दैनिक शिष्यत्व का भिडियो पृष्ठ
जीवनको उद्देश्य
जसरी कि मैले संसारको यात्रा गरे मैले तीन प्रकारका मानिसहरूसंग भेटको छु । मैले यूरोपीय आफ्रीकी अथवा एशियाको बारेमा भनेको छैन । मैले जीवनको उदेश्यको संबधमा तीन प्रकारका मानिसहरूको बारेमा बोल्दै छु । पहिलो, यस्ता मानिसहरू छन् जसको कुनै उदेश्य छैन उनी सबैहरू भन्दा निरास छन् । तिनीहरु ठुला भई हाल्छान विवाह गरी हाल्छन् जागरी पाई हाल्छन बच्चा जन्माउद छन् बूढा भई जान्छन् अनि अन्तमा मरी जान्छन । अनि तिनीहरू संग यो शबूत थिएन कि यो ग्रह मा किन राखिएको हो अर्को प्रकारको व्यक्तिको जीवनमा गलत उद्देश्य हुन्छ । म आफनो जीवनमा पहिला अठार वर्ष सम्म त्यस्तो व्यक्ति थिए मेरो उद्देश्य पैसा कमाउने र प्रभाव बढाउने थियो । यसले विना मतलबले मलाई खाली छोडदिएको छ । यस्तो खालको व्यक्ति सबै भन्दा धेरै निराश हुन्छ । त्यो एउटा सीढीको साथ एक मनुष्य जस्तो छ जो आफनो सीढीको एउटा गारोको साथ राख्छ अनि जती छीटो हुन सक्छ त्यती छीटो चढछ । अनि त्यो अन्तमा माथि सम्म पूगी जान्छ । अनि त्यसलाई थाहा हुन्छ कि उसले गलत गारोको साथ आफनो सीढी लगाएको छ । जब त्यो मरी जान्छ अनि एक पवित्र परमेश्वरको सामू उभिहाल्छ । अनि त्यो व्यक्ति आफनो प्रभाव धन वा शक्तिको फाइदा उठाउनुमा सक्षम हुदैन । त्यस्तो प्रकारको व्यक्तिको जीवनमा सही उद्देश्यको खोज छ । येशू ख्रीष्टसंग एक बार सोधिएको थियो सबै भन्दा ठुलो आज्ञा के थियो । उहाँले भन्नुभयो आफनो पूरा हृदयदेखि अनि आफनो आत्मादेखि अनि आफनो पूरा मनदेखि प्रभु संग प्रेम गर्नु पर्छ। 1965 मा जब मैले येशूमा एउटा व्यक्तिगत विश्वासको अनुभव गरे अनि मैले जीवनमा सही उद्देश्य खोजे । मैले त्यही गर्न थाले जो परमेश्वरले मलाई त्यही गर्नको लागि बनाउनु भएको थियो । मेरो हृदयले म आफनो उद्धारकर्ता छुटकाराको लागि जीउने अनी उहाँको आराधना, प्रशंसा गर्न चाहन्थे । आज तपाईले एउटा शांत ठाउ किन खोज्नु हुन्न अनि तपाई के गर्नको लागि बनाइनुभएको थियो । येशूको आराधना, प्रशंसा गर्नको लागि | तपाईले बुझ्नुहुन्छ कि आराधनाको यो जीवन सबैभन्दा ठूलो आनंद, खुशी अनि तृप्ति सन्तुष्टि दिनेछ जसलाई तपाइले थाहा पाउनु भएको छ तपाइले त्यही गर्नुहुनेछ जो तपाई गर्नको लागि बनाईनु भएको थियो ।
यूहन्ना 10:1-10
भेंडा़वाला र उसको भेडो
10 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। जब कुनै पनि एक मानिस भेंडा़-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो। 2 तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो। 3 जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेंडा़ले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेंडा़हरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्। 4 गोठालाले सबै भेंड़ाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगुवाई गर्दछ। भेंडा़हरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्। 5 भेंडा़हरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”
6 यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।
येशू असल गोठालो हुन्
7 येशूले फेरि भन्नुभयो, “म साँच्चो भन्दछु। म भेंडा़हरूको लागि ढोका हुँ। 8 जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेंडा़ले तिनीहरूलाई ध्यान दिएनन्। 9 म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ। 10 एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
