दैनिक शिष्यत्व का भिडियो पृष्ठ
अध्यारोमा विजय
केही वर्ष पहिला एउटा सहकर्मी र म लास एंजिल्समा थियौं । सनिबार बेलूका एउटा पास्टरसंग हामीले भेट गर्यौ जो एक मध्य पूर्व देशदेखि आएका थिए । ख्रीष्टको सुसमाचारको साथ त्यस राष्ट्र सम्म पुग्नको योजनाहरूमा चर्चा भए पछि पास्टरले भने मलाई लाग्दछ कि हामीलाई वास्तवमा सेमीको लागि प्रार्थना गर्नुको आवश्यकता छ । यदि परमेश्वरले हाम्रो राष्ट्रमा उहाँको उपयोग गर्न लाग्नुभएको छ भने शैतानले निश्चित रूपमा हमला गर्नेछ । विश्वासीहरूको सानो समूहले मेरो चारै तर्फ एकट्ठा भएर प्रार्थना गरे । म र मेरो साथी लगभग 10 बजे आफनो घरबाट निस्कियौं । र हाम्रो होटलको तर्फ आयौ| ड्राइविंग गर्दा खेरी हामीले सुन्यौ कि पाँच अथवा छ गोलीहरूको आवाज आयो । हाम्रो सामू पिकअप ट्रक तेजीसंग रोकियो । हामी त्यसको पछाडि रोकियौं । हामीलाई थाहाँ थिएन कि के भइरहेको छ यसैकारण हामी त्यहि नै बसिरह्यौ । अचानक ट्रक पल्टयो र टाढा गएर खस्यो । हामीलाई अझै पनि रोकिरहेका थिए र हाम्रो पछाडि केही अन्य कारहरूलाई पनि रोकिरहेका थिए । एउटा कार हाम्रो छेउबाट गयौ । जब त्यो हामीभन्दा लगभग पचास किलोमीटर अगाडि पुग्यो र गिरोहका सदस्य बन्दूक लिएर गलीमा भागे ।
हामीले हाम्रो होटलको बारेमा सोच्न सक्यौ कि हामी कति नजिक आएका थियौ । हामी गिरोहको गोलीबारीको बीचमा हुनुमा केवल दस पन्द्र सेकन्ड टाढा थियौ । फेरि मैले पास्टरको बारेमा सोचे जसले भन्नुभयो घटनाकेा केही मिनेट पहिला मलाई लाग्दछ कि हमीले वास्तवमा सेमीको लागि प्रार्थना गर्नुको आवश्यकता छ । यदि परमेश्वररले हाम्रो राष्ट्रमा उहाँको उपयोग गर्नु लाग्नुभएको छ भने शैतान निश्चित रूपमा उहाँमाथि हमला गर्ने छ ।
परमेश्वरले मलाई संसारको अप्ठयारो क्षेत्रहरूमा जानका लागि एक विशेष बोझ दिनुभएको छ । मैले ती कठिन भन्दछु किनकी जो व्यक्तिहरू ख्रीष्टका लागि खडा छन् र जो त्यो समुदायहरू र राष्ट्रहरूले कयौं कठिनाईहरूको अनुभव गर्दछन । तर मैले यो थाहाँ पाइसके कि परमेश्वर हाम्रो रक्षक हुनुहुन्छ । त्यो रक्षा कि हाम्रो पहिला र अन्तिम पंक्ति हो । हामीलाई डराउनु पर्ने आवश्यकता छैन शैतान एउटा भयावह सिंह हुनसक्छ तर त्यो विना दांत वाला हो । भजनसंग्रह 91 पवित्रशास्त्र को मेरो मनपर्ने पद मध्य एक हो, किनकी यसले हाम्रो जीतको पूरा विवरण दिदछ ।
जो परमप्रधानको शरणमा वास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्रछायामुनि रहन्छ । परमप्रभुको बारेमा म भन्नेछु उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ मेरा परमेश्वर जसमाथि म भरोसा राख्दछु । निश्चिय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढीबाट बचाउनुहुनेछ । उहाँले तिमीलाई आफना प्वाखहरूले छोप्नुहुनेछ र उहाँका पखेटामुनि तिमीले शरण पाउने छौ । उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ । तिमी रातको ठूलो त्रासदेखि र दिनमा उडेर आउने बाणदेखि डराउनेछैनौ, न त अन्धकारमा फैलिने रूढीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ । एक हजार जना तिम्रो नजिक लोट्लान् र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक तिनिहरू आउनेछन् । तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ र दुष्टहरूको प्रतिफल देख्नेछौ । यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायौ भने परमप्रभुलाई जो मेरो शरणस्थान हुनुहुन्छ तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रा घरको नजिक कुनै विपत्ति आउनेछैन । किनी उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनहुनेछ । तिनीहरूले तिमीलाई आफ्ना हात हातै थाम्नेछन् नत्रता तिम्रो खुट्टा ढुङगामा ठोकिनेछ । तिमीले सिंह र गोमनलाई कुल्चने छौ जवान सिंह सर्फलाई तिमीले पैतालामुनि लतार्नेछौ । परमप्रभु भन्नुहुन्छ त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउने छु । त्यसले मेरो नाउॅ ग्रहण गरेको छ यसकारण म त्यसको रक्षा गर्नेछु । त्यसले मेरो पुकारा गर्न र म त्यसलाई उत्तर दिनेछु । त्यसका दुःखको घडिमा म त्यससॅग हुनेछु म त्यसलाई छुट्कारा दिनेछु र आदर गर्नेछु । लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु, र त्यसलाई म उद्धारको दर्शन दिनेछु ।
मैले परमेश्वरलाई कयौं देशहरूमा आफना प्रतिज्ञा पुरा गरेको देखेको छु । म एउटा क्रातिंमा गए एक प्रयास नरसंहारको पछि र एक युद्धग्रस्त राष्ट्रमा एउटा प्रमुख धर्मयुद्धको प्रचार गरे । मैले सुसमाचार प्रचार गर्नुका कारण सहरमा गोली मारीयो धमकी दिइयो र दौडाइयो । मलाई त्यो राष्ट्रमा तीन चोटि गिरफ्तार गरियो जो ईसाई धर्मका विरोधी छन् । तर हरबार परमेश्वर इमानदार हुनुहुन्छ यसकारण उहाँको इमानदारी हो ।
भजनसंग्रह 91
1 तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ।
तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
2 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ।
मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
3 परमेश्वरले तिमीलाई लुप्त विपदहरू
र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।
4 तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ।
उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ,
जसरी एउटा चराले आफ्ना पखेंटाहरू फिँजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ।
परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
5 तिमीहरू राती व्यर्थमा डराउने कामै छैन
अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।
6 तिमी राती चल्ने रूढीदेखि डराउने छैनौ।
र दिउँसो क्षय गर्ने नाशदेखि पनि डराउने छैनौ।
7 तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ।
तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ।
ती शत्रुहरूले तपाईंलाई छुँदैनन् पनि।
8 हेर मात्र, अनि तिमीले देख्ने छौ
ती दुष्ट मानिसहरू दण्डित भएको।
9 किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ।
तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10 तिमीलाई केही नराम्रो हुनेछैन।
त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11 परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ,
अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्।
12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्,
त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13 तिमीहरूले सिंहहरूमाथि
र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने,
म उसलाई बचाउँने छु।
जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्।
अनि म तिनीहरूलाई जवाफ दिने छु
म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु,
म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु
अनि तिनीहरूलाई बचाउँनेछु।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
