दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थनाले हामीलाई युद्धको लागि वस्त्र लगाइ दिन्छ ।
जब मेरो पत्नी बिहानै उठछिन तब उनको मनोदशा यस्तो देखिन्छ जो भन्दछिन गुड मोर्निग प्रभु बिहान उनको धेरै राम्रो व्यक्तित्व हुन्छ । उनको मन र हृदय फुल स्पीड मोडमा काम गर्दछ । फेरि पनि जब म उठछु यो ठयाक्कै उल्टो हुन्छ । म अक्सर स्वयंलाई बिहानको समय तानेर बाहिर निकाल्छु, मेरो मदत गर्नुहोस, प्रभु अवश्य नै म बिहानको व्यक्तित्व राख्दैन ।
फेरि पनि मलाई थाहा छ कि मेरो दिनको सुरूवात परमेश्वरको साथ गर्नुपर्छ । उहाँको बिना म केही पनि गर्न सक्दैन । यदि मैले परमेश्वरसॅग कुरा गर्नका लागि बेलुकासम्म बाटो हेर्दछू, भने केवल उहासॅग यही भन्नसक्छू मलाई माफ गर्नुहोस, मैले आज को दिन बर्बाद गरेको छु। हामीले दिन को सुरूवात प्रभुको साथ गर्नुपर्छ । बिहान म जस्तो रहने मानिसका लागि यो कठिन हुन्छ । मैले निश्चय नै तिनी व्यक्तिहरू माथि दया गर्दछु जसलाई बिहान प्रार्थना गर्न कठिन हुन्छ।
ममा सायनसेसको समस्या छ, परिणाम स्वरूप जब म हर बिहान उठछु तब म धेरै नै सुस्त हुन्छ । मेंरो शरीरलाई फुल स्पीडमा काम गर्न का लागि थोरै समय लाग्दछ । तर फेरि पनि मलाई थाहाँ छ कि प्रभुको साथमा हृदयको सुरूवात गर्न कति महत्वपूर्ण छ । भजनकारले भन्दछ हे परमप्रभु बिहानै तपाईले मेरो सोर सुन्नुहुन्छ सबेरै तपाईको अगि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु । (भजनसग्रह ५:३) तिनीलाई थाहाँ थियो कि परमेश्वरको साथ हामीलाई हिडनुमा त्यो सुरूको समय कति कठिन हुन्छ जब हामी प्रार्थनाको साथ दिनको सुरूवात गर्दछौ, हामीले साच्चै भन्दछौ, प्रभु मलाई तपाईको आवश्यकता छ।
बिहानको समय प्रार्थना गर्नु येशूको तरीका थियो बाइबल ले भन्दछ, बिहान उज्यालो हुनुभन्दा धेरै बघि उठेर उहाँ बाहिर एकान्त ठाउॅमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो, (मरकूस १:३५) यदि येशू स्वयं परमेश्वरको पुत्रलाई, आफ्नो पिताको साथ समय बिताउनको द्वारा दिनको सुरूवात गर्नुहुन्थ्यो, भने हामीलाई अझ कती धेरै गर्न आवश्यक छ ?
प्रार्थनाको अर्थ परमेश्वरको साथ नजिकैको बाट गर्न सकिन्छ । तर यो त्यो भन्दा पनि ठूलो हो, हामी जुन आत्मिक युद्धको प्रतिदिन सामना गर्दछौं यो उहाँको तयारी हो । प्रतिदिन हामीलाई तीन प्रकारका युद्ध गर्नुपर्दछ । शरीरदेखि, शैतानदेखि र संसार देखि, शरीर भित्री युद्धको स्थान हो जसको हामीले प्रतिदिन सामना गर्दछौ । यो हाम्रो पूरानो स्वभाव हो । यस श़त्रुमाथि विजय पाउनका लागि हामीलाई पवित्र आत्मादेखि भरीनु आवश्यकछ । शैतान दोस्रो शत्रु हो जो सॅग हामीले लढनुपर्छ । हाम्रो युद्ध मानिसहरू अथवा समूहसॅग होइन तर आकाशको प्रधानताहरूसॅग हो । हाम्रो आत्मिक युद्धको अन्तिम शत्रु संसार हो यो विचार र जीवनको त्यो प्रणाली हो जो परमेश्वरको तरीकाहरूको विरूद्ध छ । हामीले प्रतिदिन यिनै तीनवटाका सामना गर्दछौ ।
हामीले यो बुझ्नुपर्छ कि यदि कुनै राम्रो सिपाही लाई युद्धमा विजय पाउनु छ भने त्यसले राम्रों संग हथियार लगाउनुपर्छ । बाइबलले हामीलाई भन्दछ, कि परमेश्वर को सबै हतियार लाई लगाओं।
तर तपाईले यसलाई कसरी गर्न सक्नुहुन्छ ? सजिलों छ–प्रार्थनाको द्वारा। जब हामी बिहानै उठछौं हामीले परमेश्वर लाई पुकार्दै उठछौ हामीले उहाँको मूहारलाई खोज्दछौ, हामीले स्वयंलाई हतियार लगाउछौ । उहाँको सच्चाई, उहाँको धार्मिकता, उहाँको विश्वास, उहाँको शान्ति र उहाँको वचनको द्वारा मात्र हामीले हाम्रो शरीर मा शैतान र संसारेदखि सामना गर्न सक्छौ। युद्ध छेडिएको छ शैतान ढलीरहेको छ केवल एउटै प्रश्न बनिरहेको हुन्छ के हामी हतियार लागएर युद्धका लागि तयार छौ ? परमेश्वरको सारा हतियार लगाऔ।
भजनसंग्रह 5:1-8
संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।
1 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
2 हे मेरा राजा, हे मेरा परमेश्वर,
मेरो प्रार्थना सुनिदिनु होस्।
3 हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
4 हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
तिनीहरू तपाईंको आदर गर्दैनन्।
5 मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
6 जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
7 तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
8 हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
