दैनिक शिष्यत्व का भिडियो पृष्ठ
परमेश्वरको प्रेम
यदि मलाई परमेश्वरको कुनै एउटा गुण चुन्नु पर्थ्यो भने , जो विश्वासीहरूको जीवनमा जीत उत्पन्न भएको भए , म प्रेमलाई चुन्थे । बाइबलले भन्दछ कि परमेश्वर प्रेम हुनुहुन्छ । प्रेरित पावलले एफिसीमा ईसाईहरूलाई परमेश्वरको बारेमा आफ्नो ज्ञानमा बृद्धि गर्नका लागि प्रोत्साहित गरे , र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरुन् , र प्रेममा जरा गाडिएका र दह्रिला भएर, सबै सन्तहरूसंग चौडाइ , लमाइ उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक , र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहाँ पाउन सक , ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ {एफिसी 3:17 -19} ।
यदि हामी विजय जीवंत विश्वासीहरूमा विकसित हुन जादैछौ भने , परमेश्वरको महान् प्रेमलाई बुझ्न अनिवार्य छ । एउटा पुरानो 50 को गीतले भन्दछ , मलाई आश्चर्य छ , आश्चर्य छ कि को हुनहुन्छ उहाँ … जसले प्रेमको पुस्तक लेख्नुभयो । यो प्रश्नको 2,000 वर्ष पहिला उत्तर दिइएका थिए । परमेश्वरले यसलाई लेख्नु भएको हो र यसलाई बाइबलले भन्दछ यो उहाँको बच्चाहरूका लागि परमेश्वरको महान् प्रेम पत्र हो । परमेश्वर यसको मुख्य लेखक र सम्पूर्ण प्रेमको निर्माता हुनुहुन्छ । उहाँले तिनी व्यक्तिहरूलाई प्रेम गर्नहुन्थ्यो , जसलाई अरू कसैको प्रवाह नै थिएन । उहाँले धेरै प्रेम गर्नुहुन्थ्यो , जसले उहाँलाई घृणा गर्थे । उहाँले एक्लै , बीमारी , गरीब , आवश्यकता परेका र कमजोर व्यक्तिहरूलाई प्रेम गर्नुहुन्थ्यो । उहाँले अपराध , क्रोध , कटुता , पाप र घृणादेखि भरिएका व्यक्तिहरूलाई प्रेम गर्नुहुन्थ्यो । उहाँको महान् प्रेमको बारेमा हजारौं पुस्तकहरू लेखिन सक्छ ।
ख्रीष्टमा पाइने परमेश्वरको प्रेम यति महान् छ , कि पावल एफिसीको विश्वासीहरूलाई चाहन्थे कि उनीहरूले परमेश्वरको प्रेमरमलाई बुझुन् कि यो कति धेरै लम्माइ , चौडाइ , उचाइ र गहिराइ थियो , उनले चाहन्थे कि उनीहरूलाई ख्रीष्टको प्रेमको महानताको व्यक्तिगत ज्ञान होस । पावलाई थाहाँ थियो कि ख्रीष्टमा उनीहरूको वृद्धि त्यस प्रेमलाई बुझ्नमा निर्भर छ । हामीले यो पनि बुझ्नुपर्छ कि ईसाई जीवनमा हाम्रो जीतको कारण परमेश्वरको प्रेम हाम्रो व्यक्तिगत ज्ञानसंग सम्बन्धित छ ।
जब मलाई पहिलो चोटी ख्रीष्टको बारेमा थाहाँ भयो र म उहाँको प्रेममा भस्म भए । म यस तथ्यदेखि व्याकुल थिए कि ब्रह्मडको निर्माता र अनुयायीले मलाई प्रेम गर्थे । वाह ! तर त्यो भन्दा पनि धेरै अविश्वासनीय यो थियो कि उहाँले मलाई कति धेरै प्रेम गर्नुहुन्थ्यो । उहाँले मेरो पापको सजा लिनका लागि आफ्नो नै पुत्र येशू लाई दिनुभयो । कसैले पनि मलाई यस्तो प्रेम गरेन । उहाँको प्रेमले मलाई अरूको साथमा खुशखबरी साझा गर्नका लागि प्रेरित गर्यो , जो सबैले सुन्ने गर्थे । तर जस्तै–जस्तै मैले परमेश्वरको प्रति आफ्नो आस्था र ज्ञान बढाउदै गए मैले ध्यान दिन सुरू गरे कि मैले उहाँको प्रेमलाई स्वीकार गरीरहेको थिए । जब मैले परमेश्वरको प्रेममाथि विचार गरे र मैले आफैलाई सुखा र पराजित पाए । मलाई पुनर्जीवित गर्नुको आवश्यकता छ ।
यसैकारण मलाई परमेश्वरको प्रेम बुलबुले देखि सधै पिउनको आवश्यकता छ । यो एक यस्तो वसंत हो जो चिरस्थायी छ , विना सुरूवात अथवा अन्तको | जती धेरै मैले पिउदछु त्यसको फरक त्यती नै धेरै हुनेछ । म जती ऊचाईमा चढदछु परमेश्वरको प्रेमको रोमांच त्यति नै धेरै हुन्छ । जती गहिरो परीक्षण त्यति नै मिठो उहाँको प्रेम | मेरो प्रभावको व्यापक घेरा व्यापक उहाँको घाटीसम्म पुग्दछ । जति ढिलो म उहाँको साथमा हिड्दछु त्यति टाढामा म परमेश्वरको प्रेमलाई हेर्न सक्छु । उहाँको प्रेम ताजा भइरहेको छ यसले मेरो आत्मालाई पुन:स्थापित गर्दछ मेरो हाँसोलाई नवीनीकृत गर्दछ , र दिनलाई उज्वल गर्दछ । शायद यही कारण हो कि उन्नीसवी शताब्दीको प्रचारक डीएल मूडीले आफ्नो एउटा इमारत , परमेश्वर प्रेम हुनुहुन्छ द्वारा चित्रित गरेका थिए , उनले चाहान्थे कि हर कुनैले यो थाहाँ पाउन सकुन् कि एक परमेश्वर हुनहुन्छ जसको सार प्रेम हो । आउनुहोस् र त्यस बुलबुलेको स्वाद लिऔ, र हेरौ कि प्रभु कस्तो हुनुहुन्छ ।
2 थिस्सलोनिकी 3:1-5
हाम्रोलागि प्रार्थना गर
3 अनि अब दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, हाम्रा लागि प्रार्थना गर कि परमप्रभुको वचन फैलियोस् र तिमीहरूले गरे जस्तै अरूहरूले त्यसको सत्कार गरून्। 2 अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्। 3 तर प्रभु विश्वासी हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनु हुन्छ र त्यो एक दुष्टबाट बचाउनु हुन्छ। 4 हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ। 5 हामी प्रार्थना गर्छौं कि परमप्रभुले तिमीहरूको हृदयलाई परमेश्वरको प्रेम औ ख्रीष्टको धैर्य तिर डोर्याउन्।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
