Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

पहिलौठा

उहाँ शरीर, अर्थात मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरुमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होऊन, कलस्सी १:१८

धेरै वर्ष पहिला, आइतबारको बिहान सेवाको दौरान, जहाँ म पास्टर थिए, मैले उत्त्पतिको पुस्तक देखि प्रचार गरे ! यसको साथै आइतबार बेलुका, मैले प्रकाशको पुस्तकदेखि प्रचार गरे, बाइबलको सुरुवात अनि अंत दुवैको अध्यनको दौरान मेरो दिमागमा एउटा कुरा आयो ! परमेश्वरको उद्देश्य कहिलै परिवर्तन हुदैन ! सुरुवातमा, परमेश्वरले दुनिया भरिमा यस्ता मानिसहरूको इच्छा गर्नुभयो, जसले उहाँलाई बुझुनन् र प्रेम गरुन् ! मानिसको इतिहासको अन्तमा, हामीलाई पृथ्वीको हर कुनाका व्यक्ति, हर जवाफ, जनजाति र राष्ट्रका मानिसहरु भेटिनछन् जो सिंहासनको चारौ तर्फ परमेश्वरको पूजा गरिरहेका छन् ! उहाँको उद्देश्य पूरा भयो, कठिन हिस्सा यो थियो की कसरी गरेका थिए !

परमेश्वरले हाम्रो पापको कारण जातिहरुलाई नष्ट गर्न सक्नुहुन्थ्यो ! तर उहाँले नष्ट गर्नु भएन, उहाँले हामिसंग प्रेम गर्नुहुन्थ्यो, त्यों, उहाँले हामिलाई प्रेम कसरी गर्नुहुन्थ्यो ! उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्थ्यो, उहाँ पुरै रितिले हाम्रो साथको पहिचान गर्नुहुने छ, उहाँले आफैलाई मानव शरीरको साथ बन्द गरी दिनुहुने छ, र यस पृथ्वीलाई चलाऊनुहुनेछ, उहाँ कुनै अन्य व्यक्तिको रुपमा जीवित रहनुहुनेछ ! उहाँले त्यस्तो प्रेम गर्नुहुनेछ, जस्तो कुनै अन्य मानिसले कहिल्यै गरेन, उहाँ परमेश्वर हुनुहुन्थ्यो, जो मानिस बन्नु भयो पवित्र आत्माको द्वारा र मरियम नाउकी एक कुवारीको गर्वमा जन्म लिनुभयो ! उहाँ जीवनमा हाम्रो उदाहरन बन्नु भयो, उहाँ मृत्यु माथि हाम्रो उद्धार बन्नुभयो ! र उहाँको नाउ शास्त्रहरुमा दिएको एउटा नाउ हो, पाहिलौठा !

बाइबलले, येशूलाई धेरै पदहरुमा सबैभन्दा पहिलौठाको रुपमा संन्दर्भित गर्दछ ! शास्त्रहरुमा भनेको छ कि उहाँ मृत्युबाट सबैभन्दा  पहिलौटा, हर प्राणी भन्दा पहिलौटा र कयौ भाईहरुका बीचको पहिलौटा हुनुहुन्छ ! शिर्षक पहिलौटाको मतलब यो होइन, कि येशू निर्मित प्राणीहरूमा पहिलो हुनुहुन्थ्यो ! यो शब्द उहाँको प्रधानतालाई दर्शाउदछ ! येशू परमेश्वर हुनुहुन्छ जो मनुष्य बन्नुभयो ! किनकि उहाँ को हुनुहुन्छ, उहाँको सृष्टिमा सबै प्रकारका प्रधानता छन्, चर्चमा प्रभुत्त्वो छ, र अनन्त कालमा कलस्सीको पुस्तकले भन्द छ, उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरुबाट जीवित हुनुहुनेहरुमा उहाँ नै सर्वोच्च होउन ! (कलिस्सी १:१८) यसको दुई आयतहरु भन्द्छ कि येशू निर्माता हुनुहुन्छ ! किनकी उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरु चाहे प्रभुत्त्वहरू, चाहे प्रधानताहर, चाहे अधिकारहरु, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन् ! १७ र उहाँ नै सबै कुराभन्दा अगाड़ी हुनुहुन्छ र उहाँमा नै सबै बांधिएर रहेका छन्, (कलस्सी 1:17-17 )

हल्लेलुयाह कस्तो उद्धारकर्ता हुनुहुन्छ ! जब हामीहरु येशूको सामु झुक्द्छौ र उहाँको आराधना गर्दछौ, भने हामी सुरु देखि नै परमेश्वरको अद्दभुत योजनामा भाग लिद्छौ ! जब हामीले उहाँलाई आफ्नो जीवनमा प्रचलीत हुन दिन्छौ, भने हामीले परमेश्वरको अनन्त योजनालाई पूरा गर्दछौ ! हामी नियतिका मानिसहरू हौ एक शासन उद्देश्यवाला मानिसहरू, उहाँको नाऊ पहिलौठा हो, जब हामीले बुझदछौ कि यसको के अर्थ हो, हामीले जीवनमा आफ्नो उद्देश्य खोज्द छौ !

कलस्सी 1:15-20

जब हामी ख्रीष्टलाई हेर्दछौ, हामी उहाँमा परमेश्वर पाँउछौ

15 परमेश्वरलाई कसैले देख्न सक्दैन।
तर परमेश्वर हुबहु येशू हुनुहुन्छ।
सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।
16 उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ।
स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू,
सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू,
यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।

17 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो।
अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ।
18 ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो।
अनि उहाँ प्रभु हुनुहुन्छ,
जो मृत्युबाट बौर्याइनुभएको थियो।
यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ।

19 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।
20 अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग
अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने।
क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित