Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

एकतामा प्रार्थना गर्नु परमेश्वरको महिमालाई ल्याउदछ

 

यो सन्देश मैले त्यस समय लेखे जब म मिस्रको कायरहरूको यात्रा मा निस्कनेको तयारी गरिरहेको थिए । प्रार्थनामा मेरो हृदयको एक वेदना निरन्तर बनिरयो। मैले मिस्रमा परमेश्वरको महिमालाई देख्न चाहान्थे। मैले यसको लागि प्रार्थना गरेको छु । म प्रभुको सामु आनामीना गरेको हु कि उहाले हामीलाई उहाको महिमा देख्नदिनु भएको होस । मैले प्रार्थना गरे कि हामी केवल आत्माहरूको एक ठुलो कटनी परमेश्वरका मानिसहरूमा क्रान्ति र सुसमाचार को सन्देशलाई सुन्नेहरू ठुलो भीडभन्दा ठुलो केही देख्न सकु ।

येशूको प्रार्थना जीवनको अध्ययन हामीलाई देखाउॅदछ कि उहाँको कस्तो इच्छा थियो कि उहाँको महिमा मानिसहरूमाथि प्रकट भएको होस । यूहन्ना आफनो पुस्तकको १७ अध्यायमा ख्रीष्टको प्रार्थना जीवनलाई गहिराईका साथ प्रकट गर्दछन एक पदमा येशूले प्रार्थना गर्नुहुन्छ, हे पिता, समय आइपुगेको  छ तपाईको पुत्रको महिमा प्रकट गर्नुहोस र पुत्रले तपाईको महिमा प्रकट गरोस । उहाँको प्रार्थनाको आरम्भदेखि नै जो उदेश्य थियो त्यो परमेश्वरको महिमालाई प्रकट गर्न चाहानुभयो । चार र पाँच पदमा उहाँले भन्नुहुन्छ । जुन काम तपाईले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु । अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफनो उपस्थितिमा मलाई महिमित पार्नुहोस ।

तर येशूले यस कुरालाई स्पष्ट गर्नुहुन्छ कि विश्वासहरूका एकता र परमेश्वरको महिमाको प्रकट हुनुमा एक सीधा सम्बन्ध छ । एकताका गहिरो सम्बन्ध को महत्व र परमेश्वरको महिमाको सबैभन्दा राम्रो विवरण शायद २२ र २३ पदमा नै मिल्दछ । येशूले प्रार्थना गर्नुभयो, जुन महिमा तपाईले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैं तिनीहरू पनि एक होउन । म तिनीहरूमा, अनि तपाई म मा, र तिनीहरू पूर्ण रूपले एक होउन र तपाईले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस ।

पिन्तेकुस्तका दिन परमेश्वरले आफनो आत्मालाई खन्याउनुभयो र यसको परिणाम यो आयो कि मण्डलीको जन्म भयो । हजारौं व्यक्तिहरूले परमेश्वरको राज्यमा जन्म लिए र ख्रीष्टको अनुयायीहरूको जीवनहरूमा एक नया सूर्य उदय भयो । तर यस कुरामा ध्यान दिन आवश्यकता छ कि परमेश्वरको आत्मा खन्याउनुभन्दा पहिला येशूका शिष्यहरूले एक मन भएर प्रार्थना गर्दै थिए र यसको केही यमयपछि परमेश्वरको महिमा उनीहरूको माझमा झरेर आयो।

हामीले पाउॅदछौं कि यो एकता प्रेरितहरूको काम ४ अध्यायसम्म बनी रहेको हुन्छ र उनीहरूले परमेश्वरको महिमाको प्रकटीकरणलाई देखीरहेका हुन्छन । आत्माको एकता परमेश्वरको महिमाको प्रकट हुनुको एक आधार हो । हामीलाई परमेश्वरको महिमाको लागि प्रार्थना गर्न आवश्यक छ तर हामीले यो पनि याद राख्नुपर्छ कि एक आत्मा, एक हृदय, र एक मन, भएर प्रार्थना गर्नुमा धेरै शक्ति हुन्छ ।

मण्डलीको झगडाहरू मण्डलीदेखि परमेश्वर को महिमाको प्रकटीकरणलाई चोरेर लैजान्छ । मण्डलीका अधिकारीहरूका झगडाहरू परमेश्वरको आत्मालाई खन्याउनमा एक बांधा हुन्छ । जातिवादले परमेश्वरका व्यक्तिहरूलाई उहाँको महिमाका अनुभव गर्नदेखि रोखीरहेका छन । हामीले प्रार्थनामा एकताभन्दा पहिला अलग–अलग शिक्षाका बाधाहरू खडा गरेर राखेकाछौं र यसले हामीलाई निष्क्रिय गरिदिएको छ ।

परमेश्वरले हामीलाई आफ्नो महिमा देखाउन चाहनुहुन्छ यदि यस्तो न भएको भए येशूले यसको लागि प्रार्थना गर्नुहुन्थेन होला । तर उहाँले प्रार्थना गर्नुभयो र परमेश्वरले निश्चय नै हामीमा आफ्नो महिमालाई प्रकट गर्न । चाहानुहुन्छ तर यस्तो आदरको कीमत हुन्छ र त्यो कीमत यो हो कि हामीले आफ्नो स्वार्थी इच्छाहरू, विचारहरू र महत्वकाँक्षाहरूलाई त्याग्न आवश्यक छ । हामीले केही दिनको लागि पनि तयार हुनुपर्छ । हामीले मिलेर एकतामा उहाँको मुखलाई खोज्नु पर्छ । हामीलाई हामीले परमेश्वरको महिमाको लागि उहाँको सामू पुकार्न आवश्यक छ । जब उहाँको महिमा प्रकट हुनेछ भने अरू कुनै कुराको महत्व हुनेछैन । अरे हो हाम्रो साथ एकतामा एक मन भएर प्रार्थना गर्नुहोस कि हामी कार्यहरूमा परमेश्वर को महिमा लाई देखौ ।

यूहन्ना 17:20-23

20 “म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। 21 हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो। 22 तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन्, जसरी तपाईं र म एक हौं। 23 जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित