिक रीतिले गरिने गरिन्छ । धेरै व्यक्तिहरूले यस्तो भाषामा प्रार्थना गर्द थिए । मैले सोच्दथे जो सामने बोलचालको भाषाभन्दा अलग थियो । अंग्रेजीमा प्रार्थना गदैं परमेश्वरलाई संम्बोधित गर्नका लागि त्यो दी र दाओ जस्ता शब्दहरूका उपयोग गर्दाथिए । यसकारण, मलाई एक डर जस्तो लाग्यो।

फेरि एक दिन म एक सानो बाइबल अध्ययन समूहमा बसेको थिए कि मेरो एक मित्रले प्रार्थना गरे, तिनी पनि नया विश्वासी थिए । जब उनले प्रार्थन गरे तब मलाई त्यहाँ एक वास्तविकता जस्तो महसुस भयो । बिद्यार्थीहरूको त्यो सानो झुण्ड परमेश्वरको उपस्थितिदेखि भरियो । यो भन्दा पहिला मैले यस्तो किसिमको प्रार्थनाको अनुभव गरेको थिएन । यो एक ताजा दिनेवाला महसूस थियो । यो सत्य थियो।

जब म नयाँ–नयाँ ख्रीष्टीयन बने तब जुन व्यक्तिहरूलाई मैले प्रार्थना गरेको सुनेको थिए, उनको र मेरो साथिको प्रार्थनामा के अन्तर थियो । अन्तर यति नै थियो कि उनको प्रार्थना वास्तविक थियो र उनको प्रार्थनामा एक साधारण सच्चाई थियो । तिनीले आफनो आत्मिकता देखि कसैलाई प्राभावित गर्नुको प्रयास गरेका थिएनन । तिनीले कुनै भाषणको भुमिका बाधेका थिएनन् । उनीले आफनै भाषामा प्रार्थना गरे, न कि कुनै यस्तो भाषामा जसको उनलाई ज्ञान थिएन।

प्रार्थना दुई हृदयहरूको संगति हो परमेश्वरको हृदय र मानिसको हृदय यसको अर्थ हो सृष्टिको सृष्टिकर्ताको साथ गहिरो वार्तालाप, यो मानिस अथवा परमेश्वरलाई प्रभावित गर्नु को प्रयास होइन । यसको अर्थ हो आफ्नो वास्तविकतामा बनिरहनु हो, यदि प्रार्थनाका विषयमा कुनै एक सत्य जान्नुको आवश्यकता छ भने त्यो हो उहाँको सत्य हामी बनावटी बन्न सक्दैनौ। प्रार्थनाको गुप्त स्थानमा हामी मूगौला लगायर जान सक्दैनौ । हाम्रो लागि आवश्यक छ कि हामी इमानदार हृदयको साथ परमेश्वरको छेउमा जाऔ।

यदि हामी पिडामा छौ भने हामीलाई यसको विषयमा इमानदार हुनुपर्छ । हामीले यसलाई लुकाउनको प्रयत्न गर्नुको आवश्यकता छैन यदि हामीले कुनै विजयको अनुभव गर्छौ र हामी यसमा खुशि छौ भने हामीलाई आनन्द हुनुको आवश्यकता छ र त्यो सबको लागि परमेश्वरको धन्यवाद र स्तुति गर्नुको आवश्यकता छ जो उहाँले गर्नभएको छ । यदि हामी पराजय हुन्छौ भने हामीलाई सहायताको लागि पुकार्नको आवश्यकता छ । यदि हामी निरास छौ र हामीलाई यसको अभाव छैन भने हामीलाई यसको बारेमा ईमान्दार हुने र परमेश्वरसंग प्रार्थना गर्नुको  आवश्यकता छ कि  उहाँले हामीलाई परिवर्तन हुनको अनुग्रह दिनुभएको होस।

सच्चाईको साथ प्रार्थना गर्नेहरू हृदयका इमान्दार हुनु आवश्यक छ, नत्र भने प्रार्थना मात्र एक धार्मिक कर्तव्यभन्दा ठूलो केही हुने छैन । जब बाइबल शक्तीशाली प्रार्थनाका कुरा गर्दछ भने यसको अर्थ हो इमानदारीको साथ प्रार्थना, याकूबको पुस्तकले भन्दछ, यसकारण तिमीहरू एकले–अर्कासंग आ–आफ्ना पाप स्वीकार गर । तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर । धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्राभवशाली हुन्छ। (याकूब ५:१६) इमानदार अथवा साँचो अंगीकार र परमेश्वरको चंगाई साथ–साथ चल्दछन।

यदि तपाई एक प्रार्थना योद्धा बन्न चाहनुहुन्छ भने यसको आरम्भ इमानदारीको साथ हुन्छ । जसले सबै कुरा जान्नुहुन्छ उहाँको उपस्थितिमा मोगारा लगाएर जान असम्भव छ । तपाईको मनोदशालाई उहाँले पहिलेदेखि नै जानुहुन्छ। हाम्रो इमानदार बन्नुको लाभ उहाँलाई हैन तर हामीलाई नै हो । जब हामी साँचो र इमानदारीको साथ आफ्नो हृदयलाई उहाँको सामू खोल्दछौं भने उहाँ आउनुहुन्छ र हामीसॅग भेट गर्नुहुन्छ । उहाँले हामीलाई उत्तर दिनुहुन्छ र हो उहाँले टुटेका हृदयहरूलाई चंगाई दिनिहुन्छ ।

याकूब 5:13-16

प्रार्थनाको शक्ति

13 यदि तिमीहरू मध्ये एक जनाले कष्टहरू भोगिरहेको छ भने उसले प्रार्थना गर्नु पर्छ अनि यदि तिमीहरू मध्ये एकजना सुखी छ भने, उसले गीतहरू गाउनु पर्छ। 14 यदि तिमीहरू मध्ये एकजना विरामी छ भने, उसले मण्डलीका अग्रजहरूलाई बोलाउनु पर्छ। अग्रजहरूले उसलाई परमप्रभुको नाउँमा तेल मालिस गरिदिनु पर्छ अनि तिनीहरूले उसको निम्ति प्रार्थना गरिदिनु पर्छ। 15 विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।

16 सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित