Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

यहोशू: डरको सामना गर्नु

दशकौं पहिला, साम्यवादको कालो दिनको दौरान एक प्रिय रोमानियन भाई मेरो अनुवादको रूपमा सेवा गर्दै आफ्नो देश भरि मेरो साथमा यात्रा गरिरहेका थिए । यो उनको लागि धेरै नै खतरनाक थियो । रातको प्रचारको पछि तिनी त्यो अपार्टमेन्टमा जादै थिए, जहाँ तिनी बसेका थिए । तिनीलाई थाहाँ थियो, कि कोही तिनको पछि परेको छ । उनको दिल दौडिन लाग्यो, तिनी भयभित भए । फेरि एक साधारण फैसलाको साथ तिनीले आफ्नो भयलाई टाढा गरे ।

तिनीले आफ्नो पछाडि हिडिरहेका व्यक्तिहरूलाई टाढा जानका लागि भने, र छिटो हिड्नको कोशिश गरेका थिए । अन्तमा तिनी रोकिए, र सीधा त्यो व्यक्तिको आँखामा हेरे, झट्कामा त्यो व्यक्ति मुडेर गयो, र टाढा हिड्न सुरू गर्यो । मेरो साथी मेरो पछाडि परे । त्यो मान्छे भाग्यो, त्यस रात मेरो साथीले एउटा ठूलो सबक सिके, आफ्नो डरलाई टाढा गर्नु एकमात्र तरीका उनको सामना गर्नु हो । त्यहाँ  एउटा कुरा वास्तवमा बाइबलको बारेमा सराहना गर्दछ । यो आफ्नो नायकहरूको बारेमा धेरै नै इमानदार हो । बाइबलको महान् व्यक्तिहरूमध्ये एक महान् व्यक्ति यहोशू थिए । फेरि पनि हामीले पाउदछौं, कि तिनीलाई भयदेखि सामना गर्नुथियो । यहोशूको नेतृत्वको खाताको सुरूवातमा परमेश्वरले यहोशूलाई चार चोटि बलियो र राम्रो साहसको साथ भन्नु हो । {यहोशू 1:6,7,9,18}

यहोशूलाई धेरै डर थियो । पहिला तिनीलाई विफलताको डरदेखि निपटन् पर्यो, जो कसैले पनि नेतृत्वमा कदम राख्दछ त्यसले बुझ्दछ कि यो भय कति शक्तिशाली हुन सक्छ । यहोशू सबै समयको महानतम नेताहरूमध्ये एक थिए । आफ्नो चालीस वर्षौंको नेतृत्वको दौरानमा मोशाले लालसागरलाई दुई तर्फ भइरहेको देखे, मानिसहरूले सधै मन्ना ख्वाऐ, र कयौं महान् संकेत र चमत्कार गरे । के यहोशूले परमेश्वरको यस्तो महापूरूषदेखि नेतृत्वको जीम्मेवारी लिन सकथे ?  निश्चित रूपमा तिनीलाई विफलताको भयदेखि सामना गर्नु थियो । दोस्रो, तिनीलाई परिवार र साथीहरूको डरको सामना गर्नु परेको होला । यहोशूलाई थाहाँ थियो, कि इस्राएलका बच्चाहरू कति चंचल थिए । तिनीले तिनीहरूलाई मोशालाई सम्मानित गर्दै गरेको, र प्रेम गरेको देखे । जब सबै कुरा ठिकै चलिरहेको थियो, तब केही कुराहरूमा विद्रोही भयो । यहोशू तिनी व्यक्तिहरूसंग अस्वीकृतिको डरदेखि सामना गरिरहेका होलान, जसलाई तिनीले धेरै माया गर्थे । मलाई यो पनि पक्का विश्वास छ, कि यहोशूलाई भविष्यमा डरको सामना गर्नु परेको होला । कुनै अन्य व्यक्तिको नेतृत्वमा एक निश्चित सुरक्षा छ, जब हामी कनान देखि दोस्रो स्थानमा हुन्छौं, भने हामीले सबै चिन्ताहरूलाई शीर्ष पीतलमा छोडी दिन्छौं । तर जब हामीलाई शीर्ष स्थान माथि राख्दछन् भने, हामीले अचानक महसूस गर्दछौ, कि उनीहरूको भविष्य हाम्रो हाथमा छ । जो कसैलाई पनि कपाउनको लागि काफी छ ।

