Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

तपाईहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस कि तपाईहरूले क्रूसमा टाग्नुभएको र परमेश्वरले मृतकबाट जीवित पार्नुभएका उनै नासरतका येशू ख्रीष्टको नाउॅमा यो मानिस तपाईहरूका सामन्ने निको भएर उभिएको छ । यो ढुंगा हो जो तपाई निर्माताहरूले इन्कार गर्नुभएको थियो सो अहिले कुनाको शिर ढुंगो हुन आएको छ । अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउॅ दिइएको छैन ।  प्रेरित 4:10–12

जब मैले येशू माथि आफनो विश्वास राखे अनि उहाँको अनुकरण गर्न सुरू गरे, त मेरो हृदय उनको प्रेममा जलि रहेको थियो । मैले चाहन्थे कि हर एकले उहाँको अतुलनिय कृपा र शान्तिलाई जानुन अनि अनुभव गरून । मैले ती स्थानहरूमा जान सुरू गरे, जहाँ म ख्रीष्टमा विश्वास गर्न भन्दा पहिला जाने गर्थे । म ख्रीष्टको बारेमा मानिसहरूसंग कुरा गर्न कहि पनि जानेछु ।

एक रातमा म अनि तीन साथि एउटा नाईट क्लबमा गयौ र उनिहरूसंग सुसमाचार प्रचार गर्ने अनुमति माग्यौ । बारटेडरले सोचे कि हामीहरूले रक्सी पी रहेका छौ । र उसले भन्यो कि हामीलाई यस्तो गर्ने अनुमति दिने छैन । हामिले उसलाई सम्झायौ कि हामीले रक्सी पीएका छैनौ, तर हाम्रो हृदय येशूको प्रेमले भरिएको थियो । तिनले भने कि मैले क्लबको साहुंसंग कुरा गर्नु पर्छ । फेरि मलाई उसको कार्यालयको लागि निर्देशित गरे । अचम्मले साहुंले हामिलाई नाईट क्लबमा एउटा मिनी आराधना सेवाको अयोजीत गर्नको अनुमति दिए । हामी रमायका थियौ नया विश्वासीको रूपमा हामि मानिसहरूलाई यो भन्ने अवसर देखी उत्साहित थियौं कि परमेश्वरले उनीहरूको जीवनमा के गर्न सक्नुहुन्छ । हामी जान्द थियौ कि केवल परमेश्वरले मात्र ढोका खोल्न सक्नुहुन्छ ।

म उभिए र येशूको नया अनुयायिहरूको आफना साना समूहका मानिसहरूका सामू अर्पन गर्न लागे हामि ती यूवाहरूका एक समूह हौ जो आज राती यहाँ आराधना सेवा आयोजीत  गर्न चाहन्छौ । मैले भने तर कसैले सुनेन सबै जनाले पी रहेका थिए अनि कुरा गरी रहेका थिए । फेरि मैले भने हामी आज राति येशूको बारेमा भन्नका लागि हामी यहाँ आएका छौ । यो आश्चर्यजनक छ कि जब तपाई येशूको नामको उल्लेख गर्नुहुन्छ त त्यो स्थानमा के हुन्छ । प्रत्येक ले आफनो झोला तल राखे अनि म तिर देख्दै सोच्न थाले संसारमा येशू कसरी आउनु भयो,

मैले येशूको संन्देशलाई व्याख्या गर्न लागे अनि मैले त्यो रात भन्दा पहिला यो कहिल्यै पनि सिकेको थिएन । येशूको नाममा अविश्वसनिय शक्ति थियो यो आश्चर्यजनक छ कि येशूको नाऊले के गर्ने छ । तपाई संसारको महान धार्मिक अगुवाहरूका नाम उलेल्ख गर्न सक्नुहुन्छ । अनि कसैले पनि यसको बारेमा केहि सोच्ने छैन् । तपाई बुद्व र मोहम्मदका उल्लेख गर्न सक्नुहुन्छ । त्यसको कसैले पनि प्रतिक्रीया गर्ने छैन् । तर येशू को उल्लेख गरौ र देखौं कि के हुन्छ मानिस क्रोधित दुखी या आंनन्दित हुनेछन् ।

येशूको नाममा अद्भुत काम गर्ने शक्ति छ, यो त्यो नाम हो जो सबै नाऊमा उॅचा छ । यो त्यो नाम हो जसको सामू प्रत्येक घुडा एक दिन झुक्ने छन् र प्रत्येक जीब्राले एक दिन येशूलाई अंगिकार गर्ने छन् । यो त्यो नाम हो जसलाई कुनै पनि व्यक्तिले पुकार्न सक्छ अनि फेरि कहिल्यै पनि पहिला जस्तो रहने छैन ।

त्यस नाईट क्लबमा मेरो अनुभव को केहि समय पछि एक ड्रक एडिक्टले येशूको नामलाई पुकारे त्यो नशाको लतले बेहाल भइसकेको थियो । डॅाक्टरहरूले उसलाई कुनै आशा दिएनन् । मनोचिकित्सकहरूले पनि उसलाई कुनै आशा दिएनन् । कानुन परिवर्तन अधिकारीहरूले भने कि उसको लागि कुनै आशा थिएन । तर जब उसले येशूको नामलाई पुकारे त उसको जीवन फेरि कहिल्यै तेस्तो भएन । त्यसलाई त्यो शाक्तिशाली नामले पाप र नशाको लत देखि मुक्त गरिदिएको थियों । अरू कुनै अन्य नाममा मुक्ति छैन । केवल एक नाममा छ जसलाई उद्वारकर्ता येशू नाम दिएको थियो । त्यो के अद्भुत नाऊ छैन र आज तपाई किन उहाँको नामलाई पुकार्नु हुन्न, येशूको नाऊमा जीत छ ।

प्रेरित 4:5-13

5 अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए। 6 प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए। 7 तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”

8 तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः 9 तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो? 10 तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। ऊ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा। 11 येशू हुनुहुन्छ

‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ,
तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’

12 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”

13 यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित