दैनिक शिष्यत्व का भिडियो पृष्ठ
को खाल्टोमा उभीने छ
यो पूरानो कयौं संदेशहरूको दौरान मैले आफ्नो हृदयको ठुलो बोझ साझा गरेको छ । मेरो आत्मा परमेश्वरका मानिसहरूको बीचमा परमेश्वरको महिमाको लागि रूदछ, परमेश्वरका व्यक्तिहरूका बीच एउटा महान् आध्यात्मिक नवीकरणको लागि । मलाई विश्वास छ कि यदि हामी यस पीढीमा एउटा महान नवीनीकरण देख्न पाएका छैनौ भने हामीलाई परमेश्वरको दर्शनको सख्त आवश्यकता छ । डंकन केपंबेललाई 1949 देखि 1952 सम्म एउटा महान् जागृतिमा परमेश्वरद्वारा प्रयोग गरिएको थियो जो स्काटलैंडको उत्तरी तटदेखि आइल ऑफ़ लुईसमा आएका थिए उनीले आध्यात्मिक गायनको एउटा बेलुकाको आनन्द लिनको लागि भीडको साथ आध्यात्मिक मनोरजंनको समयको आवश्यकता छैन । मलाई सनसनीखेज अथवा शानदार विज्ञापनको आवश्यकता छैन । मलाई जाँच कक्षामा पुरूषहरूलाई ल्याउनका लागि उच्च दबाव तरीकाहरूको आवश्यकता छैन । जागृति आफना व्यक्तिहरूका बीचमा परमेश्वरको एउटा आन्दोलन हो आफ्नो व्यक्तिहरूका बीचमा परमेश्वरको बारेमा जागृता । परमेश्वरको जागृता यमुदायको तर्फ मान्नेता राख्दछ ।
कंपबेललाई थाहा थियो कि उनीले के को बारेमा कुरा गरिरहेका छन् भनेर । आइल ऑफ लुईस जागृतिको दौरान उनी लगभग तीस व्यक्तिहरूका समूहको साथ प्रार्थनामा लागिरहे । उनीले बीहान लगभग 2:00 बजे प्रार्थनाको समय समाप्त गरे, केवल यो थाहाँ पाउनका लागि कि पूरै गाऊमा परमेश्वरको उपस्थितिको साथ आगो लागेको थियो । मानिसहरूले बस्नका लागि ठाऊ खोज्नको आशामा चर्चमा कर्सिहरू लैजादै थिए । मानिसहरू आफना पापको सजाको तहत रातमा जागिरहेका थिए र पुलिस स्टेशनमा गए किनकि उनीहरूलाई थाहाँ थिएन कि गलत गरेकोमा के गर्नुपर्छ भनेर ।
प्रार्थना सभामा त्यस जागृतिको सुरूवात भयो । मानिसहरूले लगातार प्रार्थना गरे तर समुदायमा कुनै असर देखिएन अन्तमा कसैले भजन 24 पढे हे परमेश्वर तपाईको मन्दिरमा को रहनेछ उहाँ जो खराईको साथ हिडने र धर्मको काम गर्नहुन्छ । जस्तै कि मानिसहरूले परमेश्वरको पूर्ण शुद्धतालाई देखे तीनीहरू आफना अशुद्धताहरूलाई देखेर टूटे । त्यस सानो द्वीपमा जहाँ जागृति सुरूभयो र त्यो ठाऊ हो जहाँ तपाईको जीवन र तपाईको राष्ट्रहरूमा जागृति शुरू हुदछ ।
के तपाईसंग सफा हाथ र शुद्ध हृदय छ त्यसको विना तपाई कहिल्यै पनि परमेश्वरको महिमा देख्न पाउनुहुन्न ।
2 इतिहास 6:18-21
18 “तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अँटाउँने क्षमता राख्न सक्तैन। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अँटाउँन सक्तैन। 19 तर दया गरेर परमप्रभु परमेश्वर मैले गरेको प्रार्थना प्रति अनि मैले दयाको याचना गरेको समयमा ध्यान दिनुहोस्। दया गरेर मेरो खुशीको चिच्याहट र तपाईंमा चढाइएको मेरो प्रार्थना सुनीदिनुहोस्। म तपाईंको सेवक हुँ। 20 म यो प्रार्थना गर्छु कि तपाईंको दृष्टि यो मन्दिरलाई हेर्न दिन अनि रात खुला राख्नु हुनेछ। तपाईंले भन्नु भएको थियो कि तपाईंले तपाईंको नाउँ यस स्थानमा राख्नु हुनेछ। तपाईंले मेरो प्रार्थना सुनिदिनु हुनेछ जब म यो मन्दिरलाई हेरेर प्रार्थना गर्नेछु। 21 मेरा प्रार्थना अनि तपाईंका इस्राएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहींबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुन्नु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