अन्तमा, यहोशूलाई दुश्मनको डरको सामना गर्नु परेको होला । उनी एउटा जासूसको रूपमा वाँचा भूमिमा प्रवेश गरेका थिए । तिनी र कालेब फिर्ता आएका थिए, र मोशालाई भने, ठिकैछ बेशक, जमीनमा दिग्गज छन, तर ती हाम्रो परमेश्वरको लागि कुनै मुकाबला छैन । यो भन्न सजिलो थियो, जब मोशालाई नेतृत्व गरिरहेका थिए । अब यहोशू अगुवा थिए । तिनीलाई सुरू गर्ने र बन्द गर्नुपर्ने थियो । अब यहोशूले आफ्नो डरको सामना कसरी गरे ? हाम्रो भयको सामना गर्नका लागि एक उल्लेखनीय प्रावधान यहोशूको पहिलो अध्यायमा छ । परमेश्वरको वचन पहिला, यहोशूले परमेश्वरको प्रतिज्ञा गरेका थिए । मोशा मरे पछि, परमप्रभुले यहोशूलाई भन्नुभयो, तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हना सक्नेछैन । जसरी म मोशासंग रहे, त्यसरी नै म तॅ संग रहनेछु । म तलाई छोड्,ने अनि तलाई त्याग्नेछैन । यहोशू 1:5 । परमेश्वरको वाँचाहरू जस्तै केही पनि छैन, जस द्वारा हामीले आफ्नो डरको सामना गर्न सकौं । धेरै भन्दा धेरै ईसाई चर्च परिसरमा धेरै लामो समयसम्म बसेका छन्, र परमेश्वरको वाँचाहरूमा धेरै नै कम खड़ा   भएकानछन् ।

तर यहोशूसंग परमेश्वरको आज्ञाहरू पनि थिए । परमप्रभुले यहोशुलाई भन्नुभयो, बलियो र अति साहसी हो । मेरो दास मोशाले तलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर् । त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र जाही गए पनि सफलता पाउनेछस् । यहोशू 1:7 परमेश्वरको वचनको पालनले डरलाई टाढा राख्दछ । यसले जीतको भावना दिन्छ, र यो परमेश्वरको प्रावधानलाई सुरक्षित गर्दछ । परमेश्वर तिनी पुरूषहरू र महिलाहरूको तलाशमा हुनुहुन्छ, जो साहसी छन् । म दुनियाको केही सबैभन्दा कठिन क्षेत्रहरूमा बसेको छु । तर मैले कहिल्यै पनि एउटा साहसी ईसाईलाई भेटेन, जो वाँचाहरूमा खड़ा भएका थिएनन् । र न परमेश्वरको आज्ञाहरूको अनुसार हिड्थे । भरोसा छ, र आज्ञाको पालन कुनै अर्को बाटो छैन ।

यशैया 41:8-14

परमप्रभुले मात्र हामीलाई बचाउन सक्नु हुन्छ

8 परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ,
याकूब मैले तिमीलाई रोजें।
तिमी आब्राहाम परिवारका हौ।
अनि म आब्राहामलाई प्रेम गर्दछु।
9 तिमी टाढा देशमा थियौ,
तर म तिमीकहाँ पुगें,
मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ।
मैले भने, ‘तिमी मेरो दास हौ।’
तिमीलाई रोजें।
अनि मैले तिमीलाई रद्ध गरिनँ।
10 सुर्ता नगर, म तिमीसितै छु।
नडराऊ, म तिम्रै परमेश्वर हुँ।
म तिमीलाई बलियो बनाउनेछु।
म तिमीलाई सहायता दिनेछु,
म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
11 हेर, कतिपय मानिसहरू तिमीसँग रिसिएका छन्।
तर तिनीहरू लज्जित हुनेछन्।
तिम्रा शत्रुहरू हराउनेछन् र विलाई जानेछन्।
12 तिमीले ती मानिसहरूलाई खोज्नेछौ जो तिम्रो विरोधीहरू थिए,
तर तिमीले तिनीहरूलाई भेट्टाउनँ सक्ने छैनौ।
ती मानिसहरू जो तिम्रो विरूद्ध लडे
तिनीहरू पूर्ण रूपमा बिलाई जानेछन्।
13 म परमप्रभु तिम्रो परमेश्वर हुँ।
मैले तिम्रो दाहिने हात समाति रहेकोछु।
अनि म तिमीलाई भन्दछु नडराऊ।
म तिम्रो साथमा हुनेछु।
14 हे बहुमूल्य यहूदा, नडराऊ!
मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ,
म साँच्चि नै तिमीहरूलाई सघाउने छु।”

परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो।

“इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए,
उहाँले ती कुराहरू भन्नुभयो।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित