Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

दाऊदले उदासताको सामना गर्नु  

उन्नीसवी सदीको महान् प्रचारकहरू मध्य एक चार्ल्स हैडन स्पर्जनले भने कि उनीलाई अक्सर उपदेश दिनुभन्दा पहिला अथवा पछि निरूत्साहको सामना गर्न पर्थ्यो । सबैभन्दा ठूलो जीत अक्सर हतोत्साहको सबैभन्दा ठूलो क्षण उत्पन्न गर्छ । कसैलाई हतोत्साहित गर्नुको छुट छैन । यो जीवनको एउटा हिस्सा हो हामी मध्ये प्रत्येकका लागि ठूलो सवाल यो हो कि , हामीले हतोत्साहितको सामना कसरी गर्दछौं  ।

मुख्य रूपले दुई दृष्टिकोण छ , सबैभन्दा पहिला , हामी परमेश्वरको नजिक जान सक्छौ र आफ्नो सारा चिन्ता उहाँमाथि राख्न सक्छौ , किनकि उहाँले तपाईको वास्था गर्नुहुन्छ | 1पत्रुस 5:7 अथवा तपाई आफुले आफैलाई हतोत्साहित गर्नको गहिरो स्थितिमा लिएर जान सक्नुहुन्छ, जो अनन्त अवसरमा बदलिन्छ र तपाईलाई खराब निर्णय लिनका लागि प्रेरित गर्दछ । दुर्भाग्यले , शाऊलद्वारा लगातार शिकार गरीनुको पश्चात दाऊदले पछिको तरिकालाई चूने ।

हामीले बुझ्न सक्छौ कि दाऊदले हतोत्साहित महसूस गर्नेछन् र उनकोद्वारा गरिएको फैसला गर्नेछन् । शाऊल उनको पछाडि आइरहे । दाऊदको जीवन लगातार खतरामा थियो । दाउले यस्तो विचार गरे , एक न एक दिन त शाऊलले मलाई मार्नेछन् । यसकारण पलिश्तीहरूको इलाकामा भागिजान मेरो लागि असल होला । तब इस्राएलको कुनै पनि ठाऊॅमा खोज्न शाऊलले छोड्नेछन् , र म उनको पन्जाबाट उम्कनेछु । 1शमूएल 27:1 । किनकि दाऊदले यस तरीकाले सोचे , उनले कुनै घटिया विकल्प तैयार गरेका छन् , यसैले दाऊद  र तिनका छ सय जना मानिसहरू सिमाना पार गरेर गातका राजा माओकका छोरा आकीशकहाँ गए । 27:2

हामीले दाउदको खराब फैसालाद्वारा केही महत्वपूर्ण सबक सिक्न सक्छौ दाऊदले हतोत्साहित गर्नुको आधारमा निर्णय लिए । तिनी तल र बाहीर थिए । । उनलाई लाग्यो कि उनी मारिन लागेका छन् | बाइबलमा यस कुरा को कुनै संकेत छैन कि परमेश्वरले शाऊललाई दाऊदलाई मार्नको अनुमति दिनुहुने छ । तर जुन युवकले विशाल व्यक्तिलाई मारे उनलाई अब आफ्नो दिलमा एउटा विशाल व्यक्ति मिल्यो । चिन्ताले उनको आत्मालाई भरिदियो । उनीले आफैलाई असहाय र निराश महसूस गर्थे ।

उथल–पुथल र अशान्तिको समय महत्वपूर्ण निर्णय लिनका लागि होइन । र ख्रीष्टको शान्तिले तिमीहरुका हृदयमा राज्य गारोस | साच्चै , तिमीहरू त्यसको निम्ती एउटै शरीरमा बोलाइएका थियौ । तिमीहरू धन्यवादी होओ । कलस्सी 3:15 । यसको अर्थ यो हो कि परमेश्वरको शान्तिदेखि जीत र आत्मविश्वास उन्पन्न हुन्छ । दाऊदले आफ्नो जीवनमा उथल–पुथलको कारण अचिश जानको लागि निर्णय लिए । यसैकारण उनले अझै धेरै मुश्किलहरूमा कदम राखे ।

दाऊदले आफ्नो स्थितिको बारेमा परमेश्वरसंग कुरा गरेनन् । उनले आफैसंग कुरा गरे । जब तपाई हतोत्साहित हुनुहुन्छ भने , आफुले आफैलाई धेरै चीजहरूमा कुरा गर्न सजिलो हुन्छ । दाऊदको विचार ढाँचा केही यस प्रकारको थियो , म मर्न जादैछू | शाऊलले मलाई मार्न आईरहेका छन् । यसैकारण मेरो एकमात्र आशा यस ठाउलाई छोडिदिनु हो । परमेश्वरले उनीलाई छोड्नका लागि भन्नुभएको थिएन । दाऊदको रोजाईमा परमेश्वरको नेतृत्वको कुनै संकेत थिएन । उहाँले बस निर्णयमा आफैसंग कुरा गर्नु भयो । मानव स्वभाव आनन्दायक छ । यदि हामीले वास्तवमा चाहान्छौ भने , हामीले कुनै पनि कुराको बारेमा आफैलाई मनाउन सक्छौ । यो हेर्नका लागि अरू अझै पनि अधिक आकर्षक यो हो कि हामीले तिनी चीजहरूका बारेमा आफुलाई कसरी आश्वस्त गर्दर्छौ , जसलाई हामीले वास्तवमा विश्वास गर्न चाहदैनौ या यस्तो गर्न चाहदैनौ | हामी आफ्नो स्वयंको कार्यमा हेराफेरी गर्न सक्छौ र अन्ततः अरूहरूका लागि ।

निराशा जीवनको हिस्सा हो एउटा समय अथवा कुनै अन्य समयमा हामी सबैले यसको अनुभव गर्दछौ । हामीलाई बस यो नै सुनिश्चित गर्नुको आधारमा महत्वपूर्ण निर्णय लिदैनौ । हामीलाई आफ्नो हृदयमा इश्वरको शान्तिलाई बनाई राख्नको अनुमति दिनुको आवश्यकता छ । हतोत्साहित गर्नुको त्यस समयमा हामीले उहाँको नेतृत्वको लागि परमेश्वरको मुहारलाई खोज्नुपर्छ । परमेश्वरको खोज गरौं र आफ्नो व्यक्तिहरूका बुद्धिमान सलाह लिऔं । परिस्थितिहरू अक्सर हाम्रो हतोत्साहको स्रोत हुदछ त्यो बदलिनेछ तर परमेश्वरले गर्नुहुदैन | प्रभुमाथी प्रतीक्षा गर्न सिकौं , उहाँसंग हाम्रो परिस्थितिलाई बदलिनुका लागि एउटा तरीका छ ।

कलस्सी 3:12-17

एक-अर्कामा तिमीहरूको नँया जीवन

12 परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन। 13 एक-अर्कामा सहनशील होऊ। यदि कसैको कसैमाथि नालिस भए उसलाई माफ देऊ। तिमीले अरूलाई क्षमा देऊ जसरी प्रभुले तिमीलाई क्षमा दिनु भयो। 14 यी सबै गर अनि सबभन्दा मुख्य कुरो एक-आपसमा प्रेम गर। यो प्रेम नै हो जेले तिमीहरूलाई पक्का एकतामा रहन एकत्रित गरायो। 15 ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ।

16 ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ। 17 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित