दैनिक शिष्यत्व का भिडियो पृष्ठ
आरामदायक ख्रष्टीयन धर्म
जब मेरो रेडियोमा साक्षात्कार गरिरहेका थिए , एउटा प्रसारकले सोधे, पूर्वी यूरोपमा ख्रीष्टीयन व्यक्तिहरूमा र पश्चिममा ख्रीष्टीयन व्यक्तिहरूका बीचमा के अन्तर छ ? एक संक्षिप्त क्षण पछि मैले भने पूर्वमा ख्रीष्टीयन व्यक्ति आवश्यकता पर्ने जनहरू छन । र तिनीहरूले यसलाई जान्दछन् । हामी पश्चिममा एक आवश्यकता पर्ने जन हौ, हामीले यसलाई जान्दैनौं ।
जीवनको राजमार्ग को साथ साइनपोस्ट हामीलाई त्यस दिशामा संकेत गर्दछन् यहाँ हामीलाई यात्रा गर्नुको आवश्यकता छ । मैले आज फेरि एक साईनपोस्टको बारेमा आश्वस्त गरेको छु, जो हाम्रो पुर्ण जागृतिको आवश्यकताको तर्फ इसारा गर्दछ । त्यस संकेतको शीर्षमा लेखेको छ, आरामदायक ख्रीष्टीयन धर्म । हामीले प्रायः भन्दछौ, मलाई मेरो सुख सुविधाहरू दिनुहोस्, र म निश्चित रूपमा येशूको पालन गर्नेछु | तर येशूले भन्नुभयो, आफ्नो पालन-पोषण गर र मेरो अनुसरण गर । हामीले आरामदायक जीवनका लागि फासिमा चाढाएको जीवनको आदान–प्रदान गर्यौं ।
हामीले एक धर्मशास्त्रलाई अपनाएका छौ, जसमा भनिएको छ परमेश्वरले चाहनुहुन्छ कि तपाई स्वस्थ धनवान् र बुद्धिमान रहनुभएको होस् । रामानियामा ईसाईहरूको उत्पीडनको कालो दिनको दौरान म देशको उत्तरी भागमा एउटा अनजान सहरमा प्रचार गरिरहेका थिए । सेवाहरूको पछि एक बेलुका हामी एउटा पास्टरको साथ भोजन गरिरहेका थियौ, जो आफ्नो विश्वासको लागि पीडित थिए । एउटा प्रिय मित्रले पास्टरसंग सोधे, के रोमानियाम ख्रीष्टीयन व्यक्तिहरू खुशी छन् ?
पास्टर हैरान भए र उनले भने, केवल एउटा अमेरिकीले नै यो प्रश्न सोध्न सक्छ । अमेरिकी ख्रीष्टीयनका लागि महान् मुद्दा हो, के यसले मलाई खुशी पार्नेछ ? तर रोमानियामा ख्रीष्टीयन व्यक्तिहरूका लागि एक ठूलो मुद्दा हो । बस यही नै प्रश्न छ, के मैले परमेश्वरको इच्छालाई पूरा गरिरहेको छु ? जब हामी ईसाई बन्दछौ र हामीमध्ये धेरै व्यक्तिहरूले आफ्नो नोकरी गुमाएका हुन्छन्, हाम्रा बच्चाहरूका उपहास गरीन्छ, र हामीलाई सताएका हुन्छन् । जब हामी ख्रीष्टको अनुसरण गर्ने निर्णय लिदछौ भने, हामीले क्रुसलाई चुन्दछौ आरामलाई होइन ।
म र मेरो साथी उनको कुराले दंग भयौं । पश्चिममा हामीमध्ये व्यक्तिहरूलाई यो बुझ्नुपर्छ कि ख्रीष्टलाई पछयाउनको लागि क्रुस शामिल छ | र क्रुस मृत्यु, दुख र पीडाको प्रतीक हो । ख्रीष्टीयन संगीतको तुलनामा धेरै अधिक छन्, जो तपाईको रिडको हड्डीलाई माथी र तल पठाउद छन् । यो सनिबारको बिहान 11:00 बजेको संगतिभन्दा धेरै अधिक हो । ख्रीष्टको पछाडि हिड्नुको अर्थ हो, आफ्नो जीवनलाई तल राख्ने उहाँको जीवनको बदलामा हो, ख्रीटीयन जीवनमा धेरै खुशी छ, तर यसको मतलब समस्याहरूको अनुपस्थिति होइन, यो बस कठिनाईको बिचमा परमेश्वरको उपस्थिति हो ।
परमेश्वरले प्रकाशको पुस्तकमा भन्नुभएको छ, तर किनकि तिमी मनतातो छौ र न त तातो र न त चिसोमा आफ्नो मुख देखि बाहिर थूक्नेछु । के तपाई ख्रीष्टको साथ हिड्नमा तातो, चिसो अथवा सिर्फ मनतातो हुनुहुन्छ ?
2 तिमोथी 2:8-13
8 येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु। 9 अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन। 10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ। 11 यो एक साँच्चो शिक्षा होः
यदि हामी उहाँसितै मर्यौं भने, तब हामी पनि उहाँसितै जिउँछौं।
12 यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं।
यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने, उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।
13 यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ,
किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
