दैनिक शिष्यत्व का भिडियो पृष्ठ
यहोशूले जग्गा लिदैछन्
कयौं वर्ष पहिला म मध्य पूर्वको फारसको खाडी क्षेत्रमा थिए, जो इस्लामको सबैभन्दा बलियो किला हो । एक युवा रवांडा पास्टरले सबै सभाहरूका व्यवस्था गरे । धेरै स्पष्ट रूपले गरे, मैले विश्वासको साथ संघर्ष गरे । मैले जोसेफलाई भनिरहे के तपाइलाई यकीन छ, कि तिनीहरूले हामीलाई यहाँ सुसमाचार प्रचार गर्नका लागि अनुमति दिनेछन् ? जोसेफ आफ्नो प्रतिक्रियामा स्थिर रहे, परमेश्वरले काम गर्नुहुनेछ, सेमी | मानिसहरू ख्रीष्टको पछि आउनेछन् । विश्वास छ, कि हर दिन हामी यस फारसको खाडीको देशमा थियौ मानिसहरू ख्रीष्टको पछी आएका थिए । वास्तवमा सुसमाचारको प्रचार गर्नुको एक ठूलो अवसर थियो, जति मैले कहिल्यै सोचेको थिएन । मैले आफैलाई भने, के यो वास्तवमा भइरहेको ? बैठकहरूको समापनको पछी मलाई महसूस भयो, यो अवसर यहाँ लामो समय देखि छ । मलाई अहीले यसको बारेमा थाहाँ थिएन । किनकि मैले त्यस देशको धर्तीमा आफ्ना पाइला कहिल्यै राखेको थिएन । मलाई यस कुराको कुनै पनि सुराग थिएन कि परमेश्वरले त्यस राष्ट्रमा के गरीरहनुभएको छ ।
हजारौं वर्ष पहिला परमेश्वरले यहोशूलाई भन्नुभयो, मैले मोशालाई प्रतिज्ञा गरेझै तेरो पैतालाले कुल्चिने सबै जग्गा म तॅलाई दिनेछु । यहोशू 1:3 परमेश्वरले अब्राहम र उनको वंशहरूलाई एउटा यस्तो भूमि दिनका लागि वादा गर्नुभएको थियो, जहाँ तिनीहरूलाई धेरै आशिष मिल्नेछ । त्यस भूमिमा प्रवेश गर्ने समय आएको थियो । परमेश्वरले इस्राएलका बच्चाहरूलाई शक्तिशाली बनाउन चाहानुहुन्थ्यो, तर एउटा सौदा थियो तिनीहरूले आफ्ना खुट्टा जमीनमा राख्नु पर्ने थियो । यसलाई टाढादेखि लिन सकिदैन । यसलाई केवल जमीनी सैनीकहरूद्वारा लिन सकिन्थ्यो ।
कयौं व्यक्तिहरूले वाँदा गरेको देशको अर्थको आधुनिकरण गरेका छन् । केही मानिसले यरदन नदीलाई स्वर्गमा पार गर्नेको उल्लेख गर्दछन् । दोस्रो मानिसहरू वादा गरेको देशलाई जीतको देश मान्दछन, मेरो मान्नु हो कि त्यो वैध उपमाहरू हो, तर यसको सबैभन्दा प्रत्यक्ष अर्थमा मेरो मान्नु यो हो, कि वाँचा गरेको भूमि केवल परमेश्वरको मानिसहरूसंग वादा गरेको भूमि हो, यो परमेश्वरको महिमाको लागि एउटा ठाऊॅ हो । प्रायः जब म देशहरूमा यात्रा गर्दछु र म परमेश्वरको महिमाको लागि प्रार्थना गर्न र भूमिको दावा गर्न चाहान्छु । यो वर्षहरूमा मलाई विश्वास भयो, कि परमेश्वरको लागि कुनै स्थान धेरै कठिन छैन । पवित्रशास्त्रका कयौं सिद्धान्तहरू छन् जो संकेत गर्दछन्, कि हामी परमेश्वरको महिमाको लागि सबैभन्दा कठिन भूमि कसरी लिन सक्छौ ।
व्यवस्था 34:5-12
5 तब परमप्रभुले भन्नु भए जस्तै परमप्रभुका दास मोशा मोआब देशमा मरे। 6 परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन। 7 मोशा 120 बर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए। 8 इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुन्जेलसम्म बसे।
यहोशू नयाँ अगुवा हुन्छन्
9 मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।
10 इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखा-मुख चिन्नु भएको थियो। 11 मोशालाई परमप्रभुले मिश्रको भूमिमा आश्चर्य चिन्ह र महान् कार्यहरू गर्नु पठाउनु भएको थियो। फिरऊन तिनका अगुवाहरू र मिश्र देशका सबै मानिसहरूले ती अचम्मका कामहरू देखे। 12 अरू कुनै अगमवक्ताले मोशाले झैं महान् भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
