दैनिक शिष्यत्व का भिडियो पृष्ठ
जोशरहित मानिसहरू
आजका मण्डलिहरूमा हमीले जागृतिको लागि हाम्रो धेरै आवश्यकको दुईवटा संकेतको बारेमा कुरा गरेका छौ । एउटा प्रार्थना रहित अनि शक्तिनभएकाहरू | यो वंशमा एउटा महान आध्यात्मिक जागृतिलाई हाम्रो आवश्यकताको संकेत गर्नेवाला एउटा अरू संकेत पत्र छ भावहीन मानिसहरू ।
जब प्रार्थना हुदैन भने, हाम्रो जीवनमा केही शक्ति हुदैन । जब हाम्रो जीवनमा आध्यात्मिक शक्ति हुदैन त्यही भएर हामीले अर्काको लागि ख्रीष्टको भावनालाई बुझ्न सक्दैनउ । ब्रिटिशको पास्टर सैमुअल चाडविकले एक चोटी भन्नु भएको थियो प्रार्थनाको लाभ उठाउने जस्तो आर्य कुनै शक्ति छैन । यसले साधरण मानिसहरूलाई सत्ताको पुरूषहरूमा परिवर्तन गर्दछ । यसले आगोलाई ल्याउद छ, यसले वर्षालाई ल्याउद छ, यसले जीवन ल्याउद छ र यसले परमेश्वरलाई ल्याउद छ ।
मिस्टर चाडविक सही थिए । जब परमेश्वर आउनुहुन्छ अनि हाम्रा जनहरूसंग भेट गर्न जानुहुन्छ । तब हामीले महसूस गर्न सुरू गर्छौ कि उहाको हृदय मा के छ । अनि परमेवरको हृदयमा के छ , बाइबलले भन्दछ, “तर भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो । किनभने तिनीहरू गोठालाविनाका भेडाहरूजस्तै हैरान र असहाय भएका थिए । मत्ती 9: 36 येशूको हृदय एउटा चरवाहको विना भेडाहरूको लागि टुटि जान्छ । जब परमेश्वर हाम्रो चर्चाहरू अनि हाम्रो व्यक्तिगत जीवन देखिको शक्तिले आउनुहुन्छ । अनि हामी एउटा हराएको अनि मरिएको संसारको लागि विश्वासीको जोशको महसूस गर्न सुरू गर्नेछौं । पुर्व यूरोपको ईसाई मित्रहरूका एउटा समूहले एक चोटी संयूक्त राज्य अमेरिकाको दौरा गरेका थिए । उनीहरूले एक ठूलो ईसाई सम्मेलनमा भाग लिए जहाँ म बोलि रहेको थिए । म अलिकति घबरायको थिए किनकी मलाई थाहाँ थिएन कि तिनीहरूले एउटा अमेरीकाको शैलीको आराधना सेवाको जवाब कसरी दिने छन् | यसकारण म हाम्रो शैलीको बारेमा धैरै नै जागरूक भएको हू । जसरी मैले अन्य वक्ताहरूलाई सुने अनि मैले आराधनामा भाग लिए । मलाई महसूस भयो कि हामीहरूको आराधना अनि उनिहरूको बीचमा दुईवटा पुख्य अंतर थियो । सम्मेलनको वक्ताहरुका धेरै उत्तरले ख़ुशी लाग्यो । अनि यो राम्रो थियो । खुशीको स्वतन्त्रता भए पछि खुशी हाम्रो हृदयमा आउदछ।
तर एउटा चिज गायब थियो जो सधै उनीहरूको आरधनामा सहमति हून्थ्यो । रूनु उत्तरी अमेरिका ईसाई चुटकीला सुन्नमा राम्रो हो तर आत्माहरूको लागि रुनुमा भयानक छ । हामीलाई हाँस्न आउछ तर रून बिर्सी सक्यौ । जसरी भए पनी हामी ख्रिष्टियनहरू कामको बीचमा हामीले आफ्नो जोश हराई सक्यौं । विशेष रूपमा आत्माको लागि हाम्रो जोश जागरूकताको आवश्यकतामा उभिएका छौ । अनि अरूहरूको लागि रोएको कति समय भयो?
मत्ती 14:13-20
पाँचहजारभन्दा बढी मानिसहरूलाई भोजनको प्रबन्ध
(मर्कूस 6:30-44; लूका 9:10-17; यूहन्ना 6:1-14)
13 जब येशूले यूहन्नामाथि भएका घट्नाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए। 14 जब येशू नाउबाट उत्रनुभयो, त्यहाँ उहाँले मानिसहरूको भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति अत्यन्त टीठाउनु भयो, अनि तिनीहरूमा विरामी परेकाहरूलाई निको पार्नु भयो।
15 त्यसै अपरान्ह चेलाहरू येशू कहाँ पुगेर भन्नलागे, “यहाँ कुनै मानिस बस्दैनन्। अनि अब धेरे ढिलो भयो, तिनीहरूलाई पठाईदिनुहोस जसमा कि तिनीहरू आफैं गएर आफ्ना निम्ति खानेकुरा किन्न सकून्।”
16 येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैंले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।”
17 चेलाहरूले भने, “तर हामीहरूसित जम्मा पाँचवटा रोटी र दुइवटा माछा मात्र छन्।”
18 येशूले भन्नुभयो, “ती रोटी र माछाहरू यहाँ ल्याऊ।” 19 त्यसपछि येशूले सबै मानिसहरूलाई घाँसमा पंक्ति मिलाएर बस्न लगाउनु भयो। उहाँले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेरेर परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यसपछि उहाँले रोटीहरू टुक्रा पारेर चेलाहरूलाई ती रोटी दिनुभयो, अनि चेलाहरूले चाँही रोटी मानिसहरू माझ बाडिदिए। 20 सबैले खाए र सन्तुष्ट भए। सबै मानिसहरूले खाना खाइसके, पछि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर बाह्रवटा टोकरीहरूमा भरे
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
