Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

उद्धारको आश्वासन

विजयी ईसाई जीवनका लागि एउटा ठूलो समस्या, एक उद्वारको आश्वासनको कमी छ । यदि हामी परमेश्वरको क्षमामाथि लगातार सन्देह गर्छौ, भने शैतानले हामीलाई अप्रभावी बनाउद छ । म कयौं ईसाइहरूसंग भटे, जो जीतका लागि लामो समयदेखि थिए, तर अक्सर आफैलाई संघर्षशील र पराजित पाउदछन् । यदि परमेश्वरको साथ हाम्रो सम्बन्धमा कुनै सुरक्षा छैन भने, हारको आश्वासन दिदछ, जीत केवल एक सपना हो ।

कयौं साल पहिला मसंग एउटा मित्र थिए, जो ख्रीष्टलाई चिन्नका लागि आएका थिए, तर लगातार परमेश्वरको स्वीकृतिको साथ संघर्ष गरे । उनी एक अपमानजनक घरमा हुर्केका थिए । उनको पिता, एक शराबी प्रायः नशामा बच्चाहरूलाई पीट्ने गर्थे । यसैकारण जब मेरो मित्र ईसाई भए, उनले आफ्नो पिताको रूपमा परमेश्वरको बारेमा एक विकृत दृष्टिकोण देखे । कुनै पनि समयमा उनले केही खराब काम गर्दा उनले महसूस गरे, कि परमेश्वरले अस्वीकार गरिदिनुभयो, र उनलाई डर थियो, कि के हुन सक्छ । एक दिन एउटा पास्टरले मेरो मित्रलाई शिष्य बनाउन सुरू गरे । उनले न केवल उनलाई परमेश्वरको वचनको सच्चाइहरूलाई सिकाए, तर उनले ती सच्चाइहरूको एउटा जीवंत उदाहरण पनि दिए ।

जब उनी असफल भए, र उनले मेरो मित्रलाई अनुग्रह देखाए । उनलाई सताउनुको ठाउमा, उनले उनलाई प्रोत्साहित गरे। जब मेरो मित्र, आध्यात्मिक रूपमा ढले, र उनी पास्टरले तिनीलाई उठाए । र मेरो मित्रलाई आफ्नो दैनिक जीवनमा धेरैभन्दा धेरै जीतको अनुभव हुन लाग्यो । मैले त्यसपछि कयौं वर्ष सम्म आफ्नो मित्रलाई देखेन । धेरै समय पहिला उनले त्यस सहरको दौरा गरे, जहाँ म बस्दछु, र मलाई भोजन गर्नका लागि बोलाए, उनको जीवनमा बदलाव अविश्वासनीय थियो । उनी सुरक्षित थिए । उनीले अब सबैको स्वीकृति प्राप्त गर्ने प्रयास गरिरहेका थिएनन् । उनलाई थाहाँ थियो, कि उनी परमेश्वरद्वारा स्वीकार गरेका थिए, र उहाँले तिनीलाई ख्रीष्टमा विकसित हुने, र परिपक्व हुनका लागि जारी गर्नुभएको थियो ।

बाइबले शैतानलाई भाइहरूमाथि दोष लगाउने भन्दछ । उसले हामीथि आरोप लगाउदछ । उसले हाम्रा साथी विश्वासीहरूमा आरोप लगाउदछ । तर सबैभन्दा धेरै नोक्सान तब हुन्छ, जब हामीले आफ्नो बारेमा उसको आरोपहरूलाई मान्दछौं, हामी त्यही हुन्छौ, जो हामीले मान्दछौ । यसैकारण यदि हामीले मान्दछौ, कि परमेश्वरले के भन्नुहुन्छ भने, हामीले स्वयंलाई ख्रीष्टको कृपा र ज्ञानमा बढिरहेको पाउदछौ । तर यदि हामी शैतानको आरोपलाई मान्छौ भने, हामी पराजित हुदछौं । मैले यहाँ, बोल र त्यो भइहाल्छ, भन्ने शिक्षाको बारेमा कुरा गरिरहेको छैन, तर यो धर्मशास्त्रको दावा हो । म पुरानो जमानको परमेश्वरको वाँचाहरूमा खड़ा धर्मशास्त्रको कुरा गरिरहेको छु । परमेश्वरको वचनले भन्दछ, तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउॅमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु 1 युहन्ना 5 :13  ।

