Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

                रोमानियामा बेदारी

जब इतिहासको पान्नाहरूमा परमेश्वरको हावा चल्छ भने, अध्याय बदलिन्छ । 1980 र 90 दशकमा पूर्व यूरोपमा निश्चित रूपमा अध्यायहरूमा बदलाव गरिएको थियो । जे पनि भएको छ, त्यसको लागि म केवल एउटा व्याख्या गर्दछु कि परमेश्वरको ईश्वरीय हस्तक्षेप छ । रोमानिया राष्ट्रमा यो निश्चित रूपमा साँचो हो । निकोलाई सीयूसस्कुको क्रूर तानाशाहीको तहत ख्रीष्टीयन मानिसहरूलाई गम्भीर रूपमा सताएका थिए । मैले ती पास्टरहरूलाई चिन्छु, जो आफ्नो विश्वासको लागि जेल गएका थिए, 1988 मा मलाई गिरफतार गरे, र सुसमाचार प्रचारको लागि निर्वासित गरे । यो रोमानियाको इतिहासमा एउटा कालो समय थियो ।

तर 1970 दशकको दौरान ओराडिया सहरमा एक पास्टर थिए, जसले आफ्नो चर्चमा मानिसहरूलाई सबैभन्दा असामान्य तरीकाले प्रार्थना गर्न सिकाएका थिए । उनले उनीहरूसंग प्रार्थना गर्नका लागि भने, कि एक दिन उनीहरू  राष्ट्रका महान् स्डेडियममा खड़ा हुन सक्नेछन् र सहासपूर्वक सुसमाचार को प्रचार गर्नेछन् । यो सम्भव लागिरहेको थियो, लगभग बेतुका । तर मानिसहरूले प्रर्थना गरे, एक सप्ताहको लागि होइन, एक महीना अथवा एक वर्षको लागि । तीनिहरूले पन्द्रह वर्ष सम्म प्रार्थना गरे ।

दिसम्बर 1989 मा, पुलिसलाई टिमिसोआरा  सहरको एउटा पास्टरलाई गिरफतार गर्नका लागि पठाइदिएका थिए । ख्रीष्टीयन व्यक्तिहरूले उनको रक्षा गर्नको कोशिश गरे । गुप्त पुलिसले निर्दोष पुरूहरू, महिलाहरू र बच्चाहरू को भीडमा गोलीबारी गरे । जब शहीदहरूको रगत सडकमा बग्न शुरू भयो, र परमेश्वरको मानिसहरूमाथि परमेश्वरको महिमाको एउटा विमोचन भयो । टिमिसोआराको वर्गमा केही 200,000 मानिसहरू एकट्ठा भए । र यिनीहरू ती मानिसहरू थिए, जसलाई वैज्ञानिक नास्तिकताको साथ तिनीहरूको स्कूलमा सिकाएका थिए ।

फस्र्ट बैपटिस्ट चर्चका पास्टर पीटर दुगलेस्कु बोल्नका लागि खड़ा  भए, मानिसहरू एउटै स्वरमा चिच्याउन लाए, एक परमेश्वर हुनुहुन्छ, एक परमेश्वर हुनुहुन्छ । उनीहरूको हृदयमा विश्वास जाग्यो र राष्ट्रमा एक क्रान्तिको जन्म भयो । यस दृश्यलाई देशभरीको सहरहरूमा गुणा गरेका थिए । मई 1990  मा   म  रोमानियाको इतिहासमा पहिलो चोटी एक आउटडोर स्टेडियममा उभिए र सुसामाचार सुनाए । म रोमानियाको इतिहासको अध्याहरूलाई बदलनको लागि परमेश्वरको हवालाई देख्नको लागि उत्साहीत थिए । मलाई थाहाँ थियो, कि रहस्य एउटा पास्टरको निजी प्रार्थना थियो ।

पश्चिमी संसार आध्यात्मिक अंधकारमा डुबिरहेको छ । हामीलाई अध्याहरूको बदलावको धेरै आवश्यकता छ, के तपाई हाम्रो इतिहासमा हस्तक्षेप गर्नका लागि परमेश्वसंग लगातार र दृढतासहीत प्रार्थना गर्नुहुनेछ  ? परमेश्वरले यर्मियाको माध्यमदेखि भन्नुभयो, मलाई  पुकार्, र  म  तलाई जवाफ दिनेछु  र तैंले  नजानेका गहिरा  र  गुप्त कुराहरु  म तलाई बताउनेछु , यर्मिया 33 : 3 ।   

यर्मिया 33:1-9

परमेश्वरको प्रतिज्ञा

33 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो। 2 “परमप्रभुले पृथ्वी बनाउनु भयो अनि यसलाई सुरक्षित राख्नु भयो। उहाँको नाउँ परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ, 3 ‘यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।’ 4 परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ: ‘परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा नष्ट भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।

5 “‘यस शहरको दुष्टकर्मले गर्दा म अब उसो यसको रक्षा गर्ने छैन। यरूशलेमको विरूद्ध युद्ध गर्न बाबेलका सेनाहरू आउनेछ र मेरो क्रोधले मारेको लाशहरूले यो शहर भनिनेछ।

6 “‘तर म शहरमा पुनः आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु। 7 म यहूदा र इस्राएलबाट लुटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु। 8 मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु। 9 जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।’

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित