Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

शक्ति नभएका मानिस

बितेको समयमा मैले एउटा प्रार्थना रहित पीढीको बारेमा लेखेको थिए । जो हाम्रो पीढीलाई जागरूकताको आवश्यकताको लागि संकेत हो । प्रार्थना न हुनाले सधै शक्ति नभएकाहरूको तर्फ लिएर जान्छ । प्रार्थना एउटा विधि हो जसको द्वारा हामी परमेश्वर माथि निर्भर हुन्छौं । उहाँ माथि निर्भताले हामीलाई सधै जीतको तर्फ लिएर जान्छ । जब हमीले आफैलाई अनि विश्वासी समुदायलाई हारेको पाउछौ भने, पापी इच्छाहरूलाई टाढा गर्नमा असमर्थ हुन्छौं । त्यसकारण यो एउटा यस्तो संकेत हो जसको हामीलाई धेरै आवश्यकता छ ।

सधै मैले विश्वासी समूहको प्रचारहरूलाई केहि यस्तो तरीकाले सुन्ने गर्दछु म एउटा युवावस्थामा विश्वासी बने तर मलाई केही खुशी थिएन, पछि मैले ड्रग्सको तर्फ रोखे तब म एउटा निश्चित परामर्श केंद्रमा गए तर अब सबै कुरा ठिकै छ अथवा मैले कसैले यो भनेको सुन्नेछु । म एउटा सफल पास्टर अनि सम्मानित विश्वासी नेता थिए । तर म निराश भए । जब म एउटा निश्चित सेमिनारमा शामिल भए अनि म आफनो अवस्ता देखि बाहीर आए । यो हुन सक्छ कि परामर्श केन्द्र अथवा संगोष्टीले युवा अनि पास्टरलाई येशूको प्रति प्रेरित गरेको हो । तर म यो कुरा बाट धेरै चिंतित छु कि आज विश्वासी समुदायका धेरै जनाहरूले आफैलाई पराजित अनि शक्तिहीन पाउछन् । जसलाई पूरानो समयको पूरानो जमानाको पास्टरले पाप भन्ने गर्दथे । विश्वासीले  अब त्यो व्यक्तिको कुरा गर्दैन । जसलाई त्यसको हृदय को गहिरो आवश्यकताहरू लाई पूरा गर्नेवाला अद्भूत युक्ति गर्नेवाला भन्ने गर्दछन् ।

यदि हाम्रो पीढीलाई वास्तविक जागरूकताको अनुभव गर्नु छ भने हामीले ख्रीष्टको प्रति आफ्नो दृष्टिलाई भावनाहरूले संघर्ष गरेको पाउद छौ । जसले परमेश्वरलाई प्रसन्न पार्दैन त्यही भएर आफ्नो हृदय परमेश्वरको तर्फ लगाऔं । येशू ख्रीष्टलाई हेर्नुहोस जो तपाईको विजय हुनुहुन्छ । उहाँ हाम्रो पिता हुनुहुन्छ, उहाँ बीमारीको लागि महान चिकित्सा हुनुहुन्छ । मर्नेहरूको लागि उहाँ अनन्त जीवन हुनुहुन्छ] आफ्नो भविष्यको बारेमा चिंतित हुनेहरूका लागि उहाँ अल्फा अनि ओमेगा सुरूवात अनि अंत हुनुहुन्छ । उहाँ सबै कुरा हुनुहुन्छ, अनि तपाईको हृदयका धैरै आवश्यकताहरूलाई पूरा गर्न सक्नु हुन्छ । के आज तपाई ले हारि सक्नु भयो ? शायद यो एउटा साइनपोष्ट हो जसले तपाइलाई जागरूकताको बाटोमा ल्याउने छ ।

भजनसंग्रह 119:37-50

37 परमप्रभु, बेकामे मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनु होस्।
तपाईंको तरिकामा मलाई बाँच्न दिनुहोस्।
38 त्यही गर्नुहोस् जुन तपाईंले आफ्नो दासलाई वचन दिनु भएको थियो
ताकि मानिसहरूले तपाईंको श्रद्धा गरून्।
39 हे परमप्रभु, जुन हप्कीदेखि म डराउँछु
त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
40 हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु।
तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।
वाव्

41 हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले देखाउनु होस्,
अनि तपाईंले प्रतिज्ञा दिए झैं, मलाई बचाउनु होस्।
42 जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु।
म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।
43 हे परमप्रभु! म सधैँ तपाईंको साँच्चो उपदेशहरू बोल्न पाऊँ।
म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।
44 हे परमप्रभु, म तपाईंको उपदेशहरू सदा-सर्वदा अनुशरण गर्नेछु।
45 यसकारण म स्वतन्त्र हुने छु।
किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें।
46 म तपाईंको करारको विषयमा राजाहरूसँग चर्चा गर्नेछु,
अनि तिनीहरूले मलाई लज्जित पार्ने छैनन्।
47 म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु।
परमप्रभु म ती आज्ञाहरू मन पराउँछु।
48 हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु।
म तिनीहरूलाई मन पराउँछु अनि म तिनीहरूलाई अध्ययन गर्छु।
जाइन्

49 हे परमप्रभु, मप्रति गर्नु भएको प्रतिज्ञा याद गर्नुहोस्।
त्यो प्रतिज्ञाले मलाई आशा दिएकोछ।
50 म पीडित् थिएँ, र तपाईंले मलाई सान्त्वना दिनुभयो।
तपाईंका वचनहरूले मलाई फेरि एकपल्ट जीवित तुल्यायो।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित