दैनिक शिष्यत्व का भिडियो पृष्ठ
विश्वासी मा पाप–प्रार्थनामा एक बाधा
जब ख्रीष्ट मेरो जीवनमा आउनुभयो, तब उहाँले मलाई स्वयंलाई नजिकैदेखि जान्नुको उत्साह दिनुभयो । म आफ्नो मित्रहरूसंग प्रातः काल परमेश्वरको वचनको अध्ययन र उहाँको खोजको लागि भेटद्थिए । ती दिन मेरो जीवनमा असीमित आनन्दका दिन थिए । आज पनि तिनी प्रार्थना सभाहरूको सुगन्ध मेरो हृदयमा छ । फेरि पनि त्यो समय को ३५ वर्ष भइसक्यो ।
ख्रीष्टलाई जान्नुको केही महिना पछि मैले एक ख्रीष्टीयन स्कूलमा पढनका लागि लूइसीआना को विश्वविद्यालयलाई छोडिदिए । मैले परमेश्व्वरको वचनलाई जान्ने र उहाँको लागि स्वयंलाई उपयोग हुन दिनुको लागि धेरै इच्छा राख्थे । यस स्कुलमा परीक्षाहरूको नकल गर्ने विषयमा एक नियम थियो । यदि कोही परीक्षामा नकल गर्दाखेरी समाते भने हुन सक्छ कि त्यसलाई स्कूल देखि निस्कासन गर्नेछन । ख्रीष्टलाई चिन्नुभन्दा पहिला प्रायःम परीक्षाहरूमा नकल गर्थे तर जबदेखि मैले ख्रीष्टमा नयाँ जीवन पाए तब देखि मेरो यो समस्या समाप्त भएको हो ।
त्यस स्कूलमा अध्ययन गर्दा खेरी मैले अनेक असाधारण कुराहरूका अनुभव गरे । मैले प्रायः प्रार्थना सभाहरूका विशेष मौकाहरूमा परमेश्वरको उपस्थितिलाई अनुभव गरेको छु । तर एक दिन बायो लोजिको परीक्षाको दिन मैले धेरै मेहेनत गरे । जब म परीक्षामा बसे त्यसमा एक प्रश्न थियो । जसको उत्तर मैलाई थाहाँ त थियो तर त्यो मलाई याद आएको थिएन । मेरो एक मित्रले मेरो यस अलमल्लाई बुझे । तिनीले विस्तारै आफ्नो उत्तर पुस्तिका मेरो तर्फ गरे ताकि मैले तिनको उत्तरलाई देखु अनी त्यसलाई देख्नुको पछि मैले त्यसलाई छिटो भन्दा छिटो लेखे, मैले जो पनी गगरे यो भनेर प्रणाणित पनि गरे कि मैले धेरै राम्रो संग तयार पनि गरेको थिए र वास्तमा मलाई उत्तर यहाँ पनि थियों मैले सोचे यो कुनै ठूलो कुरा होईन।
तर म आफ्नो प्रार्थनाको समयमा फिर्ता भए तब मैले परमेश्वरको अनुपस्थितिलाई अनुभव गरे । मेरो प्रार्थनाको जीवनको आनन्द र घनिष्टता कही गुमाईसकेको थिए । जो मैले गरेको थिए परमेश्वरलाई भन्नमा धेरै अप्ठयारो भईरहेको थियो । मलाई यस्तो शंका लाग्यो कि परमेश्वरले मसंग यो भन्दै हुनहुन्छ । यदि तिमीले म संग घनिष्ठता राख्न चाहान्छौ भने तिमीले आफनो अध्यापकको सामू यो स्वीकार गर्नुपर्छ कि तिमीले परीक्षामा नकल गरेका हऊ।
मैले परमेश्वरसंग यो तर्क–वितर्क गरे तपाईले बुझ्नु भएको छैन कि यो एउटा ख्रीष्टीयन स्कूल हो, यदि मैले यो स्वीकार गरे भने मलाई स्कूल देखि निस्कासन गरिदिन्छन । मलाई स्वर्ग, शान्ति र परमेश्वरको उपस्थिति केही धेरै टाढा प्रातीत भयो । मैले अरू रोक्न सकिन मलाई आफ्नो नाम भन्दा धेरै परमेश्वरको आवश्यकता थियो । मैले उहाँलाई अझै जान्नका लागि यस स्कुलमा अध्ययन गर्न चाहान्थे । मैले कुनै अरू वस्तुभन्दा धेरै आफ्नो पितासंग घनिष्ठता राख्न चाहान्थे । मैले निर्णय गरे कि जो पनि मैले गरेको छु, म गएर त्यो सबै आफ्नो अध्यापकको सामु स्वीकार गर्नेछु ।
त्यस समय अध्यापकलाई सबै कुरा भन्नुको पछि, तिनीले भने, मलाई सबै कुरा थाहाँ छ मैले तिमीलाई देखेको थिए । तर मैले तिमीलाई अरू एक मौका दिनेछु । म आफ्नो कोठामा आनन्दपूर्वक गए त मैले उहाँ उद्धारकर्ताको क्षमा र पवित्रीकरणलाई बुझे । जब म आफ्ना प्रार्थनाको एकान्त स्थानमा गए, मैले पुनः परमेश्वरको असाधारण उपस्थितिलाई अनुभव गरे । जब म त्यस अनुभवलाई देख्छु, तब मलाई यस कुराको महसूस हुन्छ कि मैले परमेश्वरको घनिष्ठतालाई मेरो परीक्षाको राम्रो अंकहरूसंग सम्झौता गरेको छु । परमेश्वर पवित्र हुनुहुन्छ भजनसंग्रह २४ मा यस प्रकारले लेखेको छ कि यदि हामी उहाँको उपस्थितिमा जान्छौ भने हामीले आफ्नो हृदय र हात सफा राख्नु हो । तपाई पवित्र परमेश्वरको सम्मुख अपवित्र हाथहरूसंग आउन सक्नुहुन्न जब मोसा को भेट परमेश्वरसंग भयो तब उहाँले मोसालाई आफ्ना जूत्ता निकाल्नलाई भन्नुभयो । त्यस पवित्र स्थानमा उभ्भिनका लागि तपाईलाई आफ्नो जीवनदेखि के निकाल्नुपर्छ ? यो केही पनि हुन सक्छ । यसलाई राख्नु ठीक होईन । जो अत्याधिक आनन्द तपाईले कुनै अरूमा प्राप्त गर्नु हुनेछैन त्यो परमेश्वरको घनिष्ठतामा छ । तर उहाँको मांग यो हो कि तपाइले आफ्नो जीवनबाट त्यो निकाल्नु हो जो तपाईको र त्यस पवित्र स्थानको मध्य बाधा छ ।
भजनसंग्रह 24:1-6
दाऊदको भजन।
1 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्।
यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो
उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।
3 परमप्रभुको पर्वतमाथि को जान सक्छ?
उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?
4 मानिसहरू जसले पाप कर्महरू गरेका छैनन्
मानिसहरू जसका शुद्ध हृदयहरू छन्।
मानिसहरू जसले सत्य भनेर झूट बोल्नलाई मेरो नाउँ प्रयोग गरेका छैनन्।
अनि जसले झूटो बोलेनन् र झूटा कसमहरू खाएका छैनन्, तिनीहरूले मात्र त्यहाँ उपासना गर्न सक्छन्।
5 असल मानिसहरूले मात्र अन्य मानिसहरूलाई पनि आशीर्वाद दिइयोस् भनी परमप्रभुलाई प्रार्थना गर्छन्।
ती असल मानिसहरूले आफ्ना परमेश्वर, आफ्ना उद्धारकलाई असल कुराहरू गरिदिनु होस् भनी याचना गर्छन्।
6 ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्।
तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
