Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

          परमेश्वरको महिमा-प्रार्थनामा हाम्रो उदेश्य

यदि हामी सफल हुन चाहान्छौ, भने हमीले जो पनि काम गर्दछौ त्यसको लागि एक निश्चित र स्पष्ट लक्ष्य हुनुपर्छ। यो लक्ष्य नै त्यो वस्तु हो जसलाई हामीले पाउन चाहान्छौ। यसैकारण हामीले प्रार्थनामा उत्साहित गर्नुपर्छ। जबसम्म परमेश्वरले दिएका लक्ष्य पूरा हुन्छन, आवश्यक छैन कि सबै कुरा हाम्रो योजनाको अनुसार नै काम गर्न पर्छ। जब येशूले आपना चेलाहरुलाई प्रार्थना गर्न सिकाउनुभयो, उहाको मुख्य उद्देश्य स्पष्ट थियों- परमेश्वरको महिमा। खीष्टमा प्रार्थनाको जीवनमा यही एक मात्र उद्देश्य थियो।

जब येशूले आफना चेलाहरुलाई प्रार्थना गर्न सिकाउनुभये, उहाँले तिनीहरुलाई प्रार्थनाको यस्तो अन्त गर्नका लागि भन्नुभयो, ‘‘किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईकै हुन आमेन’’(मत्ती ६:१३)। सबै कुराको मुख्य अन्त यही थियो कि उहाँले यही सिकाउनुभयो कि राज्य, पराक्रम र महीमा सदासर्वदा परमेश्वरकै नै होस्। जब येशूले यूहन्ना १७ अध्यामा पूजारी को त्यो महान् प्रार्थना गर्नुभयो, तब हामी जस्ता उहाँको हृदयमा देख्दछौ, हामी चकित हुन्छौ कि उहाँ परमेश्वरको महिमाको बारेमा कति भरिनुभएको थियो। उहाँले महिमा शब्दको उपयोग ‘‘क्रियापद‘‘ र ‘‘नाम‘‘ को रुपमा ८ बार गर्नभयो। येशूले, परमेश्वरको महिमा चाहनुहुन्थ्यो र उहाँले चाहानुहुन्थ्यो कि उहाँका चेलाहरुले परमेश्वरको महिमालाई बुझुन्।

मैले अकसर व्यकितहरुलाई राम्रो प्रार्थना गरिरहेको सूने- बीमारीहरुका लागि प्रार्थना, संसारमा सुसमाचार प्रचारको लागि प्रार्थना, चर्चको लागि प्रार्थना, जागृतीको लागि प्रार्थना, र सुरक्षाको लागि प्रार्थना। म विश्वास गर्दछु कि परमेश्वरले चाहनुहुन्छ कि हामीले यस्तै प्रार्थनाहरु गरौं। तर प्रार्थनामा हाम्रो लक्ष्य यिनी सबै निवेदनहरुभन्दा धेरै उच्च हुनुपर्छ। हामीले केवल एउटै कुराको लागि प्रार्थना गर्नुपर्छ- परमेश्वरको महिमाको लागि। बाकि सबै प्रार्थनाहरु हाम्रो जीवनमा परमेश्वरको महान् बोलावटको लक्ष्य चूक्छ।

हामीले अक्सर ठूलो र उत्तम वस्तुहरुका लागि प्रार्थना गर्दछौं। हामीले प्रार्थना गर्छौ, धेरै, व्यक्तिहरुको लागि, ठूला भीड़हरुका लागि र उत्तम धनका लागि। तर परमेश्वरले चाहनुहुन्छ कि हामीले उहाँको मुहारलाई निहारौ। उहाँले हाम्रो हृदको उदेश्यहरुलाई हेर्नुहुन्छ। जब शमूएलले इस्राएको अगुवा को हुनेछ त भनी निश्चित गर्नेवाला थिए, तब परमेश्वरले शमूएललाई भन्नुभयो, ‘‘त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल  नगर मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झै हेर्नुहुन । मानिसले रूप हेरर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरर विचार गर्नुहुन्छ’’ (१ शमूएल १६:६) | जागृती तब आउछ जब हाम्रो दिलको पुकार परमेश्वरको महिमाको लागि हुन्छ। जब हाम्रो दिलको गहिरो इच्छा परमेश्वरको महिमाको लागि हुन्छ । तब सुसमाचार प्रचार सबैभन्दा धेरै प्रभावी हुन्छ। चर्च तब बढदछ जब उनको मुख्य उदेश्य परमेश्वरको महिमा हुन्छ। युद्ध जीतिन्छ, जब हामी सारा वस्तुहरुभन्दा उहाको महिमालाई खोज्दछौं तब विजय खोलिन्छ।

परमेश्वरले आफनो महिमा कसैसंग बाटनुहुन्न, उहाँ नै सारा महिमा, आदर र स्तुतिको योग्य हुनुहुन्छ। उहाँको जस्तै कोही छैन। जब हाम्रो हृदयले एकै कुरा केवल एकै नै कुरा चाहान्छ, परमेश्वरको महिमा तब हमीले परमेश्वरलाई आसाधारण काम गर्दै गएको देख्नेछौ। यही हाम्रो प्रार्थनाको जिज्ञासा हुनहुपर्छ । ओ, परमेश्वरको महिमा ! हाम्रो हृदय परमेश्वरको महिमा देख्नको इच्छा देखि कति भरीनुपर्छ। तब हामीले बुझने छौ कि ख्रीष्टको हृदयको साथ प्रार्थना गर्नुको के अर्थ हो ।

यूहन्ना 17:24-26

24 “पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसँग नै होऊन। म यो इच्छा गर्छु तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो। 25 हे धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्। 26 मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित