दैनिक शिष्यत्व का भिडियो पृष्ठ
पुनउद्धार तथा विजय प्रार्थना
एक महान ब्रिटिश पास्टर चाल्स हादोन स्पर्जनले १४० वर्ष पहिला यस प्रकार लेखे हाम्रो प्रभुको ताजा गरिदेनेवाला उपस्थिति को समयको भोर अन्ततः हाम्रो देशमा भइसक्यो । हर ठाउॅमा उत्साहित प्रतिक्रिया र ईमानदारका चिन्हहरू देखा परीरहेका छन । प्रार्थनाको आत्मा हाम्रो मण्डलीमा छ त्यस ठूलो हावाको झौकाको महसूस भईसक्यो र सुसमाचार प्रचारहरूको हृदयमा आगोको जिब्रो स्पष्ट झरीसक्यो ।
प्रार्थनाको आत्मा जसको विषयमा स्पर्जनले भने तिनीहरू सर्वदादेखि ख्रीष्टीयन मण्डली को जागृतिको जरा भएकै हुन । यसमा कुनै फरक छैन चाहे तपाई नयाँ नियममा हेर्नुहोस अथवा इतिहासमा पुनउद्धार सर्वदा प्रार्थनाको पछि नै आएको हो प्रेरीतहरूका कामको पहिला अध्याय मा नै मण्डलीका जन्म एक प्रार्थना सभामा भएको थियो । र त्यसको अर्को अध्यायमा नै ३००० मानिसहरूका जीवन परिर्वतन भएको थियो । प्रेरीतहरूका कामको पुस्तकको आरम्भदेखि अन्त सम्म, मण्डलीले प्रार्थना गरे र परमेश्वरले कार्य गर्नुभयो । पहिलो मिशन गतिवीधियों का जन्म पनि प्रार्थनाहरू द्वारा नै भएको थियो । समयमा मण्डलीले असाधारण कदम बढाए किनकि केही व्यक्ति अथवा मानिसहरू का समूहले यसको लागि प्रार्थना गरे ।
विजय प्रार्थना नै पुनउद्धार का लागि जग राख्दछ पहिला केही वर्षौं देखि म सुसमाचार पुनउद्धारहरूका नजिकै देखि अध्ययन गर्दै आएको हु र मैले यो पाएको हु कि तिनी सबैको जन्मदेखि प्रार्थना नै भयो । कसैलाई कुनै कार्यको बोझ हुन्छ भने त्यसले प्रार्थना गर्न सुरू गर्दछ । तिनीहरूले प्रभुको प्रतिक्षा गर्दछन र प्रभुले आफ्नो समयमा उनको प्रार्थनाहरूको उत्तर दिनुहुन्छ । तिनीहरू प्रभुसंग भेट गर्छन र परमेश्वरले स्वयंलाई उनको सामू प्रकट गर्नुहुन्छ । पहिलो बार मैले जुन पुनउउद्धार लाई अनुभव गरे त्यो यो थियो कि एक प्रार्थनाको आत्मा एक सुसमाचार सभा मा व्याप्त भयो । यसको सुरूआत एक प्रार्थना गरी रहेका पास्टर द्वारा भयो । तिनीले यसलाई बन्द गरेनन तिनीले निराशा जनक परिस्थितिहरूमा पनि निरन्तर प्रार्थना गर्दै गए । एक दिन परमेश्वरले तिनीहरूको प्रार्थनालाई सुनेर आफ्ना मानिसहरू संग भेट गर्नुभयो । जब परमेश्वर आउनु हुन्छ भने, हर कार्यमा हस्तक्षेप हुन्छ जुन सुसमाचार सभालाई आईबार समाप्त हुनुपर्थ्यो, त्यसलाई एक सप्ताको लागि अरू अगाडि बढाउनु परयो । त्यहाँ यति व्यक्तिहरू आए कि त्यो स्थान तिनीहरूको लागि सानो भयो। समाचार मिडीयाले यसको सूचना यस प्रकारले दिए असाधारण कार्य जो परमेश्वरले गरीरहनुभएको छ। नशाको हालमा परेकाहरू बचाएका छन। र तिनीहरूलाई त्यस हाल देखि छुटकारा प्राप्त भयो । जातिवादमा बनेका श़त्रु भाई बने जब परमेश्वरका मानिसहरूले प्रार्थना गरे तब उहाँ झरेर आउनुभयो ।
मैले तपाईलाई यसको विश्वास गराउनुको प्रयत्न पनि गर्नेछैन कि मैले यसको सबै कारणलाई बुझ्दछु कि यस्तो किन छ ? मलाई यति नै थाहाँ छ कि यो जीवनको एउटा आत्मिक नियम हो, यो सत्य हो, परमेश्वरको महिमाको प्रकटीकरणमा प्रार्थना र पुनउद्धार सर्वदा नै सहयोगी हो जब परमेश्वर आउनुहुन्छ भने उहाँको महिमा पनि आउॅछ । जब यो हुन्छ भने मण्डलीको आत्मिक तथा संख्यात्मक उन्नती हुदछ । पुनउद्धार को पछि नै अनेक आत्माहरूको असाधारण कटनी हुदछ । र प्रार्थनाको पछि नै मण्डलीमा असाधारण पुनउद्धार आउॅछ । प्रार्थना साधारणतः परमेश्वरसंग एक घनिष्ट सम्बन्ध हो । जब हामी परमेश्वरसंग घनिष्ठ हुन्छौं तब हामी पुनउद्धार को पथमा अग्रसर हुन्छौ । केही परमेश्वरसंग घनिष्ठ सम्बन्ध राख्नुको विना धार्मिकताको मोगारा लाउन सक्दैन । वास्तविक प्रार्थना द्वारा नै वास्तविक पश्चाताप आउछ । वास्तविक पश्चाताप नै परमेश्वरको आत्मालाई हाम्रो जीवनमा ल्याउॅछ । जब यस्तो हुन्छ तब नै हामी पुनउद्धारको पथमा अग्रसर छौ ।
पुनउद्धार को विषयमा अनेक धारणाहरू विद्यामान छन तर मलाई यति नै थाहाँ छ कि यो प्रार्थनाहरूको पखेटा माथि नै झर्दछ । प्रार्थनाहरूका व्यक्तिहरू नै अन्तमा पुनउद्धार व्यक्तिहरू हुनेछ । प्रार्थना गरौ, प्रतिक्षा गरौं र हेरौं, कि परमेश्वरले के गर्नुहुनेछ ।
नहेमायाह 1:1-11
1हकल्याह के पुत्र नहेमायाह के वचन। बीसवें वर्ष के किसलवे नाम महीने में, जब मैं शूशन नाम राजगढ़ में रहता था, 2तब हनानी नाम मेरा एक भाई और यहूदा से आए हुए कई एक पुरुष आए; तब मैं ने उन से उन बचे हुए यहूदियों के विषय जो बन्धुआई से छूट गए थे, और यरूशलेम के विष्य में पूछा। 3उन्होंने मुझ से कहा, जो बचे हुए लोग बन्धुआई से छूटकर उस प्रान्त में रहते हैं, वे बड़ी दुर्दशा में पड़े हैं, और उनकी निन्दा होती है; क्योंकि यरूशलेम की शहरपनाह टूटी हुई, और उसके फाटक जले हुए हैं। 4ये बातें सुनते ही मैं बैठकर रोने लगा और कितने दिन तक विलाप करता; और स्वर्ग के परमेश्वर के सम्मुख उपवास करता और यह कह कर प्रार्थना करता रहा। 5हे स्वर्ग के परमेश्वर यहोवा, हे महान और भययोग्य ईश्वर! तू जो अपने प्रेम रखने वाले और आज्ञा मानने वाले के विष्य अपनी वाचा पालता और उन पर करुणा करता है; 6तू कान लगाए और आंखें खोले रह, कि जो प्रार्थना मैं तेरा दास इस समय तेरे दास इस्राएलियों के लिये दिन रात करता रहता हूँ, उसे तू सुन ले। मैं इस्राएलियों के पापों को जो हम लोगों ने तेरे विरुद्ध किए हैं, मान लेता हूँ। मैं और मेरे पिता के घराने दोनों ने पाप किया है। 7हम ने तेरे साम्हने बहुत बुराई की है, और जो आज्ञाएं, विधियां और नियम तू ने अपने दास मूसा को दिए थे, उन को हम ने नहीं माना। 8उस वचन की सुधि ले, जो तू ने अपने दास मूसा से कहा था, कि यदि तुम लोग विश्वासघात करो, तो मैं तुम को देश देश के लोगों में तितर बितर करूंगा। 9परन्तु यदि तुम मेरी ओर फिरो, और मेरी आज्ञाएं मानो, और उन पर चलो, तो चाहे तुम में से निकाले हुए लोग आकाश की छोर में भी हों, तौभी मैं उन को वहां से इकट्ठा कर के उस स्थान में पहुंचाऊंगा, जिसे मैं ने अपने नाम के निवास के लिये चुन लिया है। 10अब वे तेरे दास और तेरी प्रजा के लोग हैं जिन को तू ने अपनी बड़ी सामर्थ और बलवन्त हाथ के द्वारा छुड़ा लिया है। 11हे प्रभु बिनती यह है, कि तू अपने दास की प्रार्थना पर, और अपने उन दासों की प्रार्थना पर, जो तेरे नाम का भय मानना चाहते हैं, कान लगा, और आज अपने दास का काम सफल कर, और उस पुरुष को उस पर दयालु कर। (मैं तो राजा का पियाऊ था।)
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
