Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

मानिसका पुत्र

तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन्  {मत्ती 24 :30 } । परमेश्वरसंग डराउनेलाई विजयमा परिवर्तन गर्ने र मलको थुप्रोलाई अनुग्रह को ट्राफीमा परिवर्तन गर्ने एउटा तरिका छ । 11 सितंबर, 2001 वल्र्ड टेªड सेन्टर अनि पेंटागनमा भएको आतंवादि हमला पछि यस्तो परिवर्तनको धेरै काहनिहरू थिए । राष्ट्र अनि दुनियाको लागि पीडीत परिवारहरूको उज्यालोको धेरै प्रमाण छ ।

वल्र्ड सेंटरको मलबेमा एउटा अन्यजाती अविश्वसनीयको खोजले उनीहरूको लागि आसु अनि विश्वास ल्यायो जसले यसलाई खोल्यो । एउटा मिलियन टन स्टील मलबेको बीच भुईमा खस्यो अग्रिशमन र सफाई कर्मचारिहरूको दुई भारी स्टील बीम मिल्यो जो एक क्रासको सही आकारमा उभिएका थिए । जब तिनीहरूले मलबेको टनलाई हटाए । अनि तिनीहरूले पाए कि यो क्रास खडा छ । इंजीनियरहरूले यो थाहाँ पाऊन कोशिस गरेका हुन् कि यो एउटा टुक्रामा कसरी बाच्न सकिन्थ्यो । तर अन्य मनिसहरूले यसलाई अमेरिकाको मानिसहरूको लागि परमेश्वरको संकेतको रूपमा देखे । आतंकवादी अमेरिकाको शक्तिको प्रतीक वस्तुको माथि हमलाको उद्देश्यमा थिए । वित्तीय संस्थान सैन्य केंद्र अनि राजनैतिक भवन । तिनीहरुले देशको शक्तिलाई अपांगो गर्नुको आशा गरे ।

तर मलबेको बीचमा एउटा क्रॅास उमरीएको थियो । दुष्ट पुरूषहरूले कहिल्यै बुझेनन् कि अमेरिकाको महानता उसको वित्तीय संस्थानहरू अथवा सैन्य ताकतमा छैनन् । राष्ट्रको महानता मानिसहरूको हृदयमा विश्वास धेरै बसेको छ । आतंवादीहरूले अमेरिकाको हर प्रतीकलाई उडाउन  सक्छान् | तर यो डर देखि बाहिर निक्लिए , जो राष्ट्रको लागि मूल रूपमा पाएको हो एउटा पुरानो क्रुश । तीर्थयात्री अमेरिकामा एउटा पुरानो क्रुश माथि मरनेवाला उद्वारकर्ताको स्वतंत्र रूपले आराधना गर्ने इच्छाको कारण अमेरिका आएका थिए । उनको गवाही यो थियो कि विश्वासको माध्यममा मानिसहरूले कुनै पनि खतरा अनि कठिनाईहरूको सामना गर्न स्क्छन् । अनि यो आशा शान्ति अनि स्वतन्त्रताको महान प्रतिफल किन छ यसको कारण यो हो कि येशू ख्रीष्ट को हुनुहुन्छ, अनि उहाँले हाम्रो लागि के गर्नु भयो  येशू ख्रीष्ट हुनुहुन्छ , अनि सदा परमेश्वर हुनुहुनेछ । तर एक दिन उहाँले आफ्नो सिंहासनको महिमामा छोड दिनु भयो अनि आफैलाई मानिस मांसको साथ लगाउनु भयो ,एक कुंवारी संग जन्म लिनु भयो , अनि पवित्र आत्माको द्वारा जन्म लिनुभयो । उहा पूर्ण मानिस हुनुहुन्थ्यो बाइबलले उहाँलाई परमेश्वरको पुत्र पनि नाऊ दिएको छ । तर उहाँलाई मानिसको पुत्र पनि भन्ने गरिन्छ । पहिलो नाऊ उहाँको दिव्यता लाई संदर्भित गर्छ, दोस्रो उहाँको माहानताको बारेमा । येशू ख्रीष्टको यही विशेषता हो कि उहाँ अनन्त परमेश्वर अनि एउटा मानिस बन्नु भयो । उहाँले चोट अनि दुखहरू महसूस गर्नुहुन्छ जसरी हामीले चोट महसूस गर्छौ । उहाँले त्यो महसूस गर्नभयो जो हामीले महसूस गर्छौ  । उहाँलाई भोजनको आवश्यकता थियो जसरी हामीलाई भोजन चाहिन्छ । उहाँले हाम्रो जीवनको संर्घषहरूलाई चिन्नु भयो । उहाँ केवल आफ्नो महिमामा आफ्नो सिंहासनमा रहनु भएन, तर उहाँले एक मानिस बनाएर आफुलाई स्वयं दीन बनाउनु भयो । एक मानिस आदमले हामी सबैलाई हरायो तर एक आदम येशूलेले हामी सबै को लागि जीत हासिल गर्नुभयो उहाँ एक उद्वारकर्ता । हजुर ! येशू ख्रीष्ट 2000 वर्ष पहिला मानिसको बिचमा आउनुभएको थियो । उहाँलाई एउटा पुरानो उबड खाडब क्रुशमा माथि उठाएको थियो । उहाँ दुई जना चोरको बीचमा टांगिनु भएको थियो । स्वर्ग अनि पृथ्वीको बीच निलंबित रहनुभयो । तर येशू ख्रीष्ट मानिसको पुत्रको मुत्यू भयो । अनि तीन दिन पछि उहाँ जीवीत बौरी उठ्नु भयो । मृत्यूको विना पूनरूत्थान कहिल्यै पनि हुन सक्दैनथ्यो | हल्लेलुयाह  ! उहाँ जीवीत हुनुन्छ । मानिसको बीचमा क्रुस अहिले सम्म पनि एउटा चमकदार प्रकाशको रुपमा उभिरहन्छ यो एउटा मानिस को कारणले हो ।

शैतानले हामी माथि हमला गर्न सक्छ उसले हाम्रो जीवनलाई पनि बर्बाद गर्न सक्छ । हामीलाई खरानीको थुप्रोमा परिवर्तन गर्नको कोशिश गर्न सक्छ । तर क्रूस  सधै भरी हाम्रो आशाको ठाऊको रूपमा उभिएने छ । हामीहरू देखि केही हुन सक्दैन क्रूमा स्वतंत्रता छ , क्रूसमा क्षमा छ , क्रूसमा मुक्ति छ | मानिसको पुत्र हुनुहुन्थ्यो जो क्रूसमा गर्नु भएको थियो । र उहाँ अब त्यहाँ हुनुहुन्न | उहा अब पिताको दाहिने हाथमा हुनुहुन्छ । अनि एक दिन उहाँ आफ्नो महिमामा विजय भएर फर्किनु हुनेछ । उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ , जो मनुष्यको पुत्र हुनुहुन्छ । उहाँ माथि विश्वास गर्नुहोस , उहाँले तपाईको जीवनलाई पूर्ननिर्माण गर्नुहुनेछ अनि तपाईको खराब जीवनलाई सुंदरतामा परिवर्तन गरिदिनु हुनेछ । क्रूसलाई हेर्नुहोस अथवा टुटेको  हृदयको मलबेको बिच उभिएको छ । मानिसको पुत्रले जो गर्नुभयो उहाँलाई कसैले नष्ट गर्न सक्दैन । यो सिर्फ एउटा प्रतीक होईन यो हाम्रो जीवन को लागि साँचो स्वतन्त्रता अनि जीतको वास्तविकता हो ।

मत्ती 16:21-28

आफूले मर्नुपर्छ भनी येशू बताउनहुन्छ
(मर्कूस 8:31–9:1; लूका 9:22-27)

21 त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु हुनेछ।

22 येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।”

23 तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तैसोच्छौ।”

24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ। 25 जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ। 26 यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ? 27 आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ। 28 तिमीहरूलाइ साँच्चो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित