दैनिक शिष्यत्व का भिडियो पृष्ठ
परमेश्वरका पुत्र
संसारमाथि विजय प्राप्त गर्ने को हो ? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ ।
1 यूहन्न 5:5
यो अविश्वास योग्य थियो कि हामि ख्रीष्टमा भाईहरूको रूपमा एक साथ उभिएका थीयौं । यस तरिकाको विभिन्न पृष्ठभूमि बाट हामिलाई एक समान हुनु पर्ने थिएन । तर एउटा अवर्णनीय बंधनले हामिलाई एक बनाएको छ । मेरो साथी एक यस्तो देश देखी आउछन त्यहाँ ख्रीष्टियन मानिसहरूलाई पिडादायक रूपमा सताइन्छ । धेरै जना त्यस राष्ट्रमा आफ्नो आस्थाको लागि मरि सकेका छन् । म तिनीहरूको नाऊ अथवा तिनीहरूको देशको नाऊको उल्लेख गर्न सक्दैन किनकि यस्तो गर्न उनीहरूको लागि खतरा हुनेछ । म त्यसलाई पाल भन्दछु पालको जन्म एउटा कट्टर मुस्लिम धर्मगुरूको घरमा भएको थियो । यसको विपरित मेरो एकदमई धर्मनिरपेक्ष वातावरणमा पालन पोषन भएको हो । तर ऊनको जन्म एक यस्तो देशमा भयो जो ख्रीष्टियन धर्मलाई घृणा गर्दछन् । म एक ठाउमा एउटा महान् ख्रीष्टीय विरासाथको साथ ठुलो भएको हु । जब सम्म ऊनी विश्व विद्यालयका छात्र थिए तब सम्म उनलाई येशूको बारेमा केही पनि थाहाँ थिएन , तर मलाई येशूको बारेमा धेरै कुराहरू थाहाँ थियो । तर वास्तविक रूपमा येशूलाई जान्दैन थिए जब कि म एक विश्वविद्यालयको छात्र थिएन ।
पाल र म धेरै अलग थियौ तर केहिले हामिलाई एक बनाई दियो । हामि दुवैले येशूलाई आफ्नो प्रभु र उद्वारकर्ताको रूपमा जान्द थियौं । तर यो भन्दा पहिला पनि हाम्रो जीवन केहि यस्तै थियो । पालले स्वयंलाई निराश र हारेको पाए | किनकि ऊनि इस्लामको नियमहरूमा स्थिर हुन सकेका थिएनन । म निराश र हारे किनकी म बाइबलको नियममा स्थिर हुन सकेन । पालले ठिक गर्ने प्रयास गरे तर गर्न सकेनन् । म पनि ठिक–ठाकको जीवन जीउन चाहन्थ्ये । तर यो असंभव लागि रहेको थियो । हामी दुवैले गुप्त पाप लुकाएका थियौं । हामी दुवै मर्न चाहन्थ्यौं । किनकी हामी ठिक–ठाकको जीवन जीउन सक्दैन थियौ जस्तो हामीलाई थाहाँ थियो कि हामीलाई जीउनु पर्ने थियो ।
एक दिन पाललाई येशूको जीवन माथि एक फिलीम देख्नको लागि आमंत्रित गरिएको थियो । एसलाई देखी सके पछी ऊनले महसुस गरे कि ऊनलाई येशूलाई चिन्नका लागि आवश्यक्ता छ । ऊनले प्रार्थना गरे र येशू माथि आफ्नो विश्वास परमेश्वरको छोराको रूपमा राखे । मलाई एक दिन एक व्यक्तिले येशूको बारेमा बोल्दै गरेको सुन्नका लागि आमंत्रित गरेका थिए । उनको संदेशको बीच मलाई थाहाँ भयो कि मलाई आफ्नो हृदय अनि जीवनमा येशूको आवश्यक्ता छ । त्यस रात मैले येशू माथि आफ्नो विश्वास परमेश्वरको पुत्रको रूपमा राखे ।
यो केवल एकबारको अनुभव थिएन जसले हामिलाई एक जस्तो बनाउनु भयो । हामि दुवैले येशूलाई नवि अर्थात् धार्मिक नेता भन्दा अधिक मान्द थियौं । हामीले आफ्नो विश्वास येशूमा परमेश्वरको पुत्रको रूपमा राख्यौं र त्यस दिन पछि हामी दुवैमा कुनै पनि कहिल्यै एक जस्तो भएन । हामिलाई परमेश्वरको पुत्रमा विजय मिल्यो । हामी इस्लाम अथवा ईसाइ धर्मको कानुनको माप दण्ड मा खरा हुने छैनौं ,। तर परमेश्वरके पुत्र येशूले हामीलाई यस संसारका हर खराबीलाई टाढा गर्नलाई शक्ति दिनु भयो । उहाँ हाम्रो विजय बन्नु भयो ।
यूहन्नाले य स अविश्वासनीय सत्यलाई लेखे । ऊनले भने संसार माथि विजय प्राप्त गर्ने को हो, त्यहि हो जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ कि उहाँ एक राम्रो धार्मिक नेता अथवा नवि भन्दा अधिक ठूलो हुनुहुन्छ । हाम्रो जीत तब हुन्छ जब हामीले मान्नेछौ कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ । यदि येशू वास्तवमा हुनुहुन्छ भने ,ऊहाँ हुनुहुन्छ अनि उहाँको लागि केहि पनि गाह्रों छैन । जब उहाँको आत्मा हाम्रो भित्र निवास गरिरहेको छ , भने हामी विजय भन्दा अधिक छौ । त्यो हाम्रो जीत हो । जसको नाऊ परमेश्वरका पुत्र हो । मध्य पूर्वका एक मानिस र अमेरिकाका एक मानिस उनको पास सब थोक छ । हामी दुवै परमेश्वरक पुत्रसंग भेटेका छौ । पृथ्वी माथी कुनै ठूलो बंधन छैन ।
1 यूहन्ना 5:1-13
परमेश्वरका बालकहरूले संसार जित्छन्
5 प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ। 2 हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं। 3 परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन। 4 किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। 5 यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो
6 येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो। 7 यसर्थ, येशूको विषयमा तीन साक्षीहरू छन्: 8 पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरू परीक्षामा सहमत छन्।
9 हामी मानिसहरूको साक्षीलाई विश्वास गर्छौं। यसर्थ परमेश्वरले दिएको साक्षी अधिक महत्वपूर्ण छ। किनभने यो परमेश्वरको पुत्रको विषयको साक्षी हो। 10 मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफैं साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन। 11 परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ। 12 मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।
हाम्रो अनन्त जीवन छ
13 तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्ने छौ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
