दैनिक शिष्यत्व का भिडियो पृष्ठ
परमेश्वरको औंला
तर परमेश्वरको औंलाले म भूतहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ लूका 11:20 ।
वर्ष 1970 थियो, अनि जवानहरू बाहीर निस्केका थिए । अमेरिकामा जवानहरूको बीचमा एउटा काउंटर–कल्चर जागरूक भएको थियो । धेरै सड़कहरूमा आएका थिए । औसधिहरूको साथमा प्रयोग गरिरहेका थिए । ठाउ–ठाउमा चारपाई लगाएका थिए । त्यस संदर्भमा म र मेरी पत्नी, शिकागोको उच्चतम अपराध क्षेत्रहरूमध्ये एउटामा हामी गयौं । हामी नववधु थियौं, अनि हाम्रो पीड़ीसम्म सुसमाचारको साथ पुग्नको लागि गहिरो धेरै बोझ थियो । अबेलासम्म हामी युवाहरुले साथमा क्लबमा भरिएका एउटा सड़कमा सुसमाचारका पर्चाहरू बाटिरहेका थियौं । हामी कालो रंगको कपडा लगाएको एउटा मानिसको तर्फदेखि गयौं, जसले मानिसहरूलाई क्लबमा आउनका लागि भनिरहेको थियो । जसरी त्यो व्यक्तिले हामीलाई क्लबमा घुसाउनका लागि कोशिस गर्यो, मैले त्यसलाई भने, येशूले तिमीलाई माया गर्नुहुन्छ, अनि उहाँले तिम्रो जीवनलाई परिवर्तन गरिदिनुहुन्छ ।
येशू ! त्यसले भन्यो, मैले येशूमाथि विश्वास गर्दिन । मैले शैतानमाथि विश्वास गर्छु । वास्तवमा, शैतानले मलाई शक्ति दिएको हो । यो सहरको सबै ईसाईहरूका तुलनामा मेरो सानो औंलामा धेरै शक्ति छ । मेरो लागि यो चुनौती धेरै अधिक थियो, कि मैले यसलाई पार गर्न सकूँ । यो साबित गर, मैले भने ।
तिमीले के भनिरहेका छौ ?
मलाई लाग्दैन कि कसैले पनि त्यसलाई कहिल्यै यसरी चुनौती दिएको थियो होला । यसलाई साबित गर, मैले भने, जसरी मैले त्यसको आँखामा हेरे । मैले तिमीलाई अनि तिम्रो कथनलाई चुनौती दिन्छु । म केवल एउटा आस्तिक हु । साबित गर, कि तिम्रो पास मेरो मुकाबलामा अधिक शक्ति छ । यहाँ देखि जानुहोस्, त्यो चिच्यायो, मलाई एक्लै छोड़ीदिनुहोस् ।
मेरी पत्नी र म त्यो रातमा धेरै बेलासम्मा सड़कहरूमा बस्यौं, र प्रार्थना गरयौं, हे परमेश्वर, यी सड़कहरूदेखि शैतानको शक्ति अनि उपस्थितिलाई हटाईदिनुहोस् । जब हामी अर्कोचोटी साझपख सड़कहरूमा गयौं, तब शैतानवादी गईसकेको थियो । दुई हप्ता भित्र, शैतान पंथबाट चलाएको एउटा कफी हाउस बंद भयो । परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुभयो । किनकि पवित्र आत्माले ख़राब शक्तिलाई बहिर निकाल्नु भयो अनि शहरको त्यो हिस्सालाई साफ गर्नुभयो ।
तर मैले यो कहिल्यै पनि बिर्सिनेछैन, कि शैतानले आफ्नो सानो औंला उठाएर परमेश्वरलाई चुनौती दिन्छ । केहि यस्तो थियो जसलाई तिनीहरूले बुझेनन् । त्यसले परमेश्वरको औंलाको बारेमा सुनेको थिएन । पवित्र आत्मालाई बाइबलले जो नाउ दिन्छ, ती मध्ये एउटा परमेश्वरको औंला हो । येशुले परमेश्वरको औंलाले शैतानहरूलाई बाहिर निकाल्ने उल्लेख गर्नु भयो । लूका 11:20 जब मोशाले मिस्रमा चमत्कारको काम गरे, तब जादूगरहरूले उनीहरूलाई परमेश्वरको औंलादेखि हुने दावा दिए प्रस्थान 8:19 जब परमेश्वरले दस आज्ञाहरू दिनुभयो, तब ती आज्ञाहरूलाई परमेश्वर को औंलाद्वारा ढुंगामा लेखियो । प्रस्थान 31:18
परमेश्वरको नाउ, औंलाले हामीलाई चरित्र, प्रकृति अनि परमेश्वरको तरीकाहरूको बारेमा जानकारी दिदछ । परमेश्वरको औंलाले हामीलाई विशिष्ट स्थितिहरूमा लागू गर्नु परमेश्वरको शक्ति, पवित्रता र ज्ञानलाई देखाउछ । जब परमेश्वरले कसैलाई आफ्नो औंलाले छुनुहुन्छ भने, तब खराबलाई भाग्नुपर्छ । शैतान र नरकका सबै शक्तिहरू परमेश्वरको स्पर्शको उपस्थितिमा रहन सक्दैन, किनकि परमेश्वर पवित्र हुनुहुन्छ, र शर्वशक्तिमान हुनुहुन्छ ।
परमेश्वरको औंलाले कोई व्यक्ति अथवा स्थितिलाई छोए पछि, दुष्टआत्माहरूलाई भाग्नु पर्छ । जब परमेश्वरको औंलाले हाम्रो जीवनलाई छुदछ भने, तब पवित्रता हाम्रो हृदयको पट्टिहरूमा लेखिन्छ । पवित्र आत्मालाई कहिले–कहिले परमेश्वरको औंला भनिने गर्दछ । उहाँ आफ्नो स्पर्शमा विशिष्ट हुनुहुन्छ, र उहाँ शक्तिशाली हुनुहुन्छ, जब उहाँको औंला हाम्रो जवनमा पुग्दछ । उहाँ पवित्र आत्मा हुनुहुन्छ । उहाँलाई तपाई छुनदिनुहोस् । र तपाईले फेरि कहिल्यै सन्देह गर्नुहुनेछैन, शैतान भाग्नेछ, र पवित्रताले तपाईको आत्मालाई भरिदिनेछ ।
लूका 11:14-20
14 कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे। 15 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”
16 अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए। 17 तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशूले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफैं नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ। 18 यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ। 19 यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन् 20 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
