दैनिक शिष्यत्व का भिडियो पृष्ठ
रोमानियामा गिरफ्तार गरिएको
एउटा विषय छ कि कयौं इसाई यस बारेमा कुरा गर्न मन पराउदैनन् जागरूताको लागि पीडाको सम्बन्ध । पश्चिमी दुनियामा हामीलाई लाग्दछ कि आस्तिकको जीवनमा दुखको अर्थ हराएको छ । हामीले पावर धर्म को विकल्प चुनेका छौ र क्रुसको बाँटोलाई छोडिदिएका छौ । तर जब सम्म येशू एउटा क्रुर रोमन क्रुसमाथि पीडीत र मर्नका लागि तैयार हुनुहुन्थेन तब सम्म ख्रीष्टको पुनरूत्थान हुन सक्दैन्थ्यो ।
मैले यो सबक 1988 मा सिके जब मैले रोमानियामा प्रवेश गर्नको कोशिश गरे । कयौं वर्षौं सम्म मैले त्यस देशको यात्रा गरेको थिए । मेरो सन्देशहरूको प्रतिक्रिया कठिन रहयो चर्चहरूमा व्यक्तिहरू शामिल हुन सक्दैन्थे भीड सडकहरूमा बगेर आयो र सैकड़ों ख्रीष्टमा आए । लामो समयदेखि मलाई अधिकारिहरूद्वारा धम्की दिइएका थिए । तिनीहरूले भनिरहे कि मलाई देशमा फिर्ता जान दिदैनन् तर परमेश्वरले ढोका खोल्न जारी राख्नुभयो । अगस्त 1989 मा म रोमानियामा प्रवेश गरिरहेको थिए जब सैनिकहरूले मलाई टेªनदेखि खींचे र मलाई आफनो कब्जामा गरे ।
मलाई थाहाँ थिएन कि के हुनेछ । मलाई यो पनि थाहाँ थिएन कि मलाई जेलमा हालि दिन्छन अथवा मैले आफ्नो परिवारलाई फेरि कहिले देख्नेछु । मलाई शंका थियो कि म रोमानियामा फेरि कहिल्यै सेवा गर्न पाउनेछैन । आखिरकार मलाई हटाइदिए र मलाई भने कि मलाई अब फिर्ता जान पाउनुको अनुमति छैन । एउटा रोमानिया ख्रीष्टीयन मित्रले पश्चिममा एउटा नोटको तस्करी गरेका थिए । यति नै भने परमेश्वरको महिमा धेरै दुःखको माध्यमदेखि आउछ , प्रार्थना गर्दैरहनुहोस् | मैले त्यस नोटलाई कहिल्यै भूल्न सकिन ।
एक वर्ष पछि रोमानियामा एउटा क्रान्ति भयो र मलाई देशमा फिर्ता जान दिए । त्यस समय मैले रोमानियाको कयौं महान् स्टेडियमहरूमा प्रचार गरेको हू र हामीले परमेश्वरको महिमालाई देखेका छौ । किनकी हजारौं व्यक्तिहरू ख्रीष्टको तर्फ आएका छन् । तर त्यो तस्करी नोट मेरो यादमा बनिरहेको छ, परमेश्वरको महिमा धेरै दुःखको माध्यम देखि आउदछ । प्रार्थना गर्दैरहनु । हो, ख्रीष्टलाई पछ्याउनको लागि पुनरूत्थान शक्ति हो तर त्यस शक्तिको मार्ग दुःखको मार्ग हो । कयौं ईसाई एक पर्वतारोही अनुभवदेखि अर्कोमा जान चाहन्छन् । तर अर्को पर्वतारोहणको बाटो अक्सर दुःखको किनरा देखि जादछ ।
भजनकारले हामीलाई कुनै पनि घाटीको लागि एउटा महान् वादा गर्नुभएको छ जसको माध्यम द्वारा हामीले यात्रा गर्नुपर्छ । उहाले भन्नुभयो, चाहे म घोर अन्धकार देखि भरिएको तराईमा भएर हिडु तापनि हानिदेखि डराउदिन किनकी तपाई मेरो साथ रहनुहुन्छ | जब तपाई दुःखको घाटीदेखि जानुभएको छ भने केवल एउटा कुरा मात्र हो जो महत्वपूर्ण छ । यो मात्र महत्वपूर्ण छ कि तपाईलाई थाहाँ छ कि उहाँ तपाईको साथ हुनुहुन्छ ।
भजनसंग्रह 23
दाऊदको भजन।
1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
3 उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
4 यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
5 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।
मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
6 मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
