दैनिक शिष्यत्व का भिडियो पृष्ठ
सम्पूर्ण सत्य
जब मैले ख्रीष्टलाई चिने त्यस म आफ्ना मित्रहरुलाई त्यस शान्तिको विषयमा भनी रहेको थिए, जो शान्ति मलाई मिलेको थियो | केही मेरा मित्र थिए जो वियतनमदेखि आएका थिए र उनिहरुको मन उल्झेको थियो | कुनै विकलांग बनेर आएका थिए, यो धेरै नै कठिन समय थियो | मेरा धेरै नै मित्र थिए जो रीति-रिवाजलाई र बाइबल का नैतिक सिद्धान्तहरुलाई बाहिर फ्याकी रहेका थिए, यिनैको माथि अमेरिका को जग राखेको थियो | म पनि शायद त्यही दिशामा जान्थ्ये होला यदि मेरो सामना परमेश्वरको वचनको सत्यतासंग नभएको भए |
जब मैले ख्रीष्टमा विश्वास गरे तब मलाई जीवन परिवर्तन गर्ने महसूस भयो | मैले देखे कि मेरो विश्वासी जीवन यूनिवर्सिटी को केही प्रोफेसरहरुको द्वारा चुनौती पाईरहेको थिए | उनिहरूमध्ये एक टी यस्तो लाग्यो जस्तै उसको जिम्मेवारी नै हो कि त्यसले बाइबल र ख्रीष्टलाई खराब साबित गर्ने, त्यसले हर दिन बाइबलदेखि केही भनेर मानिसहरूको अपनाम गर्थ्यो | मैले आफैलाई लाइब्रेरीमा पाऊँथे जहाँ मैले बाइबल पढ्द थिए कि मैले तिनी कुराहरुको शोधगरु जो कुराहरु प्रोफेसरले भनेका थिए | हर एक उदाहरणमा मैले देख्थे कि तिनले वचनलाई ख़राब तरिकाले प्रचार गर्दथिए अथवा उनले अध्याएको सन्दर्भलाई बाहिर देखि लिनथे अथवा फेरि तिनले बाइबलको बचन को अर्थलाई आफ्नो फाइदाको लागि घुमाई-फिराई प्रचार गर्दथिए |
म एक नया ख्रीष्टीयन थिए र मलाई सच्चाई थाह थियो जती धेरै मलाई चुनौती मिल्द थियो त्यति नै छिटो म एक ठुलो परिवारमा पुग्थ्ये | कि बाइबल सत्य हो, यसमा विश्वास गर्न सकिन्छ यो इतिहासिक रुपमा सही प्रेरित र नैतिक रुपमा सही हो | यसको सिद्धान्तमा संस्कृति, जाती, देशहरुका भाषाहरुका रोकावटी बदल्नुको शक्ति हो, बाइबल ले मनिसहरुको गहिरो हृदयको आवश्यकतालाई पूरा गर्द छ | मैले विवाह्लाई सम्पूर्ण भएको देखे, तोडिएको हृदयलाई जोड़ेको देखे र नैतिक वातावरणलाई बाइबल वचनको द्वारा बद्लिएको देखे | मैले एशियाई व्यक्तिहरुलाई उत्तरी र दक्षिणी अमरिका व्यक्तिहरूलाई देखेको छु | जसले बाइबल जो कि चट्टान हो त्यसमा आफ्ना घरहरुलाई बनाएका छन | धेरै समय पहिला (भजनसंग्रह) लेखने ले भनेका थिए तपाई को वचन सत्य छ यो वाक्के आज पनि २१ औ शताब्दी प्रभावशाली छ, केही व्यक्तिहरुले भन्ने छन कि सबै कुरा सामान्य छ यसको केही फरक पर्दैन कि तिमी के विश्वास गर्छौ, जब सम्म तिमी कुनै कुरामा विश्वास गर्द छौ | तर मैले चाहन्छु कि तिमीले थाह पाओं एक पुस्तक छ जसमा विश्वास गर्न सकिन्छ | यसको फरक पर्छ कि तिमीले के विश्वास गर्छौ | समाज हर एक मानिसको सम्बन्ध विश्वासद्वारा बन्दछ र विश्वास सत्यतामा बन्दछ, तिमीले आफ्नो बाइबललाई आज खोलेर हेर र आफ्नो लागि सम्पूर्ण इच्छालाई खोज |
भजनसंग्रह 119:103-107
103 तपाईंका वचनहरू मेरो मुखमा
मह भन्दा पनि मीठा छन्।
104 तपाईंका शिक्षाहरूले मलाई ज्ञानी बनाउँदछ,
यसैले म झूटा शिक्षाहरूलाई घृणा गर्दछु।
नुन्
105 हे परमप्रभु, तपाईंका वचनहरू बत्ती हुन्
जसले मेरो बाटोहरू उज्यालो पार्छन्।
106 तपाईंको नियमहरू असल छन्।
म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
107 हे परमप्रभु, म धेरै समयदेखि पीडित रहेको छु।
कृपया तपाईंको प्रतिज्ञा अनुसार मलाई पुन:र्जिवित पार्नु होस्!
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