बाइबलले भन्दछ, कि हामीले थाहाँ पाउन सक्छौ, कि हामी संग अनन्त जीवन छ, आशा होइन, यो साँचै  कि हामीसंग अनन्त जीवन छ। हामी यस परम आश्वासनमा विश्राम गर्न सक्छौ, कि हामी परमेश्वरका सन्तान हौ । यसकारण होइन कि हामीले जो गरेका छौ, तर उहाँको कृपाको कारण हो । यो भन्दा पहिला कि आयतले हामीलाई भन्दछ, कि हामीले कसरी थाहाँ पाउन सक्छौं, कि हामीसंग अनन्त जीवन छ । बाइबलले भन्दछ, जससंग पुत्र हुनुहुन्छ, त्यससंग जीवन छ, जससंग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससंग जीवन हुदैन 1 यूहन्ना 5 :12  ।

हामीले कसरी थाहाँ पाउन सक्छौ, कि हामीसंग अनन्त जीवन  छ ? यदि हाम्रो जीवनमा परमेश्वरका पुत्र हुनुहुन्छ भने, हामीले निश्चित जीवनमा आराम गर्न सक्छौ, कि हामीसंग अनन्त जीवन छ, किनकि परमेश्वरको वचनले भन्दछ भने, हामीले गर्दछौ । फेरि हामीले परमेश्वरको वाँचाहरूमा खडा़ हुन सिक्नुपर्छ । विजय परमेश्वरको साथ एक सुरक्षित सम्बन्धबाट बग्दछ, यो परमेश्वरको वचनको अनन्त वाँचाहरूमा खड़ा हुनुमा आउदछ । यो आफ्नो बच्चाहरूका लागि पिताको अद्भुत प्रेमको व्यावहारिक ज्ञान हो । यसैकारण बाइबलले, भन्दछ, हामी ख्रीष्टको माध्यमदेखि विजेताहरू भन्दा धेरै छौ, उहाँको कारण जो हामीलाई प्रेम गर्नुहुन्छ । हामी केवल विजेता होइनौं, हामी विजेता भन्दा अधिक छौं ।

जब हामीले यस महान् सत्यलाई बुझ्दछौ भने, हामी चीलदेखि भिड्न लाग्छौं । एक विश्वास हाम्रो चरित्रलाई अगाड़ी बढाउदछ । विजेता सधै आश्वस्त रहन्छन् । सबैभन्दा अधिक आत्मविश्वासदेखि भरिएका, आत्मविश्वासदेखि भरपू । विजेता आफ्नो क्षमतालाई चिन्दछन् । यो उनको दिल र दिमागमा बसीसकेको छ । येशू ख्रीष्टमा विश्वासीहरूको रूपमा ईसाई जीवनमा हाम्रो जीतको सम्भावना असीमित छ, किनकि येशूले हाम्रो लागि जीत प्राप्त गर्नुभएको हो । हामीहरू उहाँको जीतमा छौ । विजय स्वर्गमा एक निश्चित भविष्यदेखि आउदछ पृथ्वीमा उद्धारकर्ताको साथ एक सुरक्षित सम्बन्ध र ख्रीष्टमा हाम्रो स्थितिको बारेमा एक दृढ विश्वास हो । दुनियामा रहनका लागि सबैभन्दा सुरक्षित ठाउ ख्रीष्टमा छ, र यो थाहाँ पाउनको लागि कि उहाँ हामीमा बसिरहनु भएको छ । यो हाम्रो धन्य आश्वासन हो ।

2 तिमोथी 1:6-14

6 त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। 7 परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।

8 यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।

9 परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। 10 त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।

11 त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो 12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छैनँ। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म उहाँ सामर्थ हुनु हुन्छ।

13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुशरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुशरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्। 14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित