Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

सानो कुराहरूका लागि विश्वासयोग्य

जस्तै कि हामीसंग परिचित हुनको अवसर थियो , मैले साझा गरेको छु कि परमेश्वरद्वारा आश्चर्य मेरो गवाहीको वर्णन गर्दछ । परमेश्वरको ठूलो आश्चर्य 1970 को दशकको सुरूवातमा पूर्वी बर्लिनमा आयो । म एक बूढो पुर्वी जर्मन पास्टरलाई भेट गर्न गएको थिए , जब उनीले मलाई भन्न सुरू गरे कि अर्को वर्ष पूर्वी जर्मनीमा 100,000 कट्टर नास्तिक कम्यूनिस्ट युवा एकत्रित हुनेछन् ।

उनीले भने तिनी सबै दुनिया भरिदेखि आउनेछन् र साम्यवाद र नास्तिकताको लागि दुनिया सम्म पुग्नका लागि प्रशिक्षित हुनेछन् । उनीले मेरो सीधा आँखामा हेरे र भने मैले चाहन्छु कि तपाई त्यस सभामा आउनुहोस र सुसमाचारको प्रचार गर्नुहोस । यिनी युवाहरूका लागि म आश्चर्य भए । तिनीहरूले यस्तो हुन दिनेछैनन् मैले भने । उनीले मलाई छोडेनन् यो एउटा स्वतन्त्राको मामला हुनेछ उनीले भने तिनीहरूले स्वतन्त्रताको झूठो भावनाको साथ दुनियालाई प्रभावित गर्नको कोशिश गर्नेछन् । तपाइले यसको बारेमा प्रार्थना गर्नुहुन्छ ?

मैले गल्ती गरे । मैले यसको बारेमा प्रार्थना गरे । परमेश्वरले मेरो हृदयसंग एउटा शब्दको द्वारा गहिराईदेखि कुरा गर्नुभयो जाओ । दुईवटा साथीहरू फ्रेरड बिशप र फ्रेड स्टार्कवेदरको साथमा हामी जर्मनी फिर्ता भएर आयौं र कम्युनिस्ट यूथ वर्ल्ड फेस्टिभललमा घुसपैठ गर्यौं । हामीलाई आफ्नो आँखामाथि विश्वास भएको थिएन । जहाँसम्म हामीले हेर्न सक्छौ कम्युनिस्ट युवाहरूको एक ठोस जन समूह थियो । मसंग यो भन्नको समय छैन कि हमी उनी युवाहरू सम्म कसरी पुगौ । यो भन्नु पर्याप्त छ कि हामीले यिनीमघ्ये 200 कट्टर कम्यूनिस्ट यूवाहरूलाई येशू ख्रीष्टको प्रति आफ्नो आस्था देखाए । यी युवाहरूमध्ये पचहत्तर प्रतिशत मानिसहरू आफ्नो प्रतिबद्धताहरूको साथ ख्रीष्टको पछाड़ी हिडिरहे र पूरै पूर्व यूरोपमा स्थानीय चर्चहरूमा सहभागि भए ।

मलाई त्यो चर्चहरूमा बोल्लका लागि आमंत्रित गरेका थिए । पवित्र आत्माले एक सुसमाचार प्रचारकको जन्म गरे जो अब विश्वासमा प्रचार गर्दछन् । यदि मैले त्यस अनुभव द्वारा कुनै सबक सिकेको छु भने , बस यही नै हो यदि हामी आफ्नो जीवनमा परमेश्वरको पुकारको प्रति विश्वासयोग्य हुनेछौ भने , उहाँले हामीलाई उहाँको प्रभुताले आश्चर्य चकित गरिदिनु हुनेछ । हामीलाई यो बुझ्नमा सहायता मिल्नेछ कि इंजीलको के अर्थ हो ? जब यो भन्दछ कि उहाँ उनी सबै भन्दा अधिक ज्यादा मात्रामा गर्नसक्नुहुन्छ जो हामीले केवल  माग्न र सोच्न सक्दछौं ।

के तपाईले ईसाई जीवनमा थोरै कुरामा विश्वास योग्य हुनुहुन्छ ? यदि हो भने , एक दिन परमेश्वर तपाईलाई तपाईको कल्पनादेखि बाहिरका कुराहरूदेखि आश्चर्यचकित गर्नुहुनेछ । येशूले भन्नुभयो , “जो थोरै कुरामा ईमानदार हुन्छ त्यो धेरैमा पनि ईमानदार हुन्छ , र जो अति सानो कुरामा बेईमान हुन्छ , त्यो धेरैमा पनि बेईमान हुन्छ । ” लूका 16:10

लूका 16:1-10

असल सम्पत्तिन

16 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो। 2 यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, ‘मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।’

3 “त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, ‘मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ। 4 म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।’

5 “यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?’ 6 त्यस मानिसले भन्यो, ‘मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ।’ त्यो भण्डारीले त्यसलाई भन्यो, ‘यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुइहजार किलोग्राम लेख।’

7 “त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।’

8 “पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा गरे किनभने उसले चलाकी साथ काम गर्यो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।

9 “म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ। 10 यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरूमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित