Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

                        शिकागो

प्राय: मसंग सोध्ने गर्छन् कि म अन्तराष्ट्रीय स्तरमा कसरी र किन यात्रा गर्न लागे , यो सबै 1970 मा शिकागोको एउटा उच्च अपराध क्षेत्रमा सुरू भयो । मेरी पत्नी टेक्स र म यहूदी बस्तीमा बसिरहेका थियौं र त्यस महान् सहरको सडकहरूमा युवा मानिसहरूको साथमा सेवा गरि रहेका थियौं  । सधै बेलूका हामीले आफ्नो कर्मचारीहरूको साथमा प्रार्थना गर्दै , समय बिताउने गर्थ्यौं । हामी सधै हप्तामा अलग राष्ट्र लिदै र त्यो देशका लागि प्रार्थना गर्थ्यौं  ।

एक बीहानी पख हामीले जर्मनीका लागि प्रार्थना गर्दै थियौं । जस्तै कि हामीले प्रार्थना गर्यौं , परमेश्वरले मेरो हृदय पनि तोडि दिनुभयो । हामीले ढिलो साझसम्म प्रार्थना गरिरह्यौं | हामी दुवैलाई होश आयो कि परमेश्वरले हामीलाई सुसमाचार प्रचार गर्न जर्मनी जानका लागि प्रेरित गरिरहनुभएको थियो । तर कयौं समस्याहरू थिए | सबैभन्दा पहिलो हामीलाई जर्मनी आउदैन्थ्यो , दोस्रो हामीले जर्मनीमा कसैलाई पनि चिनेका थिएनौ , अन्तमा हामीसंग त्यहा पुग्नमा पैसा पनि थिएन , केवल एउटै कुरा थियो , हामीले हृदय  तोडि सकेका थियौ, परमेश्वरको सिंहासन सम्म  पुग्ने ।

हामीले रातीमा प्रार्थना गर्यौं र मलाई याद आयो कि मसंग एउटा जर्मनीमा अंग्रेजी बोल्नेवाला पास्टरको सूची छ साथै उनको टेलीफोन नम्बर पनी छ । मैले एउटा पास्टरको नाउ याद सख्या गर्ने तरीकाले चुने । उनीले कहिल्यै मेरो बारेमा सुनेका थिएनन् । तर दुई हप्ता पछि मैले उनीद्वारा एउटा पत्र पाए । लामो समय पछि जब मैले टेलीफोनमा उनीसंग कुरा गरे र उनी पास्टर शिकागोमा पढेका थिए । परमेश्वरले उनको हृदयलाई छुनु भयो र उनीले मलाई जर्मनीमा एउटा पास्टर सम्मेलनमा बोल्नका लागि आमंत्रित गरे ।

परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो र उहाँले पूरै जर्मनीमा प्रचार गर्नका लागि हाम्रा लागि ढोकाहरू खोल्नुभयो  केवल एउटा नै समस्या शेष थियो । जर्मनी जानको लागि हामीसंग पैसा थिएन । पछि स्कूलको अध्यापक हाम्रो कार्यालयमा आए मसंग कुराकानी गर्न चाहन्थे । उनीले आफ्नो समय परमेश्वरसंग एक्लै बिताउदै थिए तब प्रभुले हृदयको गहिराई देखि कुरा गर्नुभयो । उनले आफ्नो पैसा बचाइरहेका थिए र परमेश्वले उनीलाई भन्नुभयो कि उनीले त्यो पैसालाई बैंक देखि निकालेर हामीलाई देऊन मलाई विश्वास भएको थिएन ।

मैले एउटा महान्  सबक सिके जब हामीलाई थाहाँ छ कि हामी परमेश्वरको इच्छामा छौ भने , हामीले आफ्नो आवश्यकताहरूलाई पूरा गर्नका लागि परमेश्वरमाथि भरोसा गर्न सक्छौ । यो आश्चर्य जनक हो कि पाँच दशक र छ: महाद्विपहरूको पछि हामीले देख्यौं कि सौ करोडौं हजारौ मानिसहरू ख्रीष्टमा आएका छन् । यो सबै एउटा प्रार्थना सभामा सुरू भयो । परमेश्वरको साथमा  समय बिताउनुहोस र तपाईले महसूस गर्न सुरू गर्नहुन्छ कि उहाँले के महसूस गर्नुहुन्छ र त्यही गर्नुहुन्छ जो उहाँले तपाईलाई गर्नमा इच्छा राख्नुहुन्छ । आज तपाई परमेश्वरको साथमा केही समय किन बिताउनुहुन्न र उहाँलाई एउटा हराएको दुनियाको लागि आफ्नो दिल तोड्न दिनुहुन्छ ?

व्यवस्था 8:1-3

परमप्रभुको सम्झना

8 “आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ। 2 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस बर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो। 3 परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित