Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

असम्भवको सम्भावना

डी मार्टीन लायड – जोन्स महान ब्रिटिश पास्टरले एक चोटी जागरुकताको विषयमा भने , यो हो जब परमेश्वरलाई परमेश्वरको रूपमा चिनिन्छ । उहाँको परिभाषा हर अर्थमा जागरिकताको वर्णन गरिन्छ । व्यक्तिगत जागरूकता तब हुन्छ जब हामी परमेश्वरको ज्ञानमा बाधिरहेका हुन्छौ । चर्चमा जागरूकता तब हुन्छ जब चर्चलाई परमेश्वरको संघको बारेमा थाहाँ भएको हुन्छ  । एक समुदाय अथवा राष्ट्रको भीत्र पुनरूत्थान तब आउदछ जब परमेश्वर उनीसंग भेटन आउनुहुन्छ र आफैलाई उनी मानिसहरूका लागि चिन्दछन् ।

परमेश्वरलाई बुझ्नुको अनुभव सधैं उहाँलाई प्रकट गर्दछ किनकी उहाँले पहिले देखि नै शास्त्रहरूमा आफूलाई प्रकट गर्नुभयो । परमेश्वरको वचनको खण्डन गर्नेवाला कुनै पनि अनुभव नस्कली हो । यसैकारण जब हामीले उहाँको अनुभव गर्दछौं र हामीलाई थाहाँ हुन्छ कि उहाँ को हुनुहुन्छ , र कसरी काम गर्नुहुन्छ । हामीले बाइबलमा भनेका उहाँको स्वभाव र भित्री गुणहरूलाई बुझ्न लाग्ने छौं ।

ज्ब परमेश्वरले हाम्रो उदयलाई पुनर्जीवित गर्नुहुन्छ र पहिलो , कुरा जो हामीले उहाँको बारेमा सिक्दछौ त्यो हो कि त्यो सम्भवमा माहिर छ । असम्भव सम्भव भइहाल्छ किनकि हामीले उहाँ परमेश्वरको सामना गरेका छौ , जो उहाँ सबैभन्दा अधिक अथवा ज्यादा मात्रामा काम गर्नमा सक्षम हुनुहुन्छ | जे हामीले माग्न सक्छौं अनि सोच्न पनि सक्छौं । जब हामी उहाँलाई भेट गर्छौ भने , हामीले असम्भवका सपना देख्न थाल्छौं । हाम्रो दृष्टि हाम्रो क्षमता भन्दा बाहिर विस्तारित छ । जो हामीले कहिल्यै हासिल गर्न पाएनौ त्यो काफी समय सम्म प्राप्त गर्न योग्य बन्दछ ।

1998 को सुरूवातमा म कैलिफोर्नियामा एक सम्मेलनमा मुख्य वक्ता थिए । एक बिहानै एउटा मान्छेले सम्मेलनमा आफ्नो सेवा र दुनियाको लागि विजनको बारेमा कुरा गरे । आफ्नो प्रस्तुतिको अंतरालमा उनीले भने म मध्य पूर्वमा हाम्रो संगठनको नेताहरूको पास गए र सोधे यस क्षेत्रमा सबैभन्दा कठिन देश कुन चाहिॅ हो ? उनी नेताहरूले मलाई भने कि ईरानको राष्ट्र थियो । यसैकारण मैले र मेरो परिवारले ईरान र फारसी दुनियालाई अपनायौं  । हामीले फारसी मानिसहरूका बीचमा परमेश्वरसंग काम गर्नको प्रार्थना गरिरहेका छौ ।

तब यिनी मान्छेले केही अचम्म गरे । उनीले भने , मैले बुझ्दछु कि सेमी टिप्पीड दुनियाको कठिन क्षेत्रमा जादछन् । म उनलाई ईरान जानका लागि चुनौती दिन चाहन्छु र परमेश्वरसंग यस समाचारको लागि ढोका खोल्नुको लागी प्रार्थना गर्न चाहान्छु ।

म हैरान भए उनी कहाँ देखि आएका छन् ? म अन्य नेताहरूसंग दर्शकहरूमा बसेको थिए बस दोस्रो वक्तालाई सुनिरहेको थिए र अचानक मलाई दुनियाको सबैभन्दा कठिन देशहरूमध्ये एक देशमा जानका लागि चुनौती दिरहेका थिए । सभा पछि म वक्ता कहाँ गए र सुझाव दिए कि हामी दिउसको भोजन गरौं । मैले आफ्नो नयाँ साथीहरूसंग उनको बयानहरूको बारेमा सोध्न थाले । यो भन्दा पहिला कि मैले यो थाहाँ पाउ , हामीलाई गहिरो समझ थियो कि परमेश्वर हाम्रो साथ त्यस टेबलमा बस्नुभएको  थियो । वक्ताले जो कुराहरू भने उनी मध्ये एक यो थियो कि अमेरिकी ईरानमा जान सक्दैन्थे । मैले सबैभन्दा पहिला प्रार्थना गर्नुपर्नेछ र परमेश्वरसंग देशमा अनुमतिका लागि ढोकाहरू खोल्न भन्नुपर्नेछ र फेरि प्रार्थना गरौं र परमेश्वरसंग सुसमाचारका लागि राष्ट्रमा ढोकाहरू खोल्नका लागि भनौं । मलाई थाहाँ थियो कि परमेश्वर असम्भवको परमेश्वर हुनुहुन्छ । अर्कै तरिकाले मैले आफैले उनको चुनौतीलाई स्वीकार गरिरहेको पाए ।

मैले उहाँको सपना देख्नलाई र उहाँको विचार सोच्न लाए । उहाँको तरीका र विचार हाम्रो मुकाबलामा धेरै अधिक छ । नवम्बर 1998 सम्म परमेश्वरले ईरानका लागि ढोकाहरू खोल्नुभएको थियो । सरकारले उहाँको नीतिलाई पल्टाई दिए र हामीलाई देशमा आउन दिए । हामीमध्ये दसको समूह ईरान गए र बस सडकहरूमा चल्यो र प्रार्थना गरे । हामी राष्ट्रको प्रमुख सहरमा गयौं ।

म विशिष्ट हुन सक्दैन तर त्यस समयदेखि परमेश्वर अविश्वसनीय तरीकाले जानुभएको छ । हामीले उहाँलाई आफ्नो मानिसहरूलाई एक अध्यारो र कठिन भूमिमा जागरूक गर्दै गरेको देखेका छौ । हामीले देखेका छौ कि नेताहरूलाई पुनर्जीवित गर्नुभयो र ईसाईहरूलाई जीत मिलेको छ पर ,मेश्वरले आफैलाई जान्नुभएको छ । यदि तपाईको आफ्नो हृदयमा जागरूताको लागि लामो समयदेखि चाहत छ भने , असम्भव सपनाहरू देख्न सुरू गर्नुहोस । तपाईले त्यस सपनामा परमेश्वरलाई पाउन सक्नुहुन्छ किनकि परमेश्वर असम्भवलाई सम्भव गर्नुहुन्छ ।

उत्पत्ति 18:9-14

9 ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”

अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”

10 तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।”

साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्। 11 अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो। 12 यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।”

13 तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन्। 14 के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित