दैनिक शिष्यत्व का भिडियो पृष्ठ
एक दीयो र एक ज्योति
जब म पूरै संसारमा ख्रीष्टको सन्देशको प्रचार गर्नका लागि यात्रा गर्दछु। मैले यो पाए कि एक धेरै ठुलो जंग हो जो कि यस पीढीको हृदयमा चलिरहेको छ र त्यस जंगको केन्द्र हो सच्चाई। दुईवटा राज्यमा जंग छ | परमेश्वरको राज्य परमेश्वरको वचनको सच्चाईको माथि बनेको छ। जब कि शैतानको राज्य झुठो र धोकाबाट बनेको छ।
यसको सबैभन्दा ठूलो प्रमाण पूर्व यूरोपमा कामरेडोको अन्धकारमय दिनहरूमा थियो। धेरैबार जब हामी रोमीको सीमामा पुग्थ्यौं तब हामीलाई तीन प्रश्न सोध्ने गर्थे। पहिलो, “के तिमीहरुसंग कुनै हतियार छ’’ दोस्रो, “के तिमीहरुसंग साचो वस्तु छ’’ र अन्तमा “के तिमीहरुसंग बाइबल छ’’ र यिनी तीनै प्रश्न कामरेडोका लागि धेरै नै आवश्यक थिए। हतियारहरूका प्रयोग तानाशाहको गदिृ पल्टीनका लागि गर्न सकिन्थ्यो। साचो वस्तुहरू परिवारका इकाईलाई समाप्त गर्न सकिन्थ्यो जो कि एक बुनियादी थियो जसकोमाथि कुनै पनि समाज बन्न सक्थ्यो । र बाइबल सबै सच्चाईका स्रोत हो र यो अध्यारो झूठो र धोकाको राज्यलाई तोडिदिन्छ । निकोली कासाकू जो कि रोमानियाका दुष्ट तानाशाह थियो त्यो परमेश्वरको वचनको सच्चाईको ताकतदेखि धेरै डराउथ्यो। यसैकारण त्यो हर सीमासम्म गयो कि त्यसले बाइबल देखि छुटकारा पाउन सकोस । एक चोटी सीमाको सिपाहीहरूले ए ठूलो बाइबलको भण्डारलाई देशमा आउदै गरेका लाई समाते र कासाकूले आदेश दियो कि तिनी बाइबलहरूलाई टोयलेटको पेपरहरूको रूपमा प्रयोग गर्ने। एक अरू घटनामा कासाकू का केही सिपाहीहरूले एक बसमा बाइबलको भण्डारलाई देखेका थिए । तिनीहरूले बसलाई तोडिदिए र त्यसको टुकडा–टुकडा गरिदिए । तिमीले के सोच्दछौ कि दुष्ट तानाशाह बाइबलदेखि यती धेरै किन डराउथ्यो | मलाई लाग्छ कि त्यसलाई मनको गहिराई देखि थाहाँ थियो कि यो बाइबल सच्चाईको स्रोता हो त्यसलाई थाहाँ थियो कि सच्चाइको ज्योति एक राज्यको अध्यारोलाई जो धोकामा बनेकोलाई भगाउन सक्छ।
तर मलाई आज्ञा देऊ कि म तिमीहरूसंग एक प्रश्न सोध्न सकु। यो किन छ कि हामी जो एक स्वतन्त्र समाजमा रहन्छौ र हाम्रो बाइबल सम्म पहुच छ। हामी यति कम समय यस महान पुस्तकलाई पढनेमा किन लगाउछौ। गैल्प पोल जो अमेरीकामा गरेका थिए, धेरै चर्च जानेहरूलाई यो पनि थाहाँ थिएन कि उहाँ येशू नै हुनुहुन्थ्यो जसले पहाडी उपदेश दिनुभएको थियों। धेरै ख्रीष्टीयन व्यक्तिहरू धेरै नै अनुशासनहीन भएका थिए जब कि हामीले आफनो जीवन चलाउनेवाला ज्योतिलाई गुमाउनुको अवस्थामा छौ। जो हाम्रा परिवार र समाजका लागि हो । भजन संग्रह लेखनकार ले भने, तपाईका वचन मेरा गोडाका निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो । (भजन संग्रह ११९:१०५) | के हामीले आफना दीपक र आफनो उज्यालोलाई गुमाईसकेका छौ ? अब यो समय हो आगोलाई जलाऔं र हाम्रो दियो जलोस र चम्कोस अब यो चम्कोस।
भजनसंग्रह 18:28-36
28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्।
मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्!
29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु।
परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु।
30 परमेश्वरको शक्ति पूर्ण छ।
उहाँको वचन प्रमाणित भएको छ।
उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।
31
त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन,
त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
32 परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ।
उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
33 परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ।
उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ।
34 परमेश्वरले मलाई युद्ध-कौशलता सिकाउनु हुन्छ।
यसकारण मेरा पाखुराहरू बलिया धनुबाट काँडहरू हान्न योग्यको हुनेछ।
35 परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो।
तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो।
तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।
36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्।
यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
