दैनिक शिष्यत्व का भिडियो पृष्ठ
टुटेका सम्बन्धहरूलाई पुनः जोड्नु
हामी एक तोडिका सम्बन्धहरूदेखि भरिएका संसारमा रहन्छौ, राष्ट्र–राष्टहरूका विरूद्ध लडाई गरिरहेका छन एक जातिकासमूह दोस्रा जातिका हमूहरूलाई घृणा गर्दछन । दल आफना–आफना इलाकाहरूका रक्षा गर्दछन । पति र पत्निहरू एक अर्कालाई तलाक देईरहेका छन तोड़िएको सम्बन्ध त्यस बंशावलि को एक साधारण चिन्ह हो जसले येशूलाई त्यागेका छन । मसॅग प्राय यो सोधि रहन्छन कि यदि प्रभु यति भलो हुनुहुन्छ भने संसारमा यति धेरै खराब कुराहरू किन भईरहेका छन ? यस प्रश्नको एक साधरण उत्तर छ परमेश्वरले हामीलाई चयन गर्नुको अवसर दिनहुन्छ । उहाँले हामीलाई चयन गर्नुको अवसर दिनुहुन्छ । उहाँले हामीलाई रोबोट जस्तै बनाउनु भएन तर उहाँले हामीमध्ये सबैलाई एक जीवित आत्मा बनाउनुभयो जब हामीले उहाँको प्रति अनाज्ञाकारिताका चयन गरेर आफना इच्छाअनुसार चल्दैछौं, तब हामीले काट्दछौ । त्यस उपजमा प्रायः तोड़िएका सम्बन्ध सम्मिलित हुन्छन चाहे त्यो परिवारहरू, समाज, राष्ट्र अथवा संसारको धर्म यसको उल्टो पनि साँचो हो जब हामीले परमेश्वरको आज्ञा मान्नु र ख्रीष्ट को पछाडि हिडनुको चयन गर्छौ तब हामीले तिनी तोड़िएका सम्बन्धहरूलाई सुधार्न आरम्भ गर्छौ | हामी ले परमेश्वरलाई प्रेम र आफ्ना मित्रहरूलाई घृणा एक साथ गर्न सक्दैनौ । यो असम्भव छ परमेश्वरको प्रेममा रोपित एक हृदय र जीवन कहिल्यै तितोपनाको फल दिनेछैन । जहाँ कही पनि घृणाहुन्छ त्यसमा यो हामीलाई यो ज्ञात हुन सक्छ कि त्यहाँ परमेश्वरको प्रेम अनुपस्थिति हुन्छ । हाम्रा जीवनहरूमा कहिले यस्तो समय होला जब सबै मानिसहरूले हाम्रो साथ अनभिलाषित नै गर्नेछन । ख्रीष्टको पछाडि हिडनेवाला भएर हाम्रो सामू सबैभन्दा ठूलो चुनौती यही हुनेछ कि हामीले त्यस अनभिलाषित को प्रतिउत्तर दिनेछौ जो हाम्रो माथि थुपार दिएको छ । हाम्रा जीवनहरूको विजयको रहस्य येशूको क्रुसमा छ, मानिस इतिहासमा यो भन्दा ठूलो उदाहरण अरू कुनै छैन कि कुनै व्यक्तिको साथ यति अनभिलाषित गरिएको हो । हामी सबैले पाप र खराब कार्य गरेका छौ । तर उहाँले कहिल्यै पाप गर्नुभएन । उहाँले पूर्णतः परमेश्वरको आज्ञाको पालन गर्नुभयो । उहाँले यस प्रकार प्रेम गर्नुभयो जस्तै कहिल्यै कसैले गरेन । उहाँले जीवन यस प्रकार जीउनु भयो जस्तो उहाँलाई जीउनुपर्छ । फेरि पनि उहाँलाई एक पूरानो खुरदरे क्रुसमाथि चढाइदिए उहाँमाथि थूके, उहाँको उपहास गरे, उहाँलाई मारे र क्रुसमाथि चढाईदिए । यो सबै हुनुको पछि पनि उहाँले भन्नुभयो हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस, किनकि यिनीहरूले के गर्दैछन सो जान्दैनन । (लूका २३:३४)
येशूले जो क्रुसमाथि गर्नुभयो त्यों अनुग्रहको सार हो । उहाँले समस्त मानवजातिमाथि अनुग्रह गर्नुभयो जब हामी उहाँको अनुग्रहको योग्य पनि थिएनौ । जब उहाँको साथ अनभिलाषित भयो,उहाँले प्रेम गर्नुभयो । सत्य रूपमा यो अनुग्रह नै थियो जो क्रूसद्वारा प्रवाहित भएको थियो । जब हामी क्रुसको तर्फ आउछौ तब हामी त्यही अनुग्रहलाई अनुभव गर्दछौ । हामीसॅग त्यो दिव्य योग्यता हुन्छ जसमा हामीले उनीसॅग प्रेम गर्छौ जसले हामीलाई अनभिलाषित गर्छन । हामी माथि येशूसम्म तथा तल आफना हृदयहरू सम्म पुग्न सक्छौ । जब हामी क्रुसको तल हुन्छौ तब जसले हाम्रो अनभिलाषित नै गरेको हो उनीलाई क्षमा गर्ने तथा प्रेम गर्नलागि हामीले परमेश्वरको अनुग्रह प्राप्त गर्न सक्छौ । यदि हामीले पनि कसैको अनभिलाषित गरेको छौ भने हामीले पनि क्रुसको सामू आउनमा क्षमा प्राप्त हुन्छ । येशूले हामीलाई क्षमा गर्नुहुने छ र पूर्ण पश्चातापको तर्फ लैजानुहुने छ । क्रुसमाथि येशूले हाम्रो पापको दण्ड स्वयंद्वारा निप्टाउनुहुन्छ । त्यहाँ हामी प्रेरित पावलको साथमा भन्नसक्छौ म येशूको साथ क्रुसमाथि चढाएको छु । हामी आफ्ना पुरानो स्वभावको प्रति मर्छौ जब हामी क्रुसको सामू झुक्दछौ भने विनम्रता हाम्रो जीवनहरूमा मुख्य विशेषता बन्दछ किनकि यो हाम्रो जीवनमा व्याप्त हुन्छ ।
एफिसी 2:19-22
19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। 20 तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। 21 त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ। 22 अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
