दैनिक शिष्यत्व का भिडियो पृष्ठ
अस्वीकृतिलाई अस्वीकार गर्ने
एक ख्रीष्टियनको सबैभन्दा ठूलो डर अस्वीकृती हो । हामीहरुले सबैले हामीलाई मन पराउन्, भन्ने हामीले चाहन्छौ, र यो आश्चर्यजनक हो कि मानिसहरू स्वीकृति प्राप्त गर्नका लागि के गर्नेछन् । हेरौ भने, त किशोर केटीहरूले स्वीकृति पाउनका लागि आफ्नो नैतिकतादेखि समझौता गर्छीन्, केटाहरूलाई हेर्ने, त्यो स्वभावको कारण हुन्छ, जो अस्वीकृतिको डरको कारणले उनले शरीरलाई नष्ट गर्न सक्छीन् । यस गहिरो भयको कारण देखेका छौ कि विवाह नष्ट हुन्छन् । अस्वीकृतिको डर आध्यात्मिक रूपमा एक ख्रीष्टीयनलाई अपांगो गर्न सक्छ । अस्वीकृतिको भयको केवल एउटै उपाय छ । यो थाहाँ पाउनु हो, आफ्नो अस्तित्वको सबैभन्दा गहिरो हिस्सामा, कि तिमी साच्चै स्वीकार हुन्छौ । केवल एकै तरिका छ, जसको द्वारा हामीले क्रुसको माध्यमदेखि आफ्नो आश्वासनलाई स्वीकार गर्नसक्छौ । येशूले हामीलाई क्षमा गर्ने र परमेश्वरलाई सौ प्रतिशत स्वीकार्य बनाउनका लागि क्रुससमाथि मृत्यु प्राप्त गर्नुभयो । यदि तपाई परमेश्वरद्वारा स्वीकार गरिनु हुन्छ भने, यसलाई तल चिन्हित गरौं तपाई पूरै तरीकाले स्वीकार गरिनुहुन्छ ।
यसैकारण गीतकारले लेखे, धन्य आश्वासन, येशू मेरो हुनुहुन्छ ओह, महिमा । हो, यो थाहाँ पाउन वास्तवमा गौरवशाली हो कि तपाई जो हुनुहुन्छ, त्यसलाई तपाइले स्वीकार गर्नुहुन्छ । हजुर, केंपबेल मार्गन सबै समयको महान् प्रचारकहरूमध्ये एक थिए । आफ्नो सेवाको सुरूवाती दिनहरूमा उनले एउटा चर्चमा पास्टर बन्नका लागि आवेदन गर्ने भागको रूपमा प्रचार गरे । चर्चले उनलाई अस्वीकार गरे । उनको पिताले तुरून्त एक सन्देश पठाए, पृथ्वीमा अस्वीकार गरे, तर स्वर्गमा स्वीकार गरे । मार्गनले उपदेश जारी राखे र परमेश्वको द्वारा उनी शक्तिशाली रूपमा उपयोग भएका थिए । अस्वीकृतिको डरले उनलाई अपांगो गरेन । यसले उनलाई केवल त्यो ठाउमा लग्यो, जहाँ उनलाई आफ्नो स्वीकृतिको साँचो स्रोत मिल्यो । यो पर्दशनको आधारमा स्वीकृति थिएन, तर अनुग्रह थियो । त्यस अनुग्रहले उनलाई हिम्मतदेखि खड़ा हुन र परमेश्वरको वचनको घोषणा गर्ने क्षमता दियो ।
परमेश्वरसंग तपाइको जीवनका लागि एउटा योजना छ । मलाई आशा छ, कि परमेश्वरले तपाईको हृदयमा भएको साहसलाई अस्वीकार गर्ने अनुमति दिनु भएको छैन । म तपाईको अस्वीकारलाई अस्वीकार गर्नका लागि प्रोत्साहित गर्न चाहान्छु । ख्रीष्टमा विश्वास हाम्रो स्वीकृतिको आधारमा हाम्रो जीवन स्वीकार्य हो । ख्रीष्टमाथि भरोसा राखौं, र आफ्नो हृदयमा साहस बगिराहेको हेरौं ।
1 पत्रुस 2:1-10
सजीव ढुङ्गा अनि पवित्र राष्ट्र
2 यसर्थ, अरूलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरू तिमीहरूको जीवनबाट हटाऊ। 2 भर्खर जन्मेका बालकहरू जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरूलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ। 3 अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ।
4 प्रभु येशू सजीव पत्थर हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ। 5 तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ। 6 धर्मशास्त्रले भन्छ,
“मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु,
अनि म त्यो ढुङ्गा सियोनमा राख्छु,
जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।”
7 त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ:
“निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा,
तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।”
8 जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्:
“एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ,
एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।”
मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ।
9 तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
10
एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ।
तर अब तिमीहरू परमेश्वरका मानिस हौ।
विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ
तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
