Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

व्लादिमीरको अनुकंपा

मैले तपाईलाई व्लादिमीर नाउका एउटा मित्रसंग भेट गराउन चाहन्छु । जब म पहिलो चोटी उनीसंग भटे र उनी अपेक्षाकृत नयाँ ख्रीष्टीयन थिए जो परमेश्वरको प्रति गहन प्रेम राख्ने गर्थे । र अरू व्यक्तिहरूका लागि एउटा महान् प्रेम राख्ने गर्थे । मेरो लागि व्लादिमीरका व्यक्तिहरूका लागि दया एउटा निरन्तर चुनौती हो । उनीले किशनीव मोल्दोवामा युवाहरूको एउटा समूहलाई शप्रशिक्षण केन्द्रमा सुसमाचार प्रचार गर्नका लागि प्रशिक्षित गरेका थिए ।

केहि समय पछि उनको 37 वर्षीय पत्नी नताशाको मृत्यु भयो । उनीले पूरै हृदययको साथ परमेश्वरलाई प्रेम गर्थीन् | अर्को जनवरीमा म व्लादिमीरको साथमा साइबेरिया गए  त्यो सहरमा सुसमाचार प्रचार गर्नका लागि | त्यो सहरमा जसले कहिल्यै परमेश्वरको प्रेमको सुन्दर खबर सुनेका छैनन् । मैले व्लादिमीरलाई सोधे कि उनीले कसरी गरिरहेका थिए । उनीले भने सेमी यो वास्तवमा कठीन छ खास गरी क्रिसमसको मौसममा कहिले काही एक्लोपना लगभग असहनीय हुन्छ । केवल एउटै कुरा मैले गर्न सक्छु त्यो हो परमेश्वरको नजिक आउने । तर परमेश्वरको मायाले मलाई आनन्द दिदछ ।

त्यहि प्रेमले व्लादिमीलाई प्रेरित गर्दछ कि उनीले हर कुनै व्यक्तिसंग सुसमाचारलाई साझा गरून् । एउटा साइबेरियाई सहरदेखि अर्कोमा उडान भर्नुको दौरान व्लादिमीरले हाम्रो उद्धारकर्ताको प्रेमलाई विमानमा बाँटे । परिचारिका हाम्रो ठयाक्कै पछाडि बसेकी थीइन् र उनले तिनीलाई महान सुसमाचारको कहानी सुनाइन् | सभाहरूमा पनि आमन्त्रित गरे जसमा हामीरूले यात्रा गरिरहेका थियौं ।

मैले अर्को रात एउटा साइबेरियाई सरहरमा प्रचार गरे । कयौंले ख्रीष्टलाई आफ्नो हृदय दिए सेवा समाप्त भए पछि व्लादिमीरले मेरो पास एउटा महिलालाई ल्याए जो त्यस रात ख्रीष्टको पास आएकी थिइन । जब मैले उनीलाई देखे र मलाई महसूस भयो कि उनी हाम्रो उडान देखि आउनेवाली परिचारिका थिइन् । परमेश्वरले जो गर्नुभएको थियो उनी माथि हामी एक साथमा आनन्दित भयौं ।

पछि फेरि त्यस रातमा म बिस्तारामा  ढले मैले व्लादिमीरको बारेमा सोचिरहेको थिए । चाहे उनी जति पनि कठिनाइहरूका सामना किन न गरून् तिनी येशूको प्रेममा हावी हुन सक्दैन । उनी त्यो प्रेमलाई साझा गर्नका लागि मजबूर छन् । यही जागरूकता हो शुद्ध र सरल | यो बस परमेश्वरको पास आइरहेको छ र उनको प्रेममा चलिरहेको छ । यसमा कुनै फरक पर्दैन कि तपाईको बाँटोमा के कठिनाईहरू आउदछन् यो क्रुसको छायॅामा हिडनु र सबैलाई उहाँको महान् प्रेमलाई भन्नु हो । के तपाई परिक्षणको समयको दौरान तपाई क्रुसको नजिक जानुभएको छ ? या  फेरि उहाँ  देखि टाढा जानुभएको छ ?

2 कोरिन्थी 1:5-7

5 ख्रीष्टका धेरै कष्टहरूमा हामी सहभागी बन्छौं, त्यसरी नै, ख्रीष्टबाट हामीले धेरै सान्त्वना पाँउछौं। 6 यदि हामीले कष्टहरू पार्यौं भने त्यो तपाईंको सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाए त्यो तिमीहरूका निम्ति हो। त्यसले तिमीहरूलाई हामीहरूमा झैं धैर्यसित कष्ट सहन सहायता दिन्छ। 7 तिमीहरूमाथि हाम्रो दरिलो आशा छ। हामी जान्दछौं तिमीहरू हाम्रा कष्टहरूमा भागीदार हौ। त्यसैले हामी जान्दछौं कि हाम्रा सान्त्वनामा पनि तिनीहरू भागीदार बन्नेछौ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित