Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

             मोशा परमप्रभुका मित्र

जब जीवनको अन्त हुन्छ अनि तपाई कसरी जान चाहानुहुन्छ तपाई कस्तो विरासतलाई छोड्न चाहनुहुन्छ यदि तपाईले कब्रमा एउटा वाक्य लेख्न सक्नुहुन्छ भने आफनो जीवनको के वर्णन गर्न चाहनुहुन्छ ?

बाइबलमा मोशाको धेरै तरीकाले वर्णन गरेको छ । उनलाई परमेश्वको मानिस भन्ने गरिन्छ । जो इस्राएलमा जन्मिएका  सबैभन्दा ठूलो भविष्यवक्ता अनि प्रभुको सेवक हुन् । तर मोशाको सबै भन्दा राम्रो विवरण भन्दा खेरी एउटा परमेश्वरको मित्र साथी हुन् । बाइबलले भन्छ, परमप्रभुले मोशासित यसरी आमने सामने कुरा गर्नुहुन्थ्यो जसरी कोही आफना मित्रसित कुरा गर्दछन, प्रस्थान 33:11 मोशाले परमप्रभुको साथ एउटा घनिष्ट सम्बन्ध बनाएर राखेको थिए । मोशा सधैको लागि परमप्रभु परमेश्वरको मित्रको रूपमा चिनिन्छ्न् । कतिले मलाई भने कि ईश्वर उसको मित्र हुनुहुन्छ । तर मैले सायद कसैलाई यो भनेको सुनेको छु कि म परमेश्वरको मित्र बन्न चाहन्छु । परमेश्वरको त्यो मित्र जसले परमप्रभुको आवाज सुन्छ । अनि  उहाँको पालन गर्छ । परमप्रभु परमेश्वरको साथ मोशाको सम्बन्धमा उनले सबै कुरा गरे । मोशाले धेरै समय परमप्रभुको आवाज सुन्नमा बिताए । धेरै वर्ष पहिला जब म इस्राएलमा गएको थिए । एउटा यहूदी आस्तिकले मलाई भनेको थियो । धेरै जना अलग अलग प्रेरणाको साथ मेरो देशमा आउछन्  । उनीहरू पर्यटकको रूपमा या बाइबलको बारेमा धेरै ज्ञान पाउनको लागि आउछन । तर धेरै कम जना परमेश्वरलाई राम्रो संग बुझ्नका लागि आउछन् । उनि मुसुक्क हासे म एउटा यस्तो मानिस बन्न चाहान्छु जसले परमेश्वरको हृदयलाई बुझोस  । म परमेश्वरको मित्र बन्न चाहन्छु । परमेश्वरको विजय पुरूष अथवा महिला परमेश्वरको मित्र हुन् । जसले घनिष्ट स्तर बाट परमेश्वरसंग वार्तालाप गर्छ र सुन्न सक्छ । यस प्रकारको घनिष्टताको महान चोर एउटा भव्य कार्यक्रम अनि विशाल जिम्मेदारी छ । धेरै जस्तो संचारको गहिरो स्तर देखि भीड लाग्छ । तर मोशाले यसलाई अनुमति दिनलाई अस्वीकार गरे । उनी धेरै व्यस्त मानिस थिए । ऊनी लगभग तीन मिलियनहरूको मार्गदर्शन अनि न्याय गर्नको लागि जिम्मेदार थिए । मोशा आफनो जिम्मेदारी कसरी निभाउन सक्थे अनि अहिले पनि उनी संग परमेश्वरको मित्र हुनको लागि धेरै भरपूर्दो समय छ, सरल उनको पास एउटा तंबू थियो अनि उनी शिविरको बाहिर उभिने गर्थे । उनी त्यहाँ जान्थ्यो अनि परमेश्वरसंग भेटथ्यो । एउटा ठाउ थियो जसलाई उनले माया गर्थे । उहाँको साथ घनिष्टताले कुराकानी गर्नको लागि पर्याप्त थियो । परमेश्वरको मित्रसंग एउटा स्थान अनि समय हुन अवश्य छ  कि त्यो एक्लो होस अनि परमेश्वरको हृदयलाई सुनोस त्यो हातमा बाईबल ल्याएर अनि परमेश्वरको आवाज सुन्नको लागि आध्यात्मिक कानलाई साथमा लिएर आओस  । अनि परमेश्वरले त्योसंग आफनो हृदयले गहिरो रहस्यको साथ भरोसा गर्न सक्नुहुने छ ।

परमेश्वरको मित्र त्यो होईन जो परमेश्वरको उपस्थितिको भीत्र अनि बाहिर भाग्छ । वार्तालाप गर्नमा समय लाग्छ मार्टिन लूथरले भने कि त्यो जती व्यस्त छ त्यसलाई प्रार्थना गर्नको लागि त्यती नैं धेरै समय चाहिन्छ । भारी जिम्मेदारी र व्यवस्था कार्यक्रमको सामना गर्दा खेरी हामीहरूमध्ये धेरै जनाको विपरीत प्रतिक्रिया छ । पहिलो कुरा यो हो कि हामीले आफ्नो  घनिष्ठ समयलाई ईश्वरको साथ बिताउछौ । तर हामीले वास्तवमा परमेश्वरको पुरूष या महिला हुनुको इच्छा राख्दछौ । अनि हामीले महसूस गर्नेछौ कि हामी आफनो पिताको साथ पर्याप्त समयको विना यस्तो गर्न सक्दैनौ हामीले आफनो प्राथमिकतालाई पूनः व्यवस्थित गर्नेछौ । परमेश्वरको साथ हाम्रो मित्र हाम्रो जीवनमा पहिलो स्थान लिनेछ ।

हामीले आफनो बच्चालाई अनि नाति नातीनीहरूलाई के  विरासथ दिन्छौ यो यस कुरामा निर्भर गर्छ कि हामी सधै महत्वपूर्ण छौ । तपाईको लागि परमेश्वरको मित्र हुने कति महत्वपूर्ण छ |

प्रस्थान 33:7-11

अस्थायी भेट हुने पाल

7 मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल” नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो। 8 जति बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र पस्दैन थिए। तिनीहरूले मोशालाई हेर्थे। 9 मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासँग कुरा गर्नु हुन्थ्यो। 10 यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे।

11 यस रीति अनुसार परमप्रभुले मोशासँग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसँग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित